☰ open Loading... 19 April 2024|  

Author: Paschim Nepal

जिसस सुर्खेतको प्रमुखमा एमालेका सुनार विजयी

जिसस सुर्खेतको प्रमुखमा एमालेका सुनार विजयी

    प्रकाशित मितिः २८ जेष्ठ २०७९, शनिबार ०५:०८
सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतमा नेकपा एमाले र माओवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज भएको निर्वाचनमा १० मतसहित एमाले र माओवादी गठबन्धन प्यानलै विजयी भएको हो । मुख्य निर्वाचन अधिकृत डा। राजेन्द्रकुमार आचार्यका अनुसार गठबन्धनका उम्मेदवारले १० मत पाउँदा कांग्रेसका उम्मेदवारले ८ मत पाएका छन् । एमाले र माओवादी गठबन्धनबाट प्रमुखमा गंगाराम सुनार र उपप्रमुखमा सचिनकुमार बडुवाल निर्वाच
नापतौल सम्बन्धी शिबिर संचालन

नापतौल सम्बन्धी शिबिर संचालन

    प्रकाशित मितिः २७ जेष्ठ २०७९, शुक्रबार ०६:१२
  यामराज बिष्ट दैलेख- दैलेखमा नापतौल सम्बन्धी शिबिर सम्पन्न भएको छ । गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतको आयोजनामा दैलेखमा २ दिने शिविर बुधबार देखि सुरु भएको हो ।दैलेख उद्योग बाणिज्य संघ संगको सहकार्यमा नापतौल सम्बन्धी सेवा दिन शिबिर आयोजना गरिएको गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतका नित्तित कार्यालय प्रमुख टोपेन्द्र विकेले बताए ।उनले भने निजी र सरकारी क्षेत्रबाट भई आउने अनुरोध अनुसार
थप २२ जनामा कोरोना कोरोना संक्रमण

थप २२ जनामा कोरोना कोरोना संक्रमण

    प्रकाशित मितिः २७ जेष्ठ २०७९, शुक्रबार ०५:२३
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ९८ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने हाल देशभर ११२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ११२ जना होम आइसोलेस
तालिम सकाएर घर फर्कदै गरेका शिक्षकको लडेर मृत्यु

तालिम सकाएर घर फर्कदै गरेका शिक्षकको लडेर मृत्यु

    प्रकाशित मितिः २७ जेष्ठ २०७९, शुक्रबार ०५:१४
मुगु । जिल्लाको सोरु गाँउपालिकाका एक शिक्षक तालिम सकेर घर फर्कने क्रममा बाटोमा लडेर मृत्यु भएको छ । श्री विजय मा.वि.कालैमा कार्यरत शिक्षक जितनाथ योगीको लडेर मृत्यु भएको हो । सोरु गाँउपालिकाको सोरुकोटमा सञ्चालन गरिएको शिक्षकहरुको तालिम सकाएर योगी आफ्नो घर कालै आउने क्रममा झिरझिर पानी भन्ने ठाँउमा लडेका थिए ।योगी चिप्लिएर बाटो भन्दा करिब २ सय मिटर लत खसेका जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
औद्योगिक प्रयोजनका लागि सुपारी र केराउ आयातमा सजिलै डलर पाइने

औद्योगिक प्रयोजनका लागि सुपारी र केराउ आयातमा सजिलै डलर पाइने

    प्रकाशित मितिः २७ जेष्ठ २०७९, शुक्रबार ०५:११
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपारी, केराउ र ड्राइ फु्ड्स आयातका लागि डलर सटही सुविधा सहजै उपलब्ध गराउने भएको छ । बैंकले बिहीबार एकीकृत परिपत्र २०७८ मा संशोेधन गर्दै सो व्यवस्था लागु गरेको हो । नयाँ व्यवस्था अनुुसार सुपारी, केराउजस्ता वस्तु उद्योगको कच्चा पदार्थ रहेकोले उद्योग आफैले आयात गरेका आधारमा बैंकहरुले सटही सुविधा दिन सक्नेछन् । यसअघि गत फागुन २६ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
सरकारले फेरि बढायो इन्धनको मूल्य

