Loading... 19 December 2018|   बुधबार, पुस ४, २०७५

Author: Paschim Nepal

साठी घर वादी परिवार घरबासविहीन

साठी घर वादी परिवार घरबासविहीन

    प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३       |
रुकुमको रुघाँ–२ का खर्के वादीको परिवार सार्वजनिक ठाउँमा बनाएको सानो छाप्रोमा बस्न थालेको करिब ४० वर्ष पुग्यो । आफ्नो घर र घर बनाउनका लागि जमिन नहुँदा ४० वर्षदेखि उनको परिवार सार्वजनिक ठाउँमा बनाएको सानो छाप्रोमा बस्दै आएको छ । दैनिक अर्काको काम गरेर जीविका सञ्चालन गर्दै आउनुभएका उहाँले अहिलेसम्म घरबास बनाउन सक्नुभएको छैन । उहाँजस्तै जिल्लामा ६० घर वादी परिवार घरबासविहीन रहेका छन् । जिल्लाक
पश्चिम नेपालका चार जिल्लामा ५२ दल दर्ता

पश्चिम नेपालका चार जिल्लामा ५२ दल दर्ता

    प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३       |
सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला विभिन्न जिल्लामा दल दर्ता गराएका छन् । पश्चिम नेपालका सुर्खेतमा १८, जुम्ला १४, राेल्पा ११ र बाजुरामा ८ दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । सुर्खेत जिल्लामा १८ राजनीतिक दल दर्ता भएका छन् । स्थानीय निर्वाचनमा सहभागी हुन र तयारी गर्नका लागि जिल्ला निर्वाचन कार्यालय, सुर्खेतमा विवरणसहित दलहरु अद्यावधिक भएका हुन् । निर्वाचन आयो
दाङमा ताेरी उत्पादन बढ्याे

दाङमा ताेरी उत्पादन बढ्याे

    प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३       |
दाङमा यसबर्ष तोरी उत्पादनमा बृद्धि भएको जिल्ला कृषि बिकास कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार गत बर्षको तुलनामा यसबर्ष दाङमा १.६ प्रतिशत बढि तोरी उत्पादन भएको छ । यसबर्ष दाङमा १९ हजार एक सय मेट्रिक टन तोरी उत्पादन भएको कार्यालयले जनाएको छ भने गतबर्ष १८ हजार ७ सय ८६ मेट्रिक टन तोरी उत्पादन भएको थियो । दाङमा १८ हजार ५सय ३१ हेक्टर जमिनमा तोरी खेती हुँदै आएको जिल्ला कृषि बिकास कार्यालय दाङका
गाविसकाे काम ठप्प पारेर सचिवहरू अान्दाेलित

गाविसकाे काम ठप्प पारेर सचिवहरू अान्दाेलित

    प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३       |
स्थानीय निकायमा आफुहरुले दिनरात खटिएर काम गरेपनि सरकारले मुल्याकंन नगरेको भन्दै गाविस सचिवहरु आन्दोलित भएका छन् । गाविस सचिव हकहित संरक्षण केन्द्र सुर्खेत र दैलेखले विभिन्न माग राख्दै कार्यालयकाे काम कारवाही अनिश्चितकालका लागि बन्द गर्ने भएका छन । यता, रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा २० वर्षदेखी सचिवहरुले स्थानीय निकायको काम गरेको भएपनि सरकारले आफ्ना मागहरु बेवास्ता गरेको भन्दै अनिश्चितकाल गा
ग्रामिण भेगमा पुग्याे अटाे रिक्सा, यात्रामा सहज

ग्रामिण भेगमा पुग्याे अटाे रिक्सा, यात्रामा सहज

    प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३       |
तल्लो डुंगेश्वर–सियाकोट खण्डमा सवारी साधन नहुँदा सास्ती भोग्दै आएका यात्रुले अटोरिक्साबाट सेवा पाउन थालेका छन् । ८ किलोमिटर खण्डमा यातायातका साधन नचल्दा यात्रुले जंगलको बाटो त्रासैत्रासमा पार गर्नुपर्ने बाध्यता थियो । सिंहासैनकी मीना शाहीले अटोरिक्साले यात्रा धेरै सहज बनाएको बताइन् । ‘हिँडेर एक/डेढ घण्टा लाग्थ्यो । अब हिँड्नु र चोरी लुटपाटको त्रास रहेन,’ उनले भनिन्, ‘यातायात समि
जाजरकाेटमा खाद्यान्न अभाव

