☰ open Loading... 20 April 2024|  

Author: Paschim Nepal

१० बुँदे प्रस्ताव कार्यान्वयनमा लैजाने एमालेको निर्णय

१० बुँदे प्रस्ताव कार्यान्वयनमा लैजाने एमालेको निर्णय

    प्रकाशित मितिः ११ भाद्र २०७८, शुक्रबार ०५:३५
  काठमाडौँ । नेकपा एमालेले विवाद समाधान कार्यदलले प्रस्तुत गरेको १० बुँदे प्रस्ताव शीघ्र कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज बसेको एमाले केन्द्रिय कमिटी बैठकले जनवर्गीय सङ्गठनहरूलाई २०७५ जेठ २ अघिको अवस्थाबाट क्रियाशील बनाउन चार सदस्यीय कार्यदल समेत गठन गरेको छ । एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा नेताहरू विष्णु पौडेल, गोकर्ण
साफ च्याम्पियनसिपको अन्तिम तयारी कतारमा हुने

साफ च्याम्पियनसिपको अन्तिम तयारी कतारमा हुने

    प्रकाशित मितिः ११ भाद्र २०७८, शुक्रबार ०५:२९
  काठमाडौं । राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपका लागि अन्तिम तयारी कतारको दोहामा गर्ने भएको छ ।असोज १५ गतेबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि फुटबल टोली भदौ २५ गते कतार जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । त्यहाँबाट टोली असोज ११ गते माल्दिभ्स जानेछ । अर्को साता भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलको तयारीका लागि टोली अहिले पोखरामा रहेको छ । नेपाल र
काबुल विमानस्थल बाहिर विस्फोट, कम्तीमा ११ जनाको मृत्यु

काबुल विमानस्थल बाहिर विस्फोट, कम्तीमा ११ जनाको मृत्यु

    प्रकाशित मितिः ११ भाद्र २०७८, शुक्रबार ०५:२६
  एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विस्फोट भएको छ । अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीले विस्फोटको पुष्टि गरेको संञ्चार माध्यमले जनाएका छन ।बिहीबार साँझ भएको विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको तालिबानका एक अधिकारीले पुष्टि गरेका छन् । मर्नेहरू बालबालिका र महिला रहेको ती अधिकारीले जनाएका छन् । विस्फोटमा परेर कैयौं मानिस घाइते भएका छ
एक महिना अघिदेखि चार किशोर सम्पर्कविहिन्

एक महिना अघिदेखि चार किशोर सम्पर्कविहिन्

    प्रकाशित मितिः ११ भाद्र २०७८, शुक्रबार ०५:१९
    जुम्ला- तातोपानी गाउँपालिका ७ सुर्की गाउँ जुम्ला निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पदमबहादुर रावत र रामबहादुर रावतका १६ वर्षीय छोरा भीमबहादुर रावत, मुनबहादुर रावतका १७ वर्षीय छोरा तुल रावत र देवीभक्त रावतका १७ वर्षीय छोरा कालीबहादुर रावत एक महिना अघिदेखि सम्पर्कमा नआएको सोही गाउका स्थानीय युवा राजु रावतले जानकारी दिनुभयो । यहाँका प्रायः नागरिक मजदुरीका लागि भारतको हिमाञ्च
डाक्टरले आफूखुसी बिदा लिएपछि विरामीको विजोग

डाक्टरले आफूखुसी बिदा लिएपछि विरामीको विजोग

    प्रकाशित मितिः ११ भाद्र २०७८, शुक्रबार ०५:०७
  दैलेख-दुल्लु अस्पताल दैलेखमा डाक्टरले आफूखुसी बिदा लिएर हिँड्न थालेपछि अस्पतालमा विरामीको विजोग भएको छ। तीन जना डाक्टर कार्यरत रहेको अस्पतालमा अहिले एक जना पनि डाक्टर नहुँदा विरामीको विजोग भएको हाे। निमित्त अस्पताल प्रमुख डाक्टर रञ्जना रोकाय तालिमका लागि गएपछि डाक्टर लिला जोशी र डाक्टर अशोक साह रहेका थिए। अशोक साहको बिदा स्वीकृत गरेकी डाक्टर लिला जोशी आफै बिदा लिएर जिल्ला
कोराना कारण एकै दिन २६ जनाको मृत्यु

