☰ open Loading... 19 April 2024|  

कृषि

स्थानीय जनप्रतिनिधिले कृषि नबुझ्दा किसान चिन्तित

स्थानीय जनप्रतिनिधिले कृषि नबुझ्दा किसान चिन्तित

    प्रकाशित मितिः १ पुष २०७४, शनिबार १८:०३
राजाराम कार्की काठमाडौँ  । सुर्खेत सिम्ता गाउँपालिकाका उमेश पौडेल भेडा उपचारका लागि जिल्ला पशुसेवा कार्यालय पुगे । तर त्यहाँका कर्मचारीले भेडाको उपचार कार्यालयमा नभई गाउँपालिकामार्फत हुने भनेपछि उनी फर्किए । वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनपछि पशुपक्षी विकास मन्त्रालयअन्तर्गत उपलब्ध हुने बजेट सिधै गाउँपालिकामा विनियोजन गरिएको छ । तर गाउँपालिकाले भने भेडापालक किसानका लागि बजेट विनियो
कृषिमा समृद्धि ल्याउनेलाई किसानको भोट

कृषिमा समृद्धि ल्याउनेलाई किसानको भोट

    प्रकाशित मितिः २२ कार्तिक २०७४, बुधबार १८:४३
सागर परियार जुम्ला । प्रदेश र संघको निर्वाचन नजिकिएसंगै जुम्लामा चुनावी प्रचारप्रसारले तिब्रता पाएको छ । विभिन्न आश्वासन बाढ्दै भोट आफुलाई हाल्न विभिन्न दलहरुका उम्मेदवारहरुले मतदाताहरुलाई हात जोड्दै अपिल गरिरहेका छन् । जुम्लामा निकै कडा प्रतिष्प्रधा हुने बाम र लोकतान्त्रिक गठबन्धनले आ आफ्नै जीत सुनिश्चित छ भन्दै चुनावी प्रचार प्रसारलाई नै बढ्वा दिईरहेका छन् । तर हरेक मतदाताहरुका माग र आवश्यकता
मध्यपश्चिमका ८० प्रतिशत जमिन सिँचाइविहिन

मध्यपश्चिमका ८० प्रतिशत जमिन सिँचाइविहिन

    प्रकाशित मितिः २० आश्विन २०७४, शुक्रबार ०९:५७
सुर्खेत : मध्यपश्चिममा साढे चार लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा छैन । कुल खेतीयोग्य जमिनमध्ये ८० प्रतिशतमा सिँचाइ सुविधा नहुँदा खेती गर्न समस्या भएको छ । यसले कृषि उत्पादन पनि बढाउन सकिएको छैन । मध्यपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयको तथ्यांकअनुसार यस क्षेत्रमा पाँच लाख ८५ हजार दुई सय ३९ हेक्टर जमिन खेतीका लागि योग्य छ । तर, त्यसमध्ये चार लाख ६६ हजार नौ सय ३७ हेक्टर जमिनमा
९० प्रतिशत खेतीयोग्य जमिन सिञ्चाइविहीन

९० प्रतिशत खेतीयोग्य जमिन सिञ्चाइविहीन

    प्रकाशित मितिः २० आश्विन २०७४, शुक्रबार ०९:४३
कालिकोट : मध्यपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयको तथ्याङ्कअनुसार कालिकोटको कुल खेतीयोग्य जमिनमध्ये ९० प्रतिशत अझै सिञ्चाइविहीन छ। जिल्लाको कुल १७ हजार ९ सय ८४ हेक्टर खेतीयोग्य जमिनमध्ये २ हजार ५ सय ९ हेक्टर जमिनमा मात्र सिञ्चाइ सुविधा पुगेको तथ्याङ्कमा उल्लेख छ। यसरी हेर्दा १५ हजार ४ सय ७५ हेक्टर खेतीयोग्य जमिनमा अझै सिञ्चाइ सुविधा पुगेको छैन । सिञ्चाइ अभाव भएका ठाउँमा खेतीका लागि आकाशे पा
गाईपालनबाट स्वदेशमै मासिक सहत्तरी हजार आम्दानी

गाईपालनबाट स्वदेशमै मासिक सहत्तरी हजार आम्दानी

    प्रकाशित मितिः २८ भाद्र २०७४, बुधबार १०:००
बुद्धिमान पुन  सल्यान । केही बर्ष यता सल्यानमा ब्यबसायिक रुपमा गाईपालन गर्ने किसानहरुको संख्या बढ्दै गएको छ । गाईपालनको लागी राम्रो सम्भावना भएको जिल्लामा अहिले गाईपालन गर्ने किसानहरुको संख्या बढ्दै गएको हो । यहाँ ब्यबसायिक गाईपालनबाट किसानहरुले मनग्य आम्दानी समेत लिन शुरु गरेका छन् । त्रिबेणी गाउपालिका १ काभ्राका किसान गोपाल थापाले ब्यबसायिक रुपमा गाईपालन गर्न शुरु गरेको लामो समय भएको छैन् ।
एक महिनामा ३६ बाख्रा मरे, कृषक चिन्तित

एक महिनामा ३६ बाख्रा मरे, कृषक चिन्तित

    प्रकाशित मितिः २३ भाद्र २०७४, शुक्रबार १४:२८
दैलेख । एक महिनादेखी दैलेखको भगवतीमाई गाँउपालिका १ पगनाथमा बाख्राहरु मर्न थालेपछि बाखा्र किसानहरु चिन्तित बनेका छन् । पशु चिकित्सकहरु पनि अहिलेसम्म कुन रोग लागेको भनेर जाँच्न नपुगेपछि किसानहरु आक्रोशित बनेका हुन् । एक महिनाभित्र गाँउका ३६ वटा खसीबाख्रा र २ भैसी समेत मरेको किसान शेरबहादर थापाले बताए । उनले आफ्नौ मात्रै ६ बाख्रा र गाँउका अन्य ७ घरको बाख्राहरु मरेको बताए । बाख्राहरु जंगल चरेर घरमा ल
वीरेन्द्रनगर कार्यपालिकाबाट नगर कृषि सेवा शुरु

वीरेन्द्रनगर कार्यपालिकाबाट नगर कृषि सेवा शुरु

    प्रकाशित मितिः २० भाद्र २०७४, मंगलवार १८:३९
सुर्खेत । स्थानीय तहमा बिषयगत कार्यालय संचालन गर्ने संघियताको मर्म बमोजिम वीरेन्द्रनगर नगरपालिकाले नगर कृषिको प्रारम्भ गरेका छ । निर्वाहमुखी अपनाउँदै आएको कृषि पेशालाई व्यवसायिक मुखीमा रुपान्तरण गर्न र कृषकको आयस्तरमा थप बृद्धि गर्न नगरपालिकावाटै कृषि कार्यालयको सेवा सुरु गरिएकाे हाे । नगर कृषिको प्रारम्भ गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले कृषकहरुका लागि सकेसम्म धेरै सेवा
परनिर्भरताको पराकाष्ठ, भारतबाट मात्रै १५ करोड तरकारी भित्रिन्छ

परनिर्भरताको पराकाष्ठ, भारतबाट मात्रै १५ करोड तरकारी भित्रिन्छ

    प्रकाशित मितिः ८ भाद्र २०७४, बिहीबार १०:१३
प्रदेश नम्बर ६ का कृषकलाई आन्तनिर्भर बनाउन सरकारी तथा गैरसरकारी निकायले थुप्रै प्रयास गरेपनि भारतीय तरकारी आयात हुने क्रम रोकिएको छैन् । प्रदेशभरी नै उत्पादन हुने तरकारी तथा फलफुलले वीरेन्द्रनगरको माग धान्न नसकेपछि भारतबाट तरकारी आयात हुने क्रम बढ्दै गएको हो । भारतीय तरकारीले मात्रै सुर्खेतको ६० प्रतिशत बजार हिस्सा ओगटेको छ । वर्षेनी भारतबाट तरकारी आयात हुने क्रम बृद्धिहुँदा सुर्खेतबाट करौडौं रकम
खुम्रे किराले बाली काट्दा किसान चिन्तित

खुम्रे किराले बाली काट्दा किसान चिन्तित

    प्रकाशित मितिः १३ श्रावण २०७४, शुक्रबार १५:३१
मुगु ।  मुगु जिल्लामा खुम्रे किराले खेतबारीमा लगाएको बाली काट्दा किसान हैरान भएका छन् । जिल्लाको अधिकांश क्षेत्रमा खुम्रे किराले बाली काटेर नोक्सानी पु¥याएपछि किसान हैरान भएका हुन् । किसानले लगाएका धान, कोदो खुर्सानी सिमी लगायतका बालीमा खुम्रे किराले जरा काट्दा लगाएका बालीका बोट सुक्दै गएको किसानहरुको भनाई रहेको छ । खुम्रे किराका कारण आफ्नो बारीमा भएको सबै बालिहरु सखाप पारेपछि आफु चिन्तित भएको
सल्यानमा ९५ प्रतिशत धान रोपाई सम्पन्न

सल्यानमा ९५ प्रतिशत धान रोपाई सम्पन्न

    प्रकाशित मितिः ४ श्रावण २०७४, बुधबार १६:५८
सल्यान । यस बर्ष सल्यानमा अहिले सम्म ९५ प्रतिशत धान रोपाई भएको छ । बर्षेयाममा खेती गरिने धान खेती अहिले सम्म जिल्लाभरी ९५ प्रतिशत रोपाई भएको हो । धान खेतीको लागी राम्रो सम्भाबना भएको यस जिल्लामा अब ५ प्रतिशत मात्रै धान रोप्न बाँकी रहेको जिल्ला कृषि बिकास कार्यालय सल्यानले जनाएको छ । सिंचाई सुबिधा भएकोमा असारको पहिलो साता सम्म लगभग धान रोपाई सकिए पनि बाँकीमा भने पानी ढिलो परेका कारण अहिले सम्म ९