जाजरकाेटमा खाद्यान्न अभाव

    प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३       |
जाजरकाेट । जिल्लाको पश्चिम भेगका गाउँमा खाद्यान्न अभाव भएको छ । खडेरीले उत्पादन कमी र खाद्य संस्थान नेपालगन्जले अनुदानको चामल नपठाउँदा समस्या आएको हो । खाद्यको नेपालगन्ज कार्यालयलले दुई वर्षयता अनुदानको चामल घोगी डिपोमा पठाएको छैन । हिजोआज पश्चिम भेगका बासिन्दालाई खाद्यान्नको अभाव भएको छ । कोर्ताङ, पजारु, सुवानाउली, मजकोट, दह, गर्खाकोटलगायतका गाविसमा खाद्यान्न कमी भएको हो । विगतको लामो खडेरीका का
आलितालमा मन्दिर निर्माण

आलितालमा मन्दिर निर्माण

    प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३       |
धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने डडेल्धुरा अलिताल गाविसमा रहेको ताललाई पर्यटन प्रवद्र्धन गर्न तालनजिक स्थानीयवासीले मन्दिर निर्माण गरेका छन् । आलिताल क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आगमन बढाउनका लागि स्थानीयवासीले आलितालको प्रवेशद्वारमा भगवती माताको मन्दिर निर्माण गरेको स्थानीयवासी रघुवीर धामीले जानकारी गराए । धार्मिक आस्थाले पनि महत्व राखेको आलितालमा सोही गा
अनुगमन टोली दार्मा पुग्यो

अनुगमन टोली दार्मा पुग्यो

    प्रकाशित मितिः सोमवार, माघ १७, २०७३       |
बेलायत सरकारको अनुदान सहयोगमा ‘ग्रामीण पहुँच कार्यक्रम’ तेस्रो चरणअन्तर्गत ट्र्याक खोल्न काम भइरहेको छ । जम्मा १४.४ किलोमिटर लम्बाइ रहेको सडकको लागत रु २८ करोड रहेको छ । हालसम्म साढे पाँच किमी बाटो ग्राभेल भइसकेको छ भने फुङले सल्लिसलादेखि दार्मासम्मको करिब ९ किमी ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । हालै विभिन्न राजनीतिक दलको प्रतिनिधि सम्मिलित एक टोलीले सडकको स्थलगत अवलोकन गरेको थियो । जिल्
आधा दर्जन गाउँका नागरिक आर्सेनिकयुक्त पानी पिउन बाध्य

आधा दर्जन गाउँका नागरिक आर्सेनिकयुक्त पानी पिउन बाध्य

    प्रकाशित मितिः सोमवार, माघ १७, २०७३       |
कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका क्षेत्रका आधा दर्जन बढी गाउँका बासिन्दा स्वास्थ्यका लागि हानिकारक मानिएको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् । शुद्ध पानी उपलब्ध नहुँदा बन्साहा, खजुवा, नौखरी, गणेशपुर, लक्ष्मीपुर सिकलपट्टि, असैनालगायत क्षेत्रका बासिन्दा आर्सेनिकयुक्त पानी पिउन बाध्य भएका हुन् । नगरपालिकाको पञ्चवर्षीय आवधिक योजना बनाउन खटिएको टोलीले गरेको अध्ययनमा हातेपम्पबाट तानिने पानीमा आर्
स्थानीय निर्वाचनका लागि १२ दल दर्ता

स्थानीय निर्वाचनका लागि १२ दल दर्ता

    प्रकाशित मितिः सोमवार, माघ १७, २०७३       |
स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागि बैतडीमा १२ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय, बैतडीमा दर्ता भएका छन् । निर्वाचन आयोगले आजसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशनअनुसार बैतडीमा साेमबार अन्तिम दिनसम्म १२ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, बैतडीका निमित्त जिल्ला निर्वाचन अधिकारी जीतबहादुर रोकायाले जानकारी दिए । पार्टीको विवरण
error: Content is protected !!