☰ open Loading... 18 April 2024|  

Author: Paschim Nepal

सात महिनापछि सवारी लाइसेन्सको नयाँ आवेदन खुल्यो, ट्रायल दिन चार महिना कुनुपर्ने

सात महिनापछि सवारी लाइसेन्सको नयाँ आवेदन खुल्यो, ट्रायल दिन चार महिना कुनुपर्ने

    प्रकाशित मितिः ९ कार्तिक २०७८, मंगलवार ०५:३३
काठमाडौं । कोभिड–१९ संक्रमणका कारण सात महिनादेखि लाइसेन्सको नयाँ आवेदन यही सातादेखि खुल्ने भएको छ । पहिला नै आवेदन दिएका सेवाग्राहीहरूको लिखित तथा प्रयोगात्मक परीक्षा गत भाद्र २० गतेदेखि सञ्चालन हुँदै आएको छ । अधिकांश आवेदकहरूको परीक्षा सकिएकाले लाइसेन्सको नयाँ आवेदन यसै साता खुल्ने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसाल बताउनुहुन्छ । ७ लाखले दिएको आवेदन सकेर मात्रै नयाँ आवेदन खो
कर्णालीको सत्ता कांग्रेसलाई हस्तान्तरण नगर्ने माओवादीको निर्णय

कर्णालीको सत्ता कांग्रेसलाई हस्तान्तरण नगर्ने माओवादीको निर्णय

    प्रकाशित मितिः ९ कार्तिक २०७८, मंगलवार ०५:२९
सुर्खेत। नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेपछि सत्ता गठबन्धनमा खटपट शुरु भएको छ । माओवादी केन्द्रले प्रदेश कार्यालयको विस्तारित बैठकबाट महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई नै पूर्ण कार्यकाल काम गर्न दिने निर्णय गरेपछि सत्ता साझेदार नेपाली काँग्रेस असन्तुष्ट बनेको हो । मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने बेला गत वैशाख २ गते न
अज्ञात समूहले  तरकारी व्यापारीबाट ३ लाख लुट्यो

अज्ञात समूहले तरकारी व्यापारीबाट ३ लाख लुट्यो

    प्रकाशित मितिः ९ कार्तिक २०७८, मंगलवार ०५:२४
सल्यान -सल्यानमा तरकारी किन्न आएका व्यापारी लुटिएका छन्।कपुरकोट गाउँपालिका१ को कालापात्लाको जंगलमा ४र५ जनाको अपरिचित समूहले हतियार देखाएर सोमबार व्यापारीबाट नगद ३ लाख रूपैयाँ लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। नेपालगञ्ज बाँकेबाट तरकारी खरिद गर्न आएका सेराज हलवाईबाट लुटेराहरूको समूहले दिनदहाडै लुटपाट गरेका हुन्। रा १ ख २३९१ नम्बरको मिनी ट्रकमा तरकारी खरिद गर्न व्यापारी हलुवाई
गहनामा ‘राउटे महिला’!

गहनामा ‘राउटे महिला’!

    प्रकाशित मितिः ८ कार्तिक २०७८, सोमबार १९:१०
सुर्खेत-झट्ट हेर्दा राउटे समुदायकै सुन्दर युवतीमा गाँजलु र विमला शाही देखिन्छन्। अन्य समुदायकी युवती झै चिटिक्क र भद्र स्वभावले आम समुदायको ध्यान खिच्ने गर्दछन् राउटे युवतीहरुले। उनीहरु नै राउटे बस्तीकी सुन्दर युवतीमा गनिने गरेका छन्। सुन्दर रुपसँगै उनीहरुको कानदेखि खट्टासम्म लगाएको गहना झकिझकाउ हुन्छ।उनीहरुले भने गहना आम मानिस झै सुनचाँदी लगाउँदैनन्। फलामबाट विभिन्न किसिमका गहना तयार गरेर लगाउँ
भगवतीमाईमा खेलकुद महोत्सव हुने

