☰ open Loading... 24 October 2019|   बिहिबार, कार्तिक ७, २०७६

कृषि

स्याउ ढुवानी नहुँदा कृषक मर्कामा

स्याउ ढुवानी नहुँदा कृषक मर्कामा

    प्रकाशित मितिः मङ्लबार, भदौ २८, २०७३       |
स्याउ उत्पादनको हव मानिने मुगुको रुगाका कृषक बजार नपाउँदा समस्यामा परेका छन् । रुगाका वडा नम्बर ६ र ७ मा पर्ने बाम गाउँमा उत्पादन भएका स्याउले बजार नपाउदाँ कृषकहरु चिन्तित बनेका छन् । प्रत्येक घरमा क्विन्टल हिसावमा स्याउ उत्पादन हुने गरेको छ । तर स्याउ ढुवानी गर्ने सहज माध्यम नहुदाँ ढुवानीमा समस्या भएको कृषकहरुले बताएका छन् । स्याउको उत्पादन बढ्दै गएपनि उचित बजार व्यवस्थापन गरिदिन सरोकारवा
१५ करोडको तरकारी निर्यात

१५ करोडको तरकारी निर्यात

    प्रकाशित मितिः सोमवार, भदौ २७, २०७३       |
सल्यानबाट गत वर्ष मात्रै १५ करोड मुल्य बराबरको तरकारी निर्यात भएको छ । जिल्लाका फालावाङ, रीम, धनवाङ, सिनवाङ, गर्पा लगायत गाविसका किसानले व्यवसायिक रुपमा तरकारी उत्पादनलाई बढवा दिएपछि निर्यात बढेको हो । सल्यानमा गोलभेडा, बन्दा, काउली तथा अन्य विभिन्न वेमौसी तरकारी खेतीहरु हुँदै आएको छ । यहाँका कृषकहरुले तरकारि खेतीबाट नै वार्षिक झण्डै चारलाख आम्दानी गरेको कृषकहरु बताउँछन् । जिल्लाका विभिन्न
जुम्लाको अर्गानिक स्याउ राजधानी निर्यात

जुम्लाको अर्गानिक स्याउ राजधानी निर्यात

    प्रकाशित मितिः आइतवार, भदौ २६, २०७३       |
भारतीय स्याउले उपत्यकाको बजार ढाकिरहेको बेला जुम्लामा उत्पादन हुने अर्गानिक स्याउ उपत्यकाको बजारमा भित्रिएको छ ।स्वदेशी उत्पादनको प्रवद्र्धन र बजार विस्तार गर्ने उद्देश्यका साथ उपत्यकाका जुम्लाको अर्गानिक स्याउ ल्याई वितरण सुरु गरिएको हो । एसडीके एप्पल गार्डेनिङले विगत चार वर्षदेखि जुम्लाको अर्गानिक स्याउ बिक्री–वितरण गरिरहेको छ । एसडीकेले यस वर्ष पनि नेपालीहरूको महान् चाड दसैँ–तिहार तथा छठलाई लक
ताडीमा तरकारी खेती, ‘८० हजार काइँ जान्या नइँ’

ताडीमा तरकारी खेती, ‘८० हजार काइँ जान्या नइँ’

    प्रकाशित मितिः मङ्लबार, भदौ २१, २०७३       |
कालीकोट मान्म –९ ताडीका देविराम पाण्डेले गएको सिजनमा एक लाख रुपैयाँको तरकारी विक्रि गरे । केही बर्ष अघिसम्म बारीमा एक मुठी साग उत्पादन नगर्ने उनले तरकारीबाट लाख त के सय रुपैयाँसम्म कमाइ गरिएला भन्न्ने सोचेका थिएनन् । ‘तरकारी लगाउने चलनै थिएन, मकै कोदो लगाइन्थ्यो मुस्किललले ५ महिना खाना पुग्थ्यो ।’ देविरामले विगत सुनाए । पाण्डेहरुको बाहुल्य रहेको ताडी भैसी पाल्ने र घ्यू बेच्ने समुदायका रुपमा मात
चामल आयात घटाउन स्थानीय उत्पादनको प्रयोग

चामल आयात घटाउन स्थानीय उत्पादनको प्रयोग

    प्रकाशित मितिः बिहिबार, भदौ १६, २०७३       |
जिल्लामा बढ्दो खाद्यान्नको परनिर्भरता घटाउन स्थानीय उत्पादनको प्रयोग बढाउनु पर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । जिल्ला कृषि बिकास कार्यालय कालीकोटले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । जिल्लाबासीलाई स्थानीय कृषि उत्पादनको प्रयोग बढाउन अभिप्रेरित गर्ने उद्देश्यले कृषि बिकास कार्यालय कालीकोटले भदौ १५ गतेलाई स्थानीय उत्पादन प्रयोग गर्ने दिनको रुपमा मनाउन आव्ह्रान गर
कृषिमा होम्मिदै शिक्षित युवा

