☰ open Loading... 16 October 2019|   बुधबार, अशोज २९, २०७६

Author: Paschim Nepal

सौतनी आमाको कुटाईबाट ७ वर्षीय बालिका गम्भीर घाइते

सौतनी आमाको कुटाईबाट ७ वर्षीय बालिका गम्भीर घाइते

    प्रकाशित मितिः बिहिबार, अशोज १६, २०७६       |
सुर्खेत । खान नपाएर कुपोषणले थलिएको शरिर। सौतेनी आमाको कुटाईबाट पेल्भिक डिसलोकेशन ९ढाडको जोर्नी फुत्किएको० छ। पाकेको घाउले उनलाई झन पीडा दिन्छ। ११ दिनदेखि प्रदेश अस्पतालको आइसियूको बेडमा रहेकी सात वर्षीया छोरी कमलालाई हेर्दै बुवा तिर्थबहादुर महतारा छिनछिनमा बेहोस् हुन्छन्। कमला चार वर्षको हुँदा आमाले अर्कोसँग बिबाह गरिन्। नेपाली सेनामा कार्यरत तिर्थबहादुरले अघिल्लो वर्ष फागुनमा मनकुमारीलाई भित्र्
‘जापानले पौरख गर्न सिकायो’

‘जापानले पौरख गर्न सिकायो’

    प्रकाशित मितिः मङ्लबार, अशोज १४, २०७६       |
व्यवसायलाई दिगो बनाउन अथक प्रयाससंगै निरन्तरता जरुरी हुन्छ । जो कोही सहजै व्यापारलाई गन्तव्यमा पु¥याउन सक्दैनन् । लगाव, निरन्तरता र झुकावले मात्रै व्यवसायलाई सही गन्तव्यमा लैजान सफल बनाउँछ । त्यस्तै उदाहणिय व्यक्तित्व हुनुहुन्छ, लक्ष्मण कंडेल । गुल्मीमा जन्मिएनुभएका कंडेलको संघर्षले नै आज कर्णालीमा बजाज मोटरसाईकलले एकछत्र राज गरिरहेको छ । बाल्यकाल/शिक्षा जन्मजहाँ भएपनि संघर्षले मानवलाई पहिचान
हिमाल ट्रेडर्स सञ्चालन

हिमाल ट्रेडर्स सञ्चालन

    प्रकाशित मितिः मङ्लबार, अशोज १४, २०७६       |
सुर्खेत । एपोलो रंगरोगन विक्री गर्ने हेतुले हिमाल ट्रेडर्स सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर–४ यरिचौकमा एपोलो रंगरोगनसहितको हिमाल ट्रेडर्स एण्ड अर्डर सप्लायर्स सञ्चालनमा ल्याइएको हो । झण्डै २० लाखको लागतमा सप्लायर्स शुरु गरिएको सञ्चालक दिपक केसीले जानकारी दिनुभयो । उहाँकाअनुसार सप्लायर्समा एपोलो कम्पनीको रंग तथा अन्य घर प्रयोजनका लागि आवश्यक सामग्री विक्री गरिने बताउनुभयो ।
भत्ताको प्रभावकारी वितरणका लागि उपप्रमुखद्वारा अनुगमन

भत्ताको प्रभावकारी वितरणका लागि उपप्रमुखद्वारा अनुगमन

    प्रकाशित मितिः मङ्लबार, अशोज १४, २०७६       |
सुर्खेत । जेष्ठ नागरिकले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ताको प्रभावकारी बितरणका लागी वीरेन्द्रनगर नगरपालिकाले बै‌‌‍कहरुको अनुगमन गरेको छ । हिन्दु नेपालीहरुको महान चाड दशै, तिहार र छठ नजिकिएसंगै बैकहरुमा ठुलो भिडभाड हुने र जेष्ठ नागरिकले सहजै सामाजिक सुरक्षा भक्ता लिन नसकिरहेका बेला नगरपालिकाले वीरेन्द्रनगरका बैकहरुको अनुगमन गरेको हो । वीरेन्द्रनगरका उपप्रमुख मोहनमाया ढकालको नेतृत्वमा गएक
विप्लवद्वारा प्रमुख प्रशासकिय अधिकृत उपाध्यायमाथि कुटपिट

विप्लवद्वारा प्रमुख प्रशासकिय अधिकृत उपाध्यायमाथि कुटपिट

    प्रकाशित मितिः सोमवार, अशोज १३, २०७६       |
सुर्खेत । नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माथि कुटपीट गरेका छन्। गमगढीदेखि गाउँपालिका कार्यालय सोरुकोटतर्फ जाँदै गरेका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय माथि तारापानीमा कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयाे । उपाध्याय माथि विप्लव समूहका चारपाँच जनाक
अटिजम पत्ता लगाउन सुर्खेतमा परीक्षण शिविर सञ्चालन गरिँदै

