☰ open Loading... 10 July 2020|   शनिबार, असार २७, २०७७

कृषि

कृषिमा होम्मिदै शिक्षित युवा

कृषिमा होम्मिदै शिक्षित युवा

    प्रकाशित मितिः बुधबार, भदौ १५, २०७३       |
सरकारी जागिर छाडेर किन गोठालो बनेका होलान् । कोहलपुरका विष्णु पोख्रेल र शारदा पोख्रेलका विषयमा छरछिमेकले सुरुसुरुमा यसैगरी लख काट्थे । ८ वर्ष अघि यसैगरी लख काट्नेहरु हिँजोआज भने हामीलाई पनि यस्तै व्यवसायमा संलग्न हुने तवरतरिका सिकाउनुस् न भनेर आउँदा बिष्णु मुसुक्क हास्छन् र सम्भावनाका आयाम देखाउँछन् । समाजशास्त्रमा स्नातकोत्तरसम्म शिक्षा हासिल गरेका पोख्रेल दम्पतीले आठ वर्षदेखि कोहलपुरमा गाईपाल
फेरिदैँ कालीको दैनिकी (सफलताको कथा)

फेरिदैँ कालीको दैनिकी (सफलताको कथा)

    प्रकाशित मितिः बुधबार, भदौ १५, २०७३       |
सफलताको कथा भाग-१ दैनिक ज्याला मनदुरीमै दिनहरु वेतित भैरहेका थिए । २०७२ वैशाख महिनामा गरीवी निवारण कार्यक्रम अन्तरगत यस संस्थाको सहजीकरणमा गठित प्रगतिशिल सामुदायिक संस्थामा आवद्ध भए । सामुदायिक संस्थाको आयआर्जन विकास उप–परियोजना निर्माणमा उनी पहिलो प्राथमिकताका साथ सामुदायिक संस्थाबाट छनौट हुन पुगे । उनले आफुले कुखुरा पालन गर्ने निर्णय गरे । गरीवी निवारण कोषबाट पहिलो किस्ता वापत उनले माग गरे अनु
व्यवसायिक आलु खेतीतर्फ कृषक अाकर्षित

व्यवसायिक आलु खेतीतर्फ कृषक अाकर्षित

    प्रकाशित मितिः मङ्लबार, भदौ ७, २०७३       |
सल्यानका किसानहरु ब्यबसायिक आलु खेति तर्फ आक्रर्षित बन्दै गएका छन् । निर्बाहमुखी आलु खेती गर्ने किसानहरुले अहिले ब्यबसायिक रुपमा नै आलु खेती गर्न थालेका हुनर । सल्यान बाफुखोलका किसान आलु खेतिबाट नै मनग्य आम्दानी हुने भए पछि आफुहरु त्यसतर्फ आक्रर्षित बन्दै गएको उनीहरुको भनाई रहेको छ । आलु खेति गरेर नै उनीहरुले बर्षेणी करौडौं रकम भित्र्याउदै आइरहेका छन् । त्यहाँका किसानहरुले प्रतिघर बर्षेणी ५० हज
टनेलमै बाह्रमासे तरकारी

टनेलमै बाह्रमासे तरकारी

    प्रकाशित मितिः शनिबार, साउन २९, २०७३       |
परम्परागत तरकारी खेती अव आधुनिकीकरणतर्फ उन्मुख भएको छ । हिउँदे खडेरी र वर्षातले आजित बनेका कृषक पछिल्लो समय प्रविधिमैत्री तरकारी खेतीमा होमिन थालेका हुन् । आफ्नै शैलीमा तरकारी खेती गर्न बाँध्य सुर्खेतका कृषक हाल प्राविधिकहरुको सल्लाहमा मात्रै व्यवसायीक तरकारी खेती गर्न अग्रसर भएका छन् । वीरेन्द्रनगर नगरपालिका–१८ इटौरा गाउँमा आधुनिक तरकारी खेती व्यवसाय तथा फर्म विकास सञ्चालन गरेर दुई युवाल
युवामा तरकारी मोह

युवामा तरकारी मोह

    प्रकाशित मितिः शनिबार, साउन १५, २०७३       |
पश्चिम नेपाल सम्वाददाता दैलेख, १५ साउन । सेरी – २ की २० वर्षिया प्रमीला शाही पढाईसंगै तरकारी खेतीबाट मनग्य आम्दानी गर्छिन् । परिवारबाटै तरकारी खेतीमा होमिएपछि उनी पनि आम्दानीका लागि तरकारी खेतीमा लागेकी हुन् । पढाईबाट फुर्सद पाएलगत्तै तरकारी बारीमै गोढमेलमै ब्यस्त हुन्र्छिन् । गाँउमै उदाहरणीय रुपमा तरकारी खेती गरेर वार्षिक लाखौं  पैसा कमाई समेत गरेकी छिन् । पढाईमा तेज उनी कृषिमा समेत अब्वल छिन्
सुर्खेतमा प्रधानमन्त्री कृषि आयोजना लागु हुने

सुर्खेतमा प्रधानमन्त्री कृषि आयोजना लागु हुने

    प्रकाशित मितिः शुक्रबार, असार ३१, २०७३       |
सुर्खेत यो चालु आर्थिक वर्षबाट प्रधानमन्त्री कृषि अधुनिकरण आयोजना सञ्चालन हुने भएको छ । सुर्खेतसहित देशभरका ३५ जिल्लामा यो कार्यक्रम सञ्चालन हुने जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ । कृषिलाई आधुनिक व्यवसायिकरण गर्न र पहिचान योग वाली उत्पादन गर्ने उदेश्यले यो कार्यक्रम सञ्चालन हुनेछ । आयोजना सञ्चालन पश्चात मुलतः आफ्नो उत्पादनलाई देश विदेशमा निर्यात गर्ने र आत्मनिर्भर बन्ने अपेक्षा कृषिक
वर्षा पम्पबाटै सिँचाई

वर्षा पम्पबाटै सिँचाई

    प्रकाशित मितिः बुधबार, असार १, २०७३       |
पश्चिम नेपाल सम्वाददाता दैलेख, १ असार । मुलहरु नहुँदा आकाशे पानीको भरमा सिचाई गर्नुपर्ने रावतकोटका किसानहरु वर्षा पम्पबाटै सिचाई गर्न थालेका छन् । नयाँ प्रविधियुक्त मेशिन खोलामा राखेर २० मिटर माथि रहेका खेतहरु सिचाई भएका हुन् । खोला नजिक भएपनि खेतहरु पानीको मुहान नहुँदा रोपाईदेखी हिउँदमा समेत सिचाई नहुँने रावतकोट २ र ३ वडाका किसानहरु अहिले प्रयाप्त सिचाई सुविधा पाएका हुन् । खोलामा पानीको बहावले
कृषककै हातमा मौसमी जानकारी

कृषककै हातमा मौसमी जानकारी

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ ४, २०७३       |
कृषकलाई प्रविधिमैत्री बनाउन सुर्खेतमा नयाँ कार्यक्रम सञ्चालन गरिएको छ । जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुने जोखिमलाई न्यूनिकरण, समय सापेक्ष वास्तविक मौसम तथा बाढी र सुख्खाको प्रक्षेपणलाई सुधार गर्ने उदेश्यले जिल्लामा नयाँ कार्यक्रम सञ्चालन भएको हो । कृषि विकास मन्त्रालयले जलवायु प्रकोप समुत्थान निर्माण आयोजना अन्तरगत कृषि व्यवस्थापन सूचना प्रणाली सुर्खेतमा लागु भएको छ । जिल्लाका सवै गाविस र नगरप
error: Content is protected !!