☰ open Loading... 20 April 2024|  

Author: Paschim Nepal

थपिए ८३४ संक्रमित

थपिए ८३४ संक्रमित

    प्रकाशित मितिः ११ आश्विन २०७८, सोमबार ०५:०७
काठमाडौं,  । नेपालमा पछिल्लो २४ घण्टामा ८३४ जना कोरोना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा ८ हजार ५८९ पीसीआर र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको हो । यस्तै, थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ । आइतबार १२ सय ७९ जना कोरोना संक्रमणमुक्त भएका छन
श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

    प्रकाशित मितिः १० आश्विन २०७८, आईतवार १४:१९
      बाँके। प्रहरीले श्रीमतीलाई कुटपिट गरी हत्‍या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका(३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपाने रहेका छन् । प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । घाइते लक्
मुख्यमन्त्री र मन्त्रीलाई चालिस किलो माला

मुख्यमन्त्री र मन्त्रीलाई चालिस किलो माला

    प्रकाशित मितिः १० आश्विन २०७८, आईतवार ०६:०३
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा हेलिकप्टर चढेर विद्यालय उद्घाटन गर्न डोल्पा पुगेका हुन। डोल्पाको जगदुल्ला गाउँपालिका– ६ स्थित एक आवासीय विद्यालय उद्घाटन गर्न हेलिकप्टर चढेर गएका हुन् । कर्णाली प्रदेशको मुख्यमन्त्री भइसकेपछि पहिलोपटक गएका मुख्यमन्त्री शाहीलाई पालिकाले चालिस किलोको माला लगाइदिएको

रिजालको उपचारका लागि आर्थिक सहयोग

    प्रकाशित मितिः १० आश्विन २०७८, आईतवार ०५:३६
  सुर्खेत -लामो समयदेखि मानसिक रोगबाट ग्रसित एक युवकलाई आर्थिक सहयोग गरिएको छ । विरेन्द्रनगर नगरपालिका ११ सुर्खेत चेतना टोल बिकाश समितिका सदस्य गौरि जैशिका छोरा कृष्ण रिजाल लामो समयदेखि मानसिक रोगबाट ग्रसित उनलाई आर्थिक सहयोग गरिएको हो ।उपचारको लागि आर्थिक समस्या भयको हुँदा उहाँको उपचारको लागि ३१हजार१सय३०रुपौया सहयोग गरिएको छ । सहयोग रकम बिरामिको आमा गौरि जैशिलाइ टोल बिकाशको सबै सदस्यहरुको
भेरी–कर्णालीमा पाइन छाडे सहर माछा

भेरी–कर्णालीमा पाइन छाडे सहर माछा

    प्रकाशित मितिः १० आश्विन २०७८, आईतवार ०५:११
जाजरकोट — केही वर्ष अघिसम्म यही सिजनमा रावतगाउँका डोटे बादीलाई भेरी नदीमा सहर माछा मार्न भ्याइनभ्याइ हुन्थ्यो । कर्णाली नदीमा ठूलो वाढी आएपछि असार महिनाबाटै सहर माछा भेरी नदीमा पस्न सुरु हुन्थ्यो । तर यो वर्ष दैनिकजसो नदी चहारे पनि उनले सहर माछा पाएका छैनन् । दैलेख सदरमुकामका दीपक सिजापतीले खरिद गरेको सहर माछा । तस्बिर स् कान्तिपुर ‘बाढी त दैनिकजसो आइरहेको छ,’ उनले भने, ‘कर्णालीमै सहर माछा कम
अछाममा पानीमा डुबेर एक बालकको ज्यान गयो

अछाममा पानीमा डुबेर एक बालकको ज्यान गयो

    प्रकाशित मितिः १० आश्विन २०७८, आईतवार ०५:०५
  अछामको ढकारी गाउँपालिकामा पानीमा डुबेर एक बालकको ज्यान गएको छ । पानीमा डुबेर ढकारी गाउँपालिका–१ डाँडाघरेल बस्ने चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुर बुढाको ज्यान गएको इलाका प्रहरी कार्यालय ढकारीले जनाएको छ । चित्रे खोलामा शुक्रवार दिउँसो नुहाउने क्रममा पानीमा डुबेर बालकको ज्यान गएको ढकारी प्रहरी चौकीका इञ्चार्ज लाल सिंह विष्टले जानकारी दिनुभयो । स्थानीय अमरे बुढाले भैँसीलाई पानी ख
थप ९५३ जनामा कोरोना संक्रमण

थप ९५३ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः ९ आश्विन २०७८, शनिबार १८:०२
काठमाडौं । पछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५० पीसीआर परीक्षणमा ७९० र ३५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९५३ जनामा संक्रमण पुष्टि भएको हो ।   कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने १३७१ जना संक्रमणमुक्त भएका छन् ।कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १९ हजार ७०० छ, जसमध्ये १८ हजार
कर्णाली प्रदेश अस्पतालमा विशेषज्ञ सेवा थप,अनलाइनबाटै ओपीडी टिकट

कर्णाली प्रदेश अस्पतालमा विशेषज्ञ सेवा थप,अनलाइनबाटै ओपीडी टिकट

    प्रकाशित मितिः ९ आश्विन २०७८, शनिबार १७:५८
सुर्खेत – कर्णाली प्रदेश अस्पतालमा विशेषज्ञ सेवामा पहुँच विस्तार गरिएको छ । अस्पतालमा विशेषज्ञ चिकित्सकहरु आएसंगै जटिल रोगका उपचार तथा शल्यक्रिया लगायतका सेवामा विस्तार गरिेको हो । यसका साथै अस्पतालमा अत्याधुनिक उपकरण, मेसिन र औजारहरु पनि भित्रिएका छन् । साथै अस्पतालमा थप विशेषज्ञ चिकित्सकहरु उपलब्ध भएकासंगै वरामीको उपचारमा सह
जीर्ण बन्दै रत्न राजमार्ग

जीर्ण बन्दै रत्न राजमार्ग

    प्रकाशित मितिः ९ आश्विन २०७८, शनिबार १५:२३
सुर्खेत । नेपालगञ्ज–कोहलपुर–वीरेन्द्रनगर जोड्ने रत्न राजमार्ग जीर्ण बन्दै गएको छ । समयमै राजमार्गको मर्मत सम्भार हु्न नसक्दा जताततै खाल्टाखुल्टी बनेको छ । विशेषगरी शहर बजार खण्डमा सडकको अबस्था कुरुप बन्दै गएको छ भने ठाउँ–ठाउँमा खाल्टाखुल्टीले सवारी साधन दुर्घटनाको खतरासमेत बढाएको छ । कालोपत्रे गरिएको लामो समयसम्म पनि राजमार्गको मर्मत सम्भार हुन सकिरहेको छैन । जसका कार
अरिंगालको टोकाइबाट एकको मृत्यु

अरिंगालको टोकाइबाट एकको मृत्यु

    प्रकाशित मितिः ९ आश्विन २०७८, शनिबार ११:१५
दैलेख-दैलेखको ठाँटिकाँधमा अरिंगालको टोकाइबाट एकको ज्यान गएको छ । ज्यान जानेमा ठाटिकाँध ५ बुढागाउँका ४८ वर्षिया देबबहादुर शाही रहेको स्थानीय सूर्यबहादुर शाहीले बताएका छन् । बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिंगालले शरीरमा टोक्दा घाइते भएका थिए । समाजसेवी समेत रहेका शाहीले बालबालिकाको स्कुल जाने बाटोमा अरिंगालको गोलो देखेपछि बालबालिकाकालाई असर पुरयाउने मनशायले त्यसलाई धपाउन