ट्राफिकको प्रादेशीक कार्यालय छिन्चुमा
प्रकाशित मितिः २२ श्रावण २०७५, मंगलवार ०९:२८
सुर्खेत । कर्णाली प्रदेश स्तरिय ट्राफिक कार्यालय छिन्चुमा स्थापना हुने भएको छ । यसअघि साविकको मध्यपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरमा रहेको कार्यालय खारेज भएपछि प्रादेशीक ट्राफिक कार्यालय सुर्खेतको छिन्चुमा स्थापना हुन लागेको हो ।
सुर्खेतमा रहने प्रादेशीक ट्राफिक कार्यालयका कर्मचारीहरु यसअघि नै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आइसकेका छन् । सुर्खेत आइपुगेका ट्राफिक प्रहरीहरुमा सई द