अटिजम पत्ता लगाउन सुर्खेतमा परीक्षण शिविर सञ्चालन गरिँदै

    प्रकाशित मितिः सोमवार, अशोज १३, २०७६       |
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा असोज १४ र १५ गते अटिजम पहिचान शिविर सञ्चालन गरिने भएको छ । अटिजम केयर सोसाईटी कर्णाली प्रदेशका अनुसार कर्णाली प्रदेशमा ३५ सय भन्दा बढी अटिजम भएका बालबालिका रहेकोले पत्ता लगाउन शिविरको आयोजना गर्न लागिएको हो । यसअघि नै वीरेन्द्रनगरमा अटिजम परीक्षण शिविर आयोजना गरिसकिएको छ भने असोज १४ र १५ गते काठमाडौंबाट डाक्टर आउने र उनीहरुले अटिजम परीक्षण गर्ने
नागवंशको इतिहास सिंजा पुस्तक विमोचन

नागवंशको इतिहास सिंजा पुस्तक विमोचन

    प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६       |
सुर्खेत । दैलेखकको तिलेपाटामा जन्मिनु भएका इतिहासकार पूर्णबहादुर बडुवालद्वारा लिखित नागवंशको इतिहास सिंजा पुस्तकको विमोचन गरिएको छ । कर्णालीको इतिहासदेखी रिपु मल्लको लेख/पृथ्वी मल्लको ताम्रपत्रसम्म समेटिएको सिंजा पुस्तकको कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विमोचन गर्नुभएको हो । कर्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको नेपाली भाषा, कला र संस्कृतिको उत्पत्तिको थलोहुँदा पनि ईतिहास
भेस्पा स्कुटरको सोरुम उद्याेग मन्त्री बुढाद्वारा उद्घाटन

भेस्पा स्कुटरको सोरुम उद्याेग मन्त्री बुढाद्वारा उद्घाटन

    प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६       |
सुर्खेत । पछिल्ला वर्षमाहरुमा अत्यधिक रोजाईमा परेको भेस्पा र अर्पिलिया स्कुटरको सोरुम सुर्खेतमा पनि स्थापना गएिको छ । । प्याजियो कम्पनीको आधिकारीक जिम्मेवारी पाएको श्रीनाथ सप्लायर्सलाई वीरेन्द्रनगर–३ जुम्ला रोडमा सोरुम स्थापना गरेको हो ।सोरुमकाे कर्णाली प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा मन्त्री बुढाले समायनुकुल व्यवसाय रुपान्तरण गर
दाजुको सपना डाक्टर बनाउने थियो तर…

दाजुको सपना डाक्टर बनाउने थियो तर…

    प्रकाशित मितिः बिहिबार, अशोज ९, २०७६       |
जिन्दगीमा म के बन्छु भन्ने लक्ष्यको तय स्वंयम होस् वा कसैको प्रेरणाबाट गरिने हो । बाल्यकालबाट उक्लिदैँ गर्दा त्यौ खुड्कीला दौडिदै, हुर्किदै, पढ्दै र बुझ्दै जाने रफ्तारमा भने अर्कै मोडमा बटारिदिन्छ । अब्राहम लिंकनले भनेका छन्, ‘म अहिले जहाँ छु र जे बन्ने आशामा छु, यसका लागि म मेरी आमाप्रति ऋणि छु ।’ तर यो कथनलाई व्यवसायी पदमबहादुर खड्का जीवन यात्रामा आफ्नो दाजुप्रति ऋणि हुनुहुन्छ । दाजु (निर्माण
दशैंमा घरै खाली गरेर बाहिर नजान सुर्खेत प्रहरीको आग्रह

दशैंमा घरै खाली गरेर बाहिर नजान सुर्खेत प्रहरीको आग्रह

    प्रकाशित मितिः बिहिबार, अशोज ९, २०७६       |
सुर्खेत । ठूला पर्व दशैंतिहार भित्रदै गर्दा सुर्खेत प्रहरीले घर नै खाली गरेर बाहिर नजान नागरिकलाई अपिल गरेको छ । चाडपर्वमा चोरी र लुटपाटका घटना बढ्ने भएकाले सकेसम्म घर कुरुवा राखेर मात्रै बाहिर जान जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) दिल्लीराज पन्तले अपिल गर्नुभएको हो । चाडपर्वमा घर नै खाली गर्दा चोरीका घटना हुन सक्ने भएकाले घरको सुरक्षाका लागि सजकता अपनाउन नागरिकहरुलाई उहाँको आग्रह
error: Content is protected !!