अहेबको भरमा प्राथमिक स्वास्थ्य केन्द्र
प्रकाशित मितिः २९ भाद्र २०७८, मंगलवार ०८:४०
सल्यान । सल्यानका प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर विहीन भएका छन् । जिल्लामा रहेका दुई वटै प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहीन भएका हुन ।
छत्रेश्वरी गाउँपालिका –५ मा र बागचौर नगरपालिका –२ थारमारेमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन भएका हुन । प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखारा तीन वर्षदेखि र थारमारे प्राथमिक स्वास्थ्य केन्द्र सात महिनादेखि डा. विहीन भएका हुन । डाक्टर नहुँदा