भगवतीमाईमा खेलकुद महोत्सव हुने

    प्रकाशित मितिः ८ कार्तिक २०७८, सोमबार १७:१३
दैलेखको पुर्वी क्षेत्रमा पर्ने भगवतीमाई गाउँपालिकाको केन्द्र बेस्तडामा कर्णाली प्रदेश अन्र्तरपालीका स्तरीय खेलकुद महोत्सव हुने भएको छ । नेपालीहरुको महान पर्व शुभ दीपावलीको अवसरमा गाउँपालिकामा खेलकुद महोत्सव हुन लागेको हो । भगवतीमाई खेलकूद विकास समितिको आयोजना तथा गाउँपालिकाको समन्वयमा ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने नारालाई आत्म साथ गर्दै भगवतीमाई खेलकुद महोत्सव २०७८को आयोजन
आज १३ संक्रमितको मृत्यु

आज १३ संक्रमितको मृत्यु

    प्रकाशित मितिः ८ कार्तिक २०७८, सोमबार १७:०३
काठमाडौं, ८ कात्तिक । कोरोना संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज भाइरसका ७ सय ७६ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख ९ हजार ७ सय २९ पुगेको छ । यसैगरी, आज ५ सय १ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८८ हजार ८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार प
चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न आयोगको सिफारिस

चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न आयोगको सिफारिस

    प्रकाशित मितिः ८ कार्तिक २०७८, सोमबार १६:५७
  काठमाडौं -निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको हो । स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । २०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना गर्दा कार्यकाल
इन्जिनियरहरू आन्दोलित

इन्जिनियरहरू आन्दोलित

    प्रकाशित मितिः ८ कार्तिक २०७८, सोमबार ०५:२९
सुर्खेत- कर्णाली प्रदेशभर कार्यरत इन्जिनियरहरू आन्दोलित भएका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त आयोजना प्रमुखलाई अमानवीय दुर्व्यवहार भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै उनीहरू आन्दोलित बनेका हुन् । यहीँ कार्तिक ४ गते आयोजना प्रमुख राजेश कुशवालाई सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कालोमोसो दलेर दुर्व्यवहार गरेका थिए । सोही घटनाको छानबिन गरी पीड
गर्भवती महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार

गर्भवती महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार

    प्रकाशित मितिः ८ कार्तिक २०७८, सोमबार ०५:२४
मुगु । पाँचदिन देखि सुत्केरी ब्यथा लागेर उच्च रक्तश्राप भई जिल्ला अस्पातल मुगुमा भर्ना भएकी महिलाको अस्पातलमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्दार गरिएको छ । सुत्केरी ब्यथा लागेर अत्यधिक रक्तश्राप भएर मुगु अस्पतालमा भर्ना भएकी छाँयानाथ रारा नगरपालिका–१० झाकोटकी २१ वर्षिया मनिषा बुढाकाे सेनाको हेलीकप्टरमार्फत उद्दार गरि थप उपचारका आइतबार कर्णली प्रदेश अस्
जाजरकोटको दुर्गममा पर्ने बारेकोट गाउँपालिकाले सेवा प्रवाहमा अन्य पालिकालाई उछिन्याे

जाजरकोटको दुर्गममा पर्ने बारेकोट गाउँपालिकाले सेवा प्रवाहमा अन्य पालिकालाई उछिन्याे

    प्रकाशित मितिः ८ कार्तिक २०७८, सोमबार ०५:१९
जाजरकाेट – जाजरकोटको दुर्गम क्षेत्रमा पर्ने बारेकोट गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाहमा अन्य पालिकालाई उछिनेको छ । स्वास्थ्य सेवा कार्यालयकाअनुसार स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाइ गरिएकाे समीक्षामा अन्य सात पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएको छ । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका ४३ सूचकलाई आधार बनाइ गरिएको समीक्षामा बारेकोटले १०० मा ६१ दशमलव ९२ अङ्क ल्याएर प्रथम