सरकारले फेरि बढायो इन्धनको मूल्य

    प्रकाशित मितिः २७ जेष्ठ २०७९, शुक्रबार ०५:०९
काठमाडौं । सरकारले फेरि इन्धनको मूल्य बढाएको छ ।बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १२–१२ रुपैयाँ बढाइएको नेपाल आयल निगमले जनाएको छ । यसअघि जेठ १९ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको थियो ।नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल रमट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथाव
दैलेख जिससमा प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा एमाले विजयी

दैलेख जिससमा प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा एमाले विजयी

    प्रकाशित मितिः २६ जेष्ठ २०७९, बिहीबार १७:१६
दैलेख ।जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्रका उम्मेदवार नमराज शाही विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा प्रमुखमा शाही र उपप्रमुखमा एमालेका केशवबहादुर शाही विजयी भएका हुन् । नेपाली कांग्रेसका जिल्ला उपसभापति समेत रहेका शाहीलाई नेकपा एमालेले निर्वाचनमा सघाएको थियो । एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका हुन् ।उनले निर्वाचन आयोगबाट खरायो चिन्ह प्र
नदी तटबन्धनको काम नसकिँदा कर्णाली नदीमा बाढीको जोखिम बढ्ने

नदी तटबन्धनको काम नसकिँदा कर्णाली नदीमा बाढीको जोखिम बढ्ने

    प्रकाशित मितिः २६ जेष्ठ २०७९, बिहीबार ०५:५०
कर्णाली नदी छेउको कैलालीतर्फको भागमा निर्माणाधीन तटबन्धनको काम पानीको सतह बढ्दा प्रभावित भएको छ ।बर्दियातर्फको कर्णाली नदीको भागमा तटबन्धन निर्माण गर्न गरिएको पानी डाइभर्सन (पानीको बहाव परिवर्तन)का कारण कैलालीतर्फको तटबन्धन गर्नुपर्ने क्षेत्रमा पानीको सतह बढेर काम प्रभावित भएको बताइएको छ । वर्षायाम सुरु हुन लाग्दा तटबन्धनको काममा पुगिरहेको अवरोधले कैलालीतर्फको भागमा यस वर्ष पनि विपद्को जोखिम बढ
४ जनप्रतिनिधि निलम्बनमा

४ जनप्रतिनिधि निलम्बनमा

    प्रकाशित मितिः २६ जेष्ठ २०७९, बिहीबार ०५:४२
काठमाडौं : एक गाउँपालिका अध्यक्ष र तीनजना वडाध्यक्ष गरी ४ जना नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेको भन्दै ४ जना जनप्रतिनिधिलाई निलम्बनमा राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोगसहितका निकायलाई पत्र लेखेको हो ।   भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला उनीहरू जनप्रतिनिधि
जाजरकोट जिल्ला समन्वय समितिमा खत्री निर्विरोध

जाजरकोट जिल्ला समन्वय समितिमा खत्री निर्विरोध

    प्रकाशित मितिः २६ जेष्ठ २०७९, बिहीबार ०५:२२
जाजरकोट — जिल्ला समन्वय समिति जाजरकोटको बुधबार सम्पन्न निर्वाचनमा गठबन्धनको तर्फबाट समन्वय प्रमुखमा नेपाली कांग्रेसका कालिबहादुर खत्री निर्विरोध भएका छन् ।     समन्वय उप–प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दलबहादुर सिंह एमालेका गौरी कार्कीलाई पराजित गर्दै विजयी भएका छन् ।समन्वय समितिका सदस्यहरुमा नेपाली कांग्रेसका खड्क बहादुर बुढा, चित्रप्रसाद