कोराना कारण एकै दिन २६ जनाको मृत्यु

    प्रकाशित मितिः १० भाद्र २०७८, बिहीबार १८:३१
  काठमाडौं । कोभिड–१९ बाट बिहीबार २६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ पुगेको छ । यो कूल संक्रमितको १ दशमलव ५ प्रतिशत हो ।त्यस्तै बिहीबार २४ सय ३३ संक्रमित थपिएका छन् । जुन पीसीआर परीक्षणको २१ दशमलव १६ प्रतिशत हो । अहिलेसम्म पीसीआर परीक्षणबाट ७ लाख ५४ हजार ९ सय १५ तथा एन्टिजेन परीक्षणबाट ८१ हजार ९
पत्रकारलाई ज्यान मार्ने धम्की दिएकोप्रति प्रेस युनियनको ध्यानाकर्षण

पत्रकारलाई ज्यान मार्ने धम्की दिएकोप्रति प्रेस युनियनको ध्यानाकर्षण

    प्रकाशित मितिः १० भाद्र २०७८, बिहीबार १८:०८
काठमाडौं- पत्रकारलाई ज्यान मार्ने धम्की दिएकाप्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ। नेपाल प्रेस युनियन कालिकोटका अध्यक्ष तथा अन्नपुर्णकर्मी बिष्णुप्रसाद न्यौपाने र नागरिक दैनिकका कर्णाली प्रदेश प्रमुख नगेन्द्र उपाध्यायलाई धम्की दिएको घटनाप्रति युनियनको ध्यानाकर्षण भएको हो। समाचार प्रकाशित भएपछि मन्त्री कुर्मराज शाहीका स्वकिय प्रेम बुढाले फोनमा, प्रेस सल्लाहकार नन्दकेस अधिकारी, यु
विज्ञापन कर नबुझाउने २६ कम्पनीविरुद्ध सुर्खेत अदालतमा मुद्दा दायर

विज्ञापन कर नबुझाउने २६ कम्पनीविरुद्ध सुर्खेत अदालतमा मुद्दा दायर

    प्रकाशित मितिः १० भाद्र २०७८, बिहीबार ११:२५
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विज्ञापन बोर्ड लगाउने तर कर नतिरेका २६ कम्पनीमाथि जिल्ला अदालतमा रिट दायर भएको छ । सुर्खेतमा विज्ञापन कर उठाउने जिम्मा पाएको सहारा निर्माण सेवाका सन्चालक दशरथ चन्दले ती कम्पनीमाथि ३३ लाख ३० हजार ८ सय रुपैयाँ असुल गराइदिन अदालतमा मुद्दा दायर गरेका हुन् । २०७७ साल असोज ४ गते वीरेन्द्रनगर नगरपालिका र साहरा निर्माण सेवाबीच विज्ञाप
एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा हुने

एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा हुने

    प्रकाशित मितिः १० भाद्र २०७८, बिहीबार ०६:१५
  काठमाडौँ । छैटौँ संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा आयोजना हुने भएको छ ।नेपाल भलिबल सङ्घले च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म सञ्चालन हुने जनाएको छ । सङ्घले यस प्रतियोगिता एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको छनोट रहेको जनाएको छ । क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलाको शीर्ष ६ टोलीले क्लब लिगमा स्थान बनाउने छन् । क्ल
अफगान नागरिकलाई देश छाड्न नदिने तालिवानको घोषणा, विमानस्थल जाने बाटो बन्द

अफगान नागरिकलाई देश छाड्न नदिने तालिवानको घोषणा, विमानस्थल जाने बाटो बन्द

    प्रकाशित मितिः १० भाद्र २०७८, बिहीबार ०६:१२
एजेद्सीन् । अफगानिस्तानको सत्तामा कब्जा जमाएको तालिवानले थप अफगान नागरिकलाई देश छोड्न नदिने भएको छ ।तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी काबुल बिमानस्थल जाने मार्ग बन्द गरिएको बताएका हुन । अमेरिकाले अफगान नागरिकलाई देश छोड्न दुरुत्साहन गरेको भन्दै तालिवान प्रवक्ताले त्यस्तो कार्य तत्काल बन्द गर्न पनि चेतावनी दिएका छन् ।देशभित्र चिकित्सक र इन्जिनियरलगायतका दक्ष जनश