Loading... 23 May 2018|   बुधबार, जेष्ठ ९, २०७५

Author: Paschim Nepal

चाउमिन उद्योगबाट ५० हजार आम्दानी

चाउमिन उद्योगबाट ५० हजार आम्दानी

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १९, २०७३       |
पश्चिम सुर्खेतको बावियाचौर गाविसका महिलाहरु चाउमिन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । २०७१ सालबाट चाउमिन उद्योग सञ्चालन गरेका दिदिबहिनी चाउमिन उद्योग बाबियाचौरका महिलाहरूलाई राम्रो आम्दानी गर्न सफल भएका छन् । ६ जनाको समुहमा व्यवसाय संचालन गरेका उनीहरुले मासिक ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन । घरायसी काम व्यस्त, श्रीमान भारतमा गएर काम गर्ने, दैनिक घर खर्च चलाउन मुस्किल पर्ने हामी
एचआईभी सङ्क्रमितका लागि एआरटी केन्द्र

एचआईभी सङ्क्रमितका लागि एआरटी केन्द्र

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १९, २०७३       |
बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र (एआरटी सञ्चालनमा आएको छ । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र सञ्चालनमा आएपछि त्यस क्षेत्रका एचआइभी सङ्क्रमितका लागि सजिलो हुने भएको हो । एचआइभी सङ्क्रमितले नियमितरुपमा खाँदै आएको एआरटी औषधिका लागि जिल्ला अस्पताल बैतडीमा आउनुपर्ने समस्या हटेको जिल्ला स
चार महिनामा ५ हजार क्वीन्टल आलु उत्पादन

चार महिनामा ५ हजार क्वीन्टल आलु उत्पादन

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १९, २०७३       |
जुम्ला जिल्लाको मालिकाबोता गाविसबाट मात्रै पाँच हजार आलु निर्यात भएको छ । चालु आर्थिक वर्षको चार महिनामा यो गाविसबाट ५ हजार क्वीन्टल आलु जिल्ला बाहिर निर्यात भएको हो । हिउदे सिजनको मुख्य तरकारी मानिने आलु यो वर्ष सिंजा मालिकाबोता गाविसमा धेरै उत्पादन भएको स्थानीय कृषक बताउँछन् । झण्डै ३ सय घरधुरी संख्या रहेको यो गाविसका नागरिकले प्रतिव्याक्ति ३ क्वीन्टलभन्दा माथि आलु उत्पादन गरेका छन् । मालिका
सुर्खेतमा बस दुर्घटना, २० यात्रु घाईते

सुर्खेतमा बस दुर्घटना, २० यात्रु घाईते

    प्रकाशित मितिः बिहिबार, कार्तिक १८, २०७३       |
सुर्खेतमा दुईवटा बस एक आफसमा जुध्दा २० यात्रु घाइते भएका छन् । रत्नराजमार्ग अन्तरगत सुर्खेत कोहलपुलर सडक खण्डको सानो विउरेनीमा बिहीबार दिउसो तीन बजे बस दुर्घटनामा भएको हो । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख २९८ बस र नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको ना ४ ख ६५४१ नम्बरको बस ठोक्किएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ । घाईते १३ यात्रुको मध्यपश्चिम क

सुर्खेतमा गाउँलेद्धारा प्रहरी चौकीमा आक्रमण

    प्रकाशित मितिः बुधबार, कार्तिक १७, २०७३       |
एक प्रहरी कर्मचारीसँगको विवादलाई लिएर पूर्वी सुर्खेतको आग्रीगाउँका बासिन्दाले त्यहाँस्थित देउली प्रहरी चौकीमा आक्रमण गरेका छन् । घरेलु हतियारसहित करिव ३० जनाको संख्यामा आएका स्थानीयवासीले भाइटीकाको साँझ चौकी आक्रमण गरी हतियार लगायतका उपकरणहरु कब्जामा लिएका हुन् । आग्रीगाउँसँग सीमा जोडिएको काफलकोटका युवा र प्रहरीबीच विवाद उत्कर्षमा पुगेपछि घटनाले उत्तेजक रुप लिएको हो । स्रोतका अनुसार स्थानीय युव
भाई टिका लगाउन एम्वुलेन्समै सरर

