☰ open Loading... 25 April 2024|  

कृषि

तीन महिनामै फल्यो जुम्लामा इटालियन गोल्डेन फुजी स्याउ ( फोटाे फिचर )

तीन महिनामै फल्यो जुम्लामा इटालियन गोल्डेन फुजी स्याउ ( फोटाे फिचर )

    प्रकाशित मितिः २७ जेष्ठ २०७४, शनिबार १७:४५
जुम्ला । निकै महंगो मानिने इटालीमा उत्पादन हुने स्याउ जुम्लामा रोपेको ३ महिनामै फल्न सुरु भएको छ । इटालीमा उत्पादन भएको गोल्डेन र फुजी स्याउको दई हजार सात सय बिरुवा जुम्लाको चन्दननाथ मन्दिरको सेरा जिउलामा तीन महिनाअघि रोपिएको थियो । अहिले फल्न सुरु भएको हो । गएको फागुनमा जुम्लामा ल्याई रोपिएको स्याउको बिरुवामा अहिले फल लाग्न थालेपछि किसान खुशी भएका छन् । सेरा जिउलाको २० हजार वर्ग्मिटर मध्ये १०
माग अनुसारका तरकारी उत्पादन

माग अनुसारका तरकारी उत्पादन

    प्रकाशित मितिः २४ जेष्ठ २०७४, बुधबार १७:१६
दैलेख । बजारमा उपभोक्ताहरुको माग के छ ? त्यही अनुसार अहिले किसानहरुले तरकारी उत्पादन गर्न थालेका छन् । बजारमा कुन तरकारीको माग छ र त्यसको मुल्य पनि भनेजति पाईन्छ त्यही अनुसार किसानहरु उत्पादन गर्न लागेका हुन् । अहिले नारायण नगरपालिका – ११ जुफियाका किसानहरुले उपभोक्ता माग, चाहना अनुसार तरकारी उत्पादन गर्न थालेका हुन् । अहिले बेमौसम काँक्रा र करेलाले उनीहरुको बारी टनाटन भरिएको छ । उनीहरुले २४ टर्ने

सिँचाइमन्त्रीद्वारा अनुगमन

    प्रकाशित मितिः २१ चैत्र २०७३, सोमबार १५:२४
दाङ । सिँचाइमन्त्री दीपक गिरीले दाङमा निर्माण भइरहेका विभिन्न सिँचाइ योजनाको अनुगमन तथा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका छन । उनले दाङको धनौरीस्थित बुढा डावरका सिँचाइ डिपबोरिङ, हेकुलीस्थित सुकदेवाका सिँचाइ कुलो, हस्नापुर क्वाङखोलाको सिँचाइ कुलो र तुलसीपुर उपमहानगरपालिका–१० स्थित पड्ढा तालको अवस्थाका बारेमा स्थलगत अवलोकन गरी कार्यप्रगतिका बारेमा चासो लिएका थिए । सो
उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार प्रदान

उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार प्रदान

    प्रकाशित मितिः १९ चैत्र २०७३, शनिबार ०९:१७
बाजुरा । चालु आवमा कृषि क्षेत्रको उत्पादनमा योगदान पु¥याएबापत यहाँका तीन कृषक उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् । उनीहरुलाई रु १० हजारका दरले सम्मान गरिएको जिल्ला कृषि विकास कार्यालय बाजुराले जनाएको छ । यस वर्ष आव ०७३÷०७४ का लागि बूढीगङ्गा नगरपालिका–६ का काशीराम पाध्याय, बडिमालिका नगरपालिका–२ का मदनराज पण्डित र छेडेदह गाउँपालिका–६ का दया नाथ शुक्रबार समापन भएको बृहत् कृषि तथा
कृषि क्रान्तिमा स्नातक युवा, पाए पनि जागिर नखाने

कृषि क्रान्तिमा स्नातक युवा, पाए पनि जागिर नखाने

    प्रकाशित मितिः १८ चैत्र २०७३, शुक्रबार १०:०३
लिबाङ (रोल्पा) । हजारौँ युवा बर्सेनि बेरोजगार भएको बहानामा विदेश पलायन भइरहेकै अवस्थामा पाछाबाङ–८, रोल्पाका २६ वर्षीय देवकुमार वलीले भने बरु स्वदेशमै कृषि कर्ममा लाग्ने तर जागिर पाएपनि नखाने बताएका छन् । “पढ्नु भनेको चरित्र निर्माण गर्नु हो त्यसैले समयले साथ दियो भने स्नात्तकोत्तर पूरा गर्ने रहर छ, तर अब योग्यता सुहाउँदो जागिर पाएपनि खाँदिन, बरु कृषि क्रान्ति गर्छु”, उनले भने । वलीले चार वर्षदेख
अदुवाको मूल्य नपाउँदा किसान चिन्तित

अदुवाको मूल्य नपाउँदा किसान चिन्तित

    प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार १८:५३
सल्यान । अदुवाको उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित भएका छन् । गत वर्ष जिल्लाबाट रु १० करोड ४३ लाख २० हजार बराबरको अदुवा निकासी भएको थियो । तर यस वर्ष रु दुई करोड ८७ लाख पाँच हजार बराबरको अदुवा मात्र जिल्लाबाहिर निकासी भएको छ । उचित मूल्य नपाउँदा किसानले अदुवा बिक्री गरेका छैनन् । अदुवा उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले वृद्धि भए उचित मूल्य नपाएका कारण अदुवा निकासीमा समस्या
राउटे तरकारीखेतीतर्फ आकर्षित

राउटे तरकारीखेतीतर्फ आकर्षित

    प्रकाशित मितिः १६ चैत्र २०७३, बुधबार १३:५७
परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि राउटे यसतर्फ आकर्षित भएका हुन् । जङ्गलमा पाइने तरुल गिठा, भ्याकुरजस्ता खानेकुरा छोडेर हाल उनीहरु तरकारीखेती गर्न थालेका छन् । उनीहरु व्यावसायिक रुपमै पोलिहाउसमा तरकारीखेती गर्न थालेका छन् । जोगबुढाको अमपानीमा व्यावसायिक रुपमा तरकारीखेती गर
गाँउ चिनाउन तरकारी खेती

गाँउ चिनाउन तरकारी खेती

    प्रकाशित मितिः १५ चैत्र २०७३, मंगलवार २०:३६
माछा र रक्सी पाईने उपमा पाएपछि डाँडाँपराजुल डुंगेश्वरका महिलाहरु अहिले तरकारीबाट गाँउलाई चिनाउन लागि रहेका छन् । उनीहरुले अहिले डुंगेश्वरलाई नै तरकारी मय बनाएका छन् । २० जना महिलाहरुले समुह नै बनाएर तरकारी खेतीमा भविष्य कोरिरहेको छन् । उनीहरुले आफ्नो जग्गा कम भएपछि जग्गा लिजमा लिएर तरकारी खेती गरेका छन् । घरमा फुर्सदिलो भएर बस्नुभन्दा तरकारीबाट आम्दानी पनि गाँउ चिनिने पनि भएको किसान जैसरा रानाले ब
तीन करोडको लागतमा बेसार प्रशोधन उद्योग बन्दै

तीन करोडको लागतमा बेसार प्रशोधन उद्योग बन्दै

    प्रकाशित मितिः २७ माघ २०७३, बिहीबार १८:४७
सुर्खेत । कुशे मिनरल्स एण्ड हर्बल प्रा.लि.को बेसार प्रशोधन उद्योगको शिल्यन्यास गरिएको छ । भेरीगंगा १३ काँसघारी सुर्खेतमा क्षेत्रीय कृषि निर्देशक शिवनारायण चौधरी र उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले सयुक्त रुपमा भवनको शिल्यन्यास गरेका हुन । भवनको शिल्यन्यास गर्दै उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका आयोजना प्रमुख राजेन्द्र प्रसाद भारीले कृषकको उद्योग भएकाले स्थानी
किसानका घर घरमा पोखरी

किसानका घर घरमा पोखरी

    प्रकाशित मितिः २६ माघ २०७३, बुधबार १८:१९
डोल्पा । सिँचाइ सुविधा उपलब्ध गराउन किसानका घर घरमा पोखरी निर्माण गरिने भएको छ । जिल्ला कृषि विकास कार्यालयले केही हदसम्म भए पनि किसानको सिँचाइको समस्या कम गर्न उनीहरुलाई पोखरी निर्माणका लागि अनुदान दिन लागेको कार्यालयका योजना अधिकृत भानुभक्त भट्टराईले जानकारी दिए । सो कार्यक्रमअन्तर्गत पोखरी निर्माण गरेर वर्षादकोे पानी जम्मा गरी सिँचाइको सुविधा दिइनेछ । यस वर्ष ७५ किसानलाई नमुनाको रुपमा प्