☰ open Loading... 25 April 2024|  

विचार

सञ्चारको दुरुपयोग होइन, सदुपयोग गरौं !

सञ्चारको दुरुपयोग होइन, सदुपयोग गरौं !

    प्रकाशित मितिः ५ कार्तिक २०७३, शुक्रबार १६:१०
आज भोलि दैनिक रुपमा सामान्य गुजारा चलाउन सक्ने मानिसहरुका हातमा आकारका दृष्टिले केही ठूला मोवायल सेटहरु पाइन्छन् ।सरकारी तथा गैर सरकारी कार्यक्रमहरुमा त प्रायः मानिसका हातहरुमा मोवायल सेट नै हुन्छन् र ती हातहरु धेरैका तस्वीरहरु आफ्नो मोवायलको क्यामरामा कैद गर्न व्यस्त देखिन्छन् । पहिले पहिले मोबायलबाट कल आगमनका लागि घण्टीहरु निकै बढी बज्दथ्ये आज भोली कल रिसिभ भन्दा पनि ध्यान बढी फेस बुकमा स्टेटस
 दैलेखलाई बदल्ने कि यथास्थितिमा राख्ने ?

 दैलेखलाई बदल्ने कि यथास्थितिमा राख्ने ?

    प्रकाशित मितिः ३ कार्तिक २०७३, बुधबार १२:५४
ऐतिहासिक तथा धार्मिक दृष्टिकोणबाट दैलेख दधिची नामका ऋषिले तपस्या गरेको अत्यन्त पवित्र भूमि अर्थात् पञ्चकोशी नामले परिचित स्थल हो । यो भूमि देवताहरुले बास गर्न योग्य भएको हुँदा देवताहरुले बासस्थान गरेकोले नै देवलोक भनिएको हो भन्ने भनाइ पनि रहेको पाइन्छ । साथै प्राचीन कालमा दैलेख भूमि वस्तुभाउका लागि उर्वर तथा चरनयोग्य भएकोले गाई भैसींहरु प्रशस्त मात्रामा पालिने भएको हुँदा दुध, दही अर्थात गोरस प्रश
दशैँ कसैको दशा नहोस्

दशैँ कसैको दशा नहोस्

    प्रकाशित मितिः २२ आश्विन २०७३, शनिबार १७:१९
नेपाल पूर्वीय दर्शनको अध्यात्मिक र जीवन्त संस्कृति धरोहरको केन्द्र रहेको भन्दै हाम्रो धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ र हाम्रो संस्कृति मेटिए हाम्रो सभ्यताको मूल नै सुक्छ र हाम्रो संस्कृति र सभ्यता मेटिए हामी पनि मेटिन्छौं ।असत्यमाथि सत्यको विजय हो दशैँ । असुर अर्थात् विध्वंसात्मक वृत्तिमाथि सुर अर्थात् सिर्जनात्मक वृत्तिले पाएको विजयको चिरस्मृति हो दशैँ । आपसी भाइचारा, एकताको मेलमिलाप हो
अपभ्रंशमा दसैं

अपभ्रंशमा दसैं

    प्रकाशित मितिः २० आश्विन २०७३, बिहीबार १७:२०
हिन्दू धर्मावलम्वीहरुको सवैभन्दा ठूलो महान चाड दसैं हो । यसलाई बडा दसैं, दशहरा, विजया दशमी, आयुध पूजाआजा आदीको नामले पनि चिनिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाउने चाडपर्व अर्थात नेपालको सबै भू–भागमा मनाइने राष्ट्रिय चाड पनि हो । यसलाई आश्विन शुक्ल प्रतिपदाको दिन विहान जमरा राखी नवमीसम्म दुर्गासप्तशती चण्डी पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वातीको वि
ज्येष्ठ नागरिक दिवसको सार्थकता

ज्येष्ठ नागरिक दिवसको सार्थकता

    प्रकाशित मितिः १५ आश्विन २०७३, शनिबार १५:२४
मानिस बूढो हुन, अपराध होइन, एक दिन सवै बूढो अवश्य हुन्छ, यो धुव्र सत्य कुरा हो । हाम्रो देशमा ज्येष्ठ नागरिकप्रति परिवार, समाज र राज्यको भूमिका कमजोर छ । देशमा वृद्ध÷वृद्धामैत्री कानुनको अभाव छ । उनीहरुले राज्यमा सम्मानजनक बाँच्न पाएका छैनन् । कुनै न कुनै किसिमबाट अपहेलना र तिरस्कृत हुनुपरेको छ । अझ भन्नुपर्दा नेपामा भखरैमात्र जारी भएको नेपालको नयाँ संविधान वि.स. २०७२ मा पनि जेष्ठ नागरिकको अधिक
हामीले धर्तिलाई के जवाफ दिने ? आफै सोचौं

