☰ open Loading... 16 October 2019|   बुधबार, अशोज २९, २०७६

Author: suresh

सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

    प्रकाशित मितिः बुधबार, असार ६, २०७५       |
रमेश लम्साल काठमाडौँ । दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिनका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरेका छन् । सो परियोजनामा हुवासिनले रु १४ अर्ब ४
चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने राष्ट्रपति सीको विश्वास

चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने राष्ट्रपति सीको विश्वास

    प्रकाशित मितिः बुधबार, असार ६, २०७५       |
बेइजिङ । राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भएको भेटमा राष्ट्रपति सीले नेपालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको बताएका हुन् । पूर्वाधार विकास नेपालको प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले रेल्वे र उत्तर दक्षिण जोड्ने सडक तथा नाका खुलाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा राष्
विश्वकपमा जापानले कोलम्बियालाई हरायो

विश्वकपमा जापानले कोलम्बियालाई हरायो

    प्रकाशित मितिः मङ्लबार, असार ५, २०७५       |
रूसमा जारी २१औं संस्करणको फिफा विश्वकपमा एसियाली राष्ट्र जापानले कोलम्बियालाई हराएको छ। मंगलबार भएको समूह एचको पहिलो खेलमा जापानले कोलम्बियालाई २-१ गोल अन्तरले हराउदै समूहमा शीर्ष स्थानमा उक्लिएको छ। जापानका लागि सिन्जी कागवा र ओसाकोले गोल गरे। कोलम्बियाका लागि जुआन कुडार्डोले गोल फर्काएका थिए। खेलको छैटौं मिनेटमा पाएको पेनाल्टीबाट अग्रता लिएको एसियाली राष्ट्र जापाले पहिलो हाफ १-१ को बराबरीमा स
ऐश्वर्या राय र प्रियंका चोपडापछि अब मिस वर्ल्ड मानुषी छिल्लर बलिउडमा प्रवेश गर्ने !

ऐश्वर्या राय र प्रियंका चोपडापछि अब मिस वर्ल्ड मानुषी छिल्लर बलिउडमा प्रवेश गर्ने !

    प्रकाशित मितिः सोमवार, असार ४, २०७५       |
नयाँ दिल्ली (एजेन्सी)- ऐश्वर्या राय र प्रियंका चोपडापछि अब मिस वर्ल्ड मानुषी छिल्लर पनि बलिउडमा प्रवेश गर्न सक्ने देखिएको छ। यतिबेला मिस वर्ल्डसँग जोडिएका सर्तहरुका कारण व्यस्त रहेकी मानुषीले आफूले बलिउडका लागि ढोका बन्द नगरेको बताएकी छिन्। उनका अनुसार, उनीभित्र एक अभिनेत्री लुकेको छ। मानुषीले गत वर्ष चीनमा आयोजित भव्य कार्यक्रममा विश्व सुन्दरीको ताज पहिरेकी थिइन्। यसभन्दा डेढ दशक अगाडि प्रियं
शरीरलाई कति प्रोटिन चाहिन्छ ?

शरीरलाई कति प्रोटिन चाहिन्छ ?

    प्रकाशित मितिः सोमवार, असार ४, २०७५       |
एजेन्सी- प्रोटिन मानिसको स्वास्थ्यका लागि महत्वपूर्ण तत्व हो। यसले शरीरको कोशिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह गर्छ। यो हरेक उमेरका मानिसलाई आवश्यक हुन्छ। गर्भावस्थामा प्रोटिन बढी आवश्यक हुन्छ। शिशुको निर्माण प्रक्रियामा पनि यसको अहम् भूमिका हुन्छ। मानिसको पूरै जीवनमा प्रोटिन धेरथोर आवश्यक भइरहन्छ। यसैले हाम्रो खानामा पनि कुनै न कुनै प्रोटिनजन्य खाद्यपदार्थ सामेल गराइएको हुन्छ। थाहा पाऔं
करिब ६५ वर्ष पुरानो युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया

करिब ६५ वर्ष पुरानो युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया

    प्रकाशित मितिः सोमवार, असार ४, २०७५       |
सोल- उत्तर र दक्षिण कोरियाले विगत लामो समयदेखि जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन्। यसै वर्षको अन्त्यतिर युद्ध अन्त्यको घोषणा गर्ने तयारी गरिएको दक्षिण कोरियाली विदेशमन्त्रीले काङ कियाङ् ह्वाले जानकारी दिए। उक्त घोषणा कहिले र कसरी गरिँदैछ भन्ने बारेमा भने उनले खुलाएनन्। तर पनि यस वर्षको अन्त्यतिर करिब ६५ वर्ष पुरानो दुई कोरियाबीचको युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गरिने जानकारी
कोरिया कामदार छनोट: आगामी वर्षदेखि भाषासँगै सिपको पनि परीक्षा लिइने

कोरिया कामदार छनोट: आगामी वर्षदेखि भाषासँगै सिपको पनि परीक्षा लिइने

    प्रकाशित मितिः सोमवार, असार ४, २०७५       |
काठमाडौं– दक्षिण कोरिया सरकारले सन् २०१९ देखि कोरियन भाषा परीक्षासँगै सीप र कार्यदक्षताको पनि परीक्षा लिने तयारी गरेको छ। रोजगारीका लागि कोरिया जान चाहने युवाले अबदेखि परीक्षाको तयारी गर्दा भाषासँगै सीप र कार्यदक्षताको तालिम पनि लिनुपर्ने भएको छ। यस्तो तयारी भइरहे पनि नेपाल सरकारले यस सम्बन्धी कोर्स अफ स्टडी भने बनाइसकेको छैन। हाल कोरियन भाषा परीक्षामा उत्कृष्ट हुने परीक्षार्थीलाई छनोट गरिँदै आए

पर्दामा फर्किइन् ‘प्रेमगीत २’ हिरोइन, बाँधियो शारुकसँग जोडी

    प्रकाशित मितिः सोमवार, असार ४, २०७५       |
युवा स्टार प्रदीप खड्कासँग फिल्म ‘प्रेमगीत २’ सिरिजमा स्क्रिन साझेदारी गरेकी अभिनेत्री अश्लेषा ठकुरी फेरि पर्दामा फर्किएकी छिन् । डेब्यु फिल्ममा प्रदीपको छायाँमा परेकी उनी निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको नयाँ फिल्म 'मेरी मामु' मा देखिन लागेकी हुन् । ‘प्रेमगीत’ को दुई सिरिज निर्माता सेन आफैंले निर्माण गरेका थिए । यसको तेस्रो सिरिजको कामलाई केही महिना पोस्टपोन्ड गर्दै उनले एक पारिवारिक
अध्यक्षले गरे, श्रमदान

अध्यक्षले गरे, श्रमदान

    प्रकाशित मितिः सोमवार, असार ४, २०७५       |
दैलेख, ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले शनिवार विहानै काँधमा पाईप राखेर ६ घण्टा लामो दुरी पार गरे । गाउँपालिकाकै ठुलो खानेपानी योजना निर्माणका लागि अध्यक्षले श्रमदान गरे । अध्यक्ष आफुले अघि लागेर गाउँपालिकाभित्र रहेका कर्मचारीलाई पनि श्रमदानमा सहभागी गराए । अध्यक्षसंगै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने, चुनावमा शाहीसंगै निकटम प्रतिद्धन्द्धि काँग्रेसका नेता रक्षा
प्रधानमन्त्री ओलीको चीन भ्रमण र नेपालको बजार भाउ

प्रधानमन्त्री ओलीको चीन भ्रमण र नेपालको बजार भाउ

    प्रकाशित मितिः सोमवार, असार ४, २०७५       |
रसियामा हुँदैगरेको विश्वकप फुटबलको ज्वरोले सम्पूर्ण विश्वलाई नै गाँजेको अवस्थामा नेपाली दैनिक पत्रिकाले विश्वकपका सबै खेलको समाचार अर्को दिनको बिहानै दिन नसक्नुको कारणले उनीहरूले प्रथम पृष्ठमा दिने समाचारको केन्द्र बदलिएको छ । गएको साता प्रधानमन्त्री केपी शर्मा ओलीको असार ५ गते मंगलवारदेखि हुनलागेको चीन भ्रमणको समाचारमा दैनिक पत्रिकाले प्रथम पृष्ठको स्थान खर्चेका छन् भने त्यसबाहेक बजार भाउ, खाद्
error: Content is protected !!