भाई टिका लगाउन एम्वुलेन्समै सरर

    प्रकाशित मितिः बुधबार, कार्तिक १७, २०७३       |
  एम्वुलेन्सको दुरुप्रयोग तिहारमा टिका लगाउन एम्वुलेन्सको प्रगोग गरिएको पाईएको छ । आकस्मिक रुपमा विरामीलाई अस्पताल पुराउन प्रयोग हुने एम्वुलेन्स दैलेखमा यात्रुहरु बोक्ने गरेको हो । श्री शुभ कामना बहुउद्देश्यीय सहकारी संस्था लि.बाट सञ्चालित एम्वुलेन्सले भाई टिका लगाउन र फर्किन आफन्तहरुलाई बोक्ने गरेको छ । विरामी बोक्न प्रयोग हुने एम्वुलेन्स तिहारको दिन टिका लगाउनका लागि आफन्तहरुले प
आज भाईटिका उत्तम साईत ११ वजेर ५२ मिनेटमा

आज भाईटिका उत्तम साईत ११ वजेर ५२ मिनेटमा

    प्रकाशित मितिः मङ्लबार, कार्तिक १६, २०७३       |
आज यमपञ्चकको अन्तिम दिन हिन्दुहरुले परम्पराअनुसार दिदिबहिनीबाट दाजुभाईको दीर्घायु, सुख तथा समृद्धिको कामनाका साथ भाईटिकाको साईत बिहान ११ बजेर ५२ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितीले जनाएको छ । दिदिबहिनीहरुले आफ्ना दाजुभाईलाई टिका लगाईदिदा धार्मिक बिधि अनुसार मण्डप बनाई अष्टचिरञ्जीवीका साथै यमराज र यमुनाको पुजा गरी कहिल्यै नसुक्ने तेलको घेरा हाली नओईलाउने मखमली, सयपत्री र दुवोको माला लग
आधुनिकतासँगै हराउँदैं गएको तिहारको मौलिकता

आधुनिकतासँगै हराउँदैं गएको तिहारको मौलिकता

    प्रकाशित मितिः मङ्लबार, कार्तिक १६, २०७३       |
नेपाली हिन्दु धर्मालम्वीहरुको दोस्रो ठूलो चाड तिहार हो । खास गरी तिहार कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्लपक्षको द्वितीया पाँच दिनसम्म मनाईने गरिन्छ । इतिहास अनुसार हिन्दी शव्दको ‘त्योहार’ शव्दबाट अपभ्रंश हुँदै तिहार भनिदै आएको धर्मशास्त्रमा पौराणिक कथन छ । सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएका र यमुनाको व्यवहारले निकै प्रसन्नभई तिम
महिलाहरुले यसरी मनाए, देउसीभैलो (फोटो फिचर)

महिलाहरुले यसरी मनाए, देउसीभैलो (फोटो फिचर)

    प्रकाशित मितिः मङ्लबार, कार्तिक १६, २०७३       |
दैलेखको जगनाथ गाविसका महिलाहरुको समुहले तिहारमा गाँउभरि देउसीभैलो खेलेका छन् । उनीहरुले देउसीभैलोबाट उठेको पैसा सामाजिक कार्यमा खर्च गर्ने भन्दै खेलेका हुन् । परम्परागत रुपमा उनीहरुले देउसीभैलो खेलेर सवैको मन जितेका हुन् । पछिल्लो वर्षहरुमा देउसीभैलो तड्कभडकका साथ खेलीने भए पनि यहाँका महिलाहरु संस्कृती जर्गेना गरेका हुन् । तस्विर ः जनक अधिकारी
error: Content is protected !!