कृषिमा होम्मिदै शिक्षित युवा

    प्रकाशित मितिः बुधबार, भदौ १५, २०७३       |
सरकारी जागिर छाडेर किन गोठालो बनेका होलान् । कोहलपुरका विष्णु पोख्रेल र शारदा पोख्रेलका विषयमा छरछिमेकले सुरुसुरुमा यसैगरी लख काट्थे । ८ वर्ष अघि यसैगरी लख काट्नेहरु हिँजोआज भने हामीलाई पनि यस्तै व्यवसायमा संलग्न हुने तवरतरिका सिकाउनुस् न भनेर आउँदा बिष्णु मुसुक्क हास्छन् र सम्भावनाका आयाम देखाउँछन् । समाजशास्त्रमा स्नातकोत्तरसम्म शिक्षा हासिल गरेका पोख्रेल दम्पतीले आठ वर्षदेखि कोहलपुरमा गाईपाल
फेरिदैँ कालीको दैनिकी (सफलताको कथा)

फेरिदैँ कालीको दैनिकी (सफलताको कथा)

    प्रकाशित मितिः बुधबार, भदौ १५, २०७३       |
सफलताको कथा भाग-१ दैनिक ज्याला मनदुरीमै दिनहरु वेतित भैरहेका थिए । २०७२ वैशाख महिनामा गरीवी निवारण कार्यक्रम अन्तरगत यस संस्थाको सहजीकरणमा गठित प्रगतिशिल सामुदायिक संस्थामा आवद्ध भए । सामुदायिक संस्थाको आयआर्जन विकास उप–परियोजना निर्माणमा उनी पहिलो प्राथमिकताका साथ सामुदायिक संस्थाबाट छनौट हुन पुगे । उनले आफुले कुखुरा पालन गर्ने निर्णय गरे । गरीवी निवारण कोषबाट पहिलो किस्ता वापत उनले माग गरे अनु
व्यवसायिक आलु खेतीतर्फ कृषक अाकर्षित

व्यवसायिक आलु खेतीतर्फ कृषक अाकर्षित

    प्रकाशित मितिः मङ्लबार, भदौ ७, २०७३       |
सल्यानका किसानहरु ब्यबसायिक आलु खेति तर्फ आक्रर्षित बन्दै गएका छन् । निर्बाहमुखी आलु खेती गर्ने किसानहरुले अहिले ब्यबसायिक रुपमा नै आलु खेती गर्न थालेका हुनर । सल्यान बाफुखोलका किसान आलु खेतिबाट नै मनग्य आम्दानी हुने भए पछि आफुहरु त्यसतर्फ आक्रर्षित बन्दै गएको उनीहरुको भनाई रहेको छ । आलु खेति गरेर नै उनीहरुले बर्षेणी करौडौं रकम भित्र्याउदै आइरहेका छन् । त्यहाँका किसानहरुले प्रतिघर बर्षेणी ५० हज
टनेलमै बाह्रमासे तरकारी

टनेलमै बाह्रमासे तरकारी

    प्रकाशित मितिः शनिबार, साउन २९, २०७३       |
परम्परागत तरकारी खेती अव आधुनिकीकरणतर्फ उन्मुख भएको छ । हिउँदे खडेरी र वर्षातले आजित बनेका कृषक पछिल्लो समय प्रविधिमैत्री तरकारी खेतीमा होमिन थालेका हुन् । आफ्नै शैलीमा तरकारी खेती गर्न बाँध्य सुर्खेतका कृषक हाल प्राविधिकहरुको सल्लाहमा मात्रै व्यवसायीक तरकारी खेती गर्न अग्रसर भएका छन् । वीरेन्द्रनगर नगरपालिका–१८ इटौरा गाउँमा आधुनिक तरकारी खेती व्यवसाय तथा फर्म विकास सञ्चालन गरेर दुई युवाल
युवामा तरकारी मोह

युवामा तरकारी मोह

    प्रकाशित मितिः शनिबार, साउन १५, २०७३       |
पश्चिम नेपाल सम्वाददाता दैलेख, १५ साउन । सेरी – २ की २० वर्षिया प्रमीला शाही पढाईसंगै तरकारी खेतीबाट मनग्य आम्दानी गर्छिन् । परिवारबाटै तरकारी खेतीमा होमिएपछि उनी पनि आम्दानीका लागि तरकारी खेतीमा लागेकी हुन् । पढाईबाट फुर्सद पाएलगत्तै तरकारी बारीमै गोढमेलमै ब्यस्त हुन्र्छिन् । गाँउमै उदाहरणीय रुपमा तरकारी खेती गरेर वार्षिक लाखौं  पैसा कमाई समेत गरेकी छिन् । पढाईमा तेज उनी कृषिमा समेत अब्वल छिन्
error: Content is protected !!