☰ open Loading... 20 April 2024|  

Author: Paschim Nepal

जडिबुटी गोदाममा आगलागी

जडिबुटी गोदाममा आगलागी

    प्रकाशित मितिः ६ बैशाख २०८१, बिहीबार १०:२४
बाँकेको जानकी गाउँपालिका ६ स्थित पिप्रहवा चोकस्थित एक जडिबुटी गोदाममा आगलागी भएको छ। बाहुबलि हर्बल उद्योग प्रालिको गोदाममा बिहीबार बिहान ७ बजेबाट आगलागी सुरु भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीका अनुसार आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन। उक्त जडिबुटी गोदाम नेपालगन्जका व्यवसायी राजेश जैनको रहेको बताइएको छ। प्रहरीका अनुसार आगो नियन्त्रण गर्न बाँके र बर
हिमाली क्षेत्रमा वर्षासँगै हिमपात, तराईमा हावाहुरी चल्ने

हिमाली क्षेत्रमा वर्षासँगै हिमपात, तराईमा हावाहुरी चल्ने

    प्रकाशित मितिः ६ बैशाख २०८१, बिहीबार ०८:२२
आज पनि देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा मौसम बदली भई वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार अहिले सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया ब
सहकारीपीडित आन्दोलित

सहकारीपीडित आन्दोलित

    प्रकाशित मितिः ५ बैशाख २०८१, बुधबार २०:५५
प्रदर्शनमा सहभागीले सहकारी ‘ठगी बन्द गर, दोषीलाई कारबाही गर, रगत–पसिनाको कमाइ ठगी गर्न पाइँदैन, बचत रकम फिर्ता गर’लगायत नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए । उनीहरूले सहकारी ठगीका आरोपी जिबी राई पक्राउ नपर्नुको कारण माग गरे । गृहमन्त्री रवि लामिछानेबारे पनि उनीहरूले प्रश्न उठाएका छन् । सुप्रिम सहकारी ठगीबारे प्रहरीले गरेको अनुसन्धानबाट प्रक्रिया पूरा नगरी करोडौँ रकम हिनामिना भएको फेल
खाडीमा भीषण वर्षा, नेपालमा सयौं यात्रु अलपत्र

खाडीमा भीषण वर्षा, नेपालमा सयौं यात्रु अलपत्र

    प्रकाशित मितिः ५ बैशाख २०८१, बुधबार २०:४९
यूएईलगायत खाडी क्षेत्रमा सोमबार राति भएको भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन् । पोखराका चिरञ्जीवी धिताल, सुनसरीका आजाद अन्सारी लगायतका यात्रु मंगलबार राति १ बजे एफजेट–५७४ नम्बरको उडानबाट दुबई पुग्नुपर्ने थियो । तर, मंगलबार फ्लाई दुबईले राखेका तीनमध्ये दुबई–काठमाडौं–दुबईका दुइटा उडान भएन । ‘मौसमको कारण देखाउँदै उडान रद्द भएको भनियो,’ छ
चैत महिनाभर सरकारको खर्च २ अर्ब १२ करोड भन्दा बढी

चैत महिनाभर सरकारको खर्च २ अर्ब १२ करोड भन्दा बढी

    प्रकाशित मितिः ५ बैशाख २०८१, बुधबार १५:५९
कर्णाली प्रदेश सरकारले चैत महिनामा २ अर्ब १२ करोड ९८ लाख २७ हजार ६९४ रुपैयाँ बराबरको बजेट खर्च गरेको छ । फागुनसम्म बजेट खर्च सुस्त रहेकामा सरकारले चैत्रदेखि गति केही बढाएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले कुल ३३ अर्ब ३७ करोड ५७ लाख ७ हजार बजेट मध्ये ९ महिनामा अर्थात् चैत्र मसान्तसम्म ८ अर्ब ५७ करोड ५१ लाख २ हजार ६९४.८३ रुपैयाँ अर्थात् २५.६६ प्रतिशत मात्रै खर्च गरेको छ । यो गत वर्षको भन्द

भोलिदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

    प्रकाशित मितिः ५ बैशाख २०८१, बुधबार १५:३७
सरकारले भोलिदेखि देशैभर भिटामिन ‘ए’ क्यापसुल खुवाउने अभियान सञ्चालन गर्दैछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि र पर्सि गरी २ दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाउने अभियान सञ्चालन गर्न लागेको बताएको छ। ६ महिनादेखि ५९ महिना उमेर समूहका सम्पुर्ण बालबालिकालाई सरकारले भिटामिन ‘ए’ को क्याप्सुल खुवाउने भएको हो। बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्यापसुल खुवाउनुका साथ

घुस लिएको आरोपमा इन्जिनियर पक्राउ

    प्रकाशित मितिः ५ बैशाख २०८१, बुधबार १३:०८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको प्रकरणमा पोखरा महानगरपालिका घरनक्सा शाखाका इन्जिनियर शिवराज बराललाई पक्राउ गरेको छ। आयोगका पोखरास्थित कार्यालयका सूचना अधिकारी जगदिशचन्द्र शिवाकोटीका अनुसार आयोगको टोलीले मुग्लिनबाट बराललाई पक्राउ गरेको हो। बराल एउटा कार्यक्रमका लागि मुग्लिनमा थिए। ‘आयोगको टोलीले बराललाई मंगलबार पक्राउ गरेको हो। उनी एउटा कार्यक्रमका लागि मुग्लिन पुगेका थिए,’ शिवाको

सल्यानमा बस दुर्घटना, १४ जना घाइते

    प्रकाशित मितिः ५ बैशाख २०८१, बुधबार १३:०५
दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । राप्ती राजमार्गअन्तर्गत दाङ–रुकुम खण्डको थारमारे नजिक बुधबार बिहान पौने ११ बजेतिर सिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरु मध्ये चार जनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य रहेको सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताए । उनका अनुसार घ
आज राम नवमी, सरकारी बिदा

आज राम नवमी, सरकारी बिदा

    प्रकाशित मितिः ५ बैशाख २०८१, बुधबार ०८:२७
आज राम नवमी, भगवान रामको जन्मदिनको सम्झनामा यो पर्व मनाइँदै छ। चैत महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने राम नवमीमा भगवान रामको विशेष पूजापाठ गर्ने गरिन्छ। प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसा त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो। यो पर्व चैत्र नवरात्रकोबीचमा आउने भएकाले यो दिन भगवान् श्री
आज हावाहुरीसहित वर्षाको सम्भावना

आज हावाहुरीसहित वर्षाको सम्भावना

    प्रकाशित मितिः ५ बैशाख २०८१, बुधबार ०८:२४
आगामी तीन दिनसम्मै देशका विभिन्न भू–भागमा मौसम बदली भई हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ। महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी