
काँहोला दौड्ड लान्र्या, बस्याँ थात त बेचि खाई हाल्या
प्रकाशित मितिः बुधबार, बैशाख १, २०७८
|
(१) देश नाईथि थितीमा गरीब डुव्या गांस बाँसमा,(२) नाइथिन विध्याधन सिपहरौग्यो मतिभ्रस्ट्र को बनुन्याहौ देश चोरका चेलान जसा (३) काठां काट्या मुसाँ कैको बरदान पणिगयो स्याल जसो तम्रो बानी दाजुभाईमा डिठपड्यो ।
अला डर हाल्लौ निकोत काईन धेकीनो बलाड¥यौन खाली मुख मात्र चलुउन्छ ।तमुलेत देश त सकि हाल्या वलौ देश धीन लाग्दो बनाई हाल्या काहै जनम्या वला तसा तम राक्षशन जसा तमरी इजातम काँटी ख