शिव जिएम र आर्जु चौधरीको आवाज रहेको तथा नवराज सुवेदीको निर्देशन रहेको नेपाली भाषाको गीत 'छुच्ची माया' सेभिल ईन्टरटेनिमेन्टबाट रिलिज भएको छ । पछिल्लो समय पश्चिम नेपालमै उत्कृष्ट थारु भाषाका गीतहरु निर्देशन गर्दै आएका निर्देशक नवराज सुवेदीले यसपाली नेपाली भाषाको गीत छुच्ची माया बजारमा ल्याएका छन् ।
स्थानिय स्रोत साधनको प्रयोग गरि निर्माण गरिएको भिडियोको नवराज सुवेदीको निर्देशन रहेको गीतमा अभिनय स
इन्टरनेट सेवाप्रदायक वर्डलिंक क्युनिकेशनले दुई मा चार अफर सार्वजनिक गरेको छ । यस अफर अन्तगर्त वर्डलिंकको कुनै पनि इन्टरनेट दुई वर्षको लागि खरिद गर्दा २९ प्रतिशतसम्म छुट दिने भएको छ ।
एकैपल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंक कम्युनिकेसन्सको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने भएको छ ।
यो अफरमा सहभागी ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुट पाउनुका साथै नोक
सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि आफ्नो नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ ।
कृषिलाई प्राथमिकता दिएर आगामी बर्षको नीति तथा कार्यक्रम सार्बजनिक गरिएको हो ।
प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक पालिका एक कृषक पाठशाला संचालन गरिने बताउनुभएको छ ।
स्थानीयस्तरमा गुणस्तरीय प्राङ्गारिक मल उत्पादन प्रविधि प्रसारका लागि एक पालिका एक कृ
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको विभिन्न स्थानको सडक किनारमा ढकमक्क फुलेको गुलमोहर फूल । आजभोली वीरेन्द्रनगरका सडकहरु गुलमोहर फुलेर रंगीएका छन् । तस्बिरः सुरेश आचार्य
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको मालपोत कार्यालयमा आगलागी भएको छ । वीरेन्द्रनगर–७ स्थित जिल्ला प्रशासन कार्यालयको आडमै रहेको कार्यालयमा शनिवार दिउँसो आगलागी भएको हो ।
कार्यालयको स्टोर कोठामा एक्काशी आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्र वीर विश्वकर्माले जानकारी द
लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्न बाली सुक्न थालेको छ। चैते धान रोपेदेखि पानी नपर्दा खेतका धाँजा फाट्न थालेको छ।
बढ्दो गर्मीसँगै वैशाख अन्तिम सम्ममा पनि पानी पर्न नसके चैते धानको उत्पादन घट्ने कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताउँछन्। अन्न भण्डारको रुपमा मानिने मोरङमा यसवर्ष २२ हजार दुई सय हेक्टर जमिनमा चैते धान रोपिएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ।
गत वर्षभन्दा य
सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मिटर) सम्म बाटो खुलेको छ।
पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने ‘रोपफिक्सिङ’ को काम चौथो शिविरसम्म सम्पन्न भएको छ। मौसमले साथ दिए वैशाख २८ गते (मे १० तारिख) देखि सगरमाथा आरोहण हुने विभागको अनुमान छ।
विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार मौसमले साथ दिए रोपफिक्सिङ टोली केही दिनमै
दैलेख -कर्मचारी मिलन केन्द्र दैलेखको अध्यक्षमा पुन निर्मला थापा सर्वसम्मत चयन भएकी छन् । शनिबार केन्द्रको वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रमको आयोजना गरेर थापालाई पुनः अध्यक्षमा सर्वसहमतिमा चयन गरेको हो ।
मिलन केन्द्रको उपाध्यक्षमा भुपेन्द्र थापा ,सचिबमा पुर्णनाथ योगी ,सहसचिवमा सीता सोनी ,कोषाध्यक्षमा छत्रमान सुवेदी सर्वसहमतिमा चयन भएका छन् ।
सदस्यहरूमा हरि प्रसाद उपाध्याय,नरेश दत्त