हामीले धर्तिलाई के जवाफ दिने ? आफै सोचौं

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १०:२७
नेपाल अर्ध–सामान्ती र अर्ध–औपनिवेशिक मूलुक हो । वर्तमान अवस्थामा नेपालमा गणतन्त्रको स्थापना भए पनि भ्रष्ट,सामान्ती परम्परा र संस्कृति अहिले पनि कायम छ । अर्कोतिर विस्तारवादी भारतसित सुगौली सन्धी भए पश्चात मूलुक अर्ध–औपनिवेशिक दिशामा अघि बढेको तितो यथार्तता हाम्रा सामु छर्लङ्ग छ । जसका कारणले घट्नाक्रमहरु सिलसिलेवार ढंगबाट अघि बढ्दै आईरहेकाछन र विस्तारवादी भारतले आफ्ना विशालु नङ्गा दिनानु दिन गाड्
‘उम्दा’ की ‘निग्रो’ दिन ?

‘उम्दा’ की ‘निग्रो’ दिन ?

    प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार १२:२४
सन्र्दभ :– संविधान घोषणाको वर्षगाँठ नेपाली जनता आफै चुनेका जनप्रतिनिधीद्धारा लेखिएको नेपालको इतिहासमा पहिलो पटक वि.स. २०७२ साल असोज ३ गते संधिधान जारी भएको दिन हो । आजको दिनलाई आधा नेपालीले ‘कालो दिन’ भनेर विभिन्न कार्यक्रम गदैंछ त आधा नेपाली यसलाई यो दिनलाई ‘एतिहासिक दिन’ भनेर विभिन्न कार्यक्रमहरु गदैं छन । संविधान जारी गर्दा सरकारमा सामेल भएका राजनीतिक पार्टीको लागि यो दिन राम्रो हो भने त्य
विश्वमा संविधानसभा, संघीयता र नेपालमा यसको बहस तथा अभ्यास

विश्वमा संविधानसभा, संघीयता र नेपालमा यसको बहस तथा अभ्यास

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार ०९:४९
विषय प्रवेश संविधानसभा संविधान निमार्ण गर्ने सभा हो । सार्वभौमसत्ता सम्पन्न जनता आफैले आफ्ना लागि आफ्ना प्रतिनिधि मार्फत संविधान निर्माण गर्ने प्रकृया,विधि र सिद्धान्त संविधानसभा हो । संविधान निर्माण गर्ने विभिन्न प्रकृयाहरु मध्ये संविधानसभा पनि एउटा प्रकृया हो । यो कानुन बनाउने राज्यको अंगभन्दा असाधारण प्रकृतिको हुन्छ । यसले आफ्नो सम्पूर्ण शक्ति जनताबाट प्राप्त गरेको हुन्छ । संविधान निर्म
५ पाथी चामलमा विमति

५ पाथी चामलमा विमति

    प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १३:४४
बिहीवार सम्मानित संसदमा सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोदन गर्दै गर्दा आम कर्णालीबासीको अपमान हुने गरी घोषणा गर्नु भो जन्मदा र मुत्यु हुदा २० केजी चामल सितैमा राज्यले दिन्छ । प्रधानमन्त्रीले बिर्सनु भएछ अब नेपालमा नुन चामलको राजनिति सिद्धियो । खान लगाउन र बाच्न पाउने कुनै पनी नागरिकको नैसर्गिक अधिकार हो । २०६४ सालको पहिलो संंबिधान सभा निर्वाचनमा कर्णाली पुरैले प्रधानमन्त्री ज
प्रधानमन्त्री ज्यू ! २० किलो चाहिदैँन्

प्रधानमन्त्री ज्यू ! २० किलो चाहिदैँन्

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार १२:३०
बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सरकारका तर्फबाट सम्बोधन गरेर ‘कर्णालीका मानिस जन्मिदा र मर्दा २० किलो चामल दिने’ सरकारी प्रतिबद्धता ब्यक्त गरे । कर्णाली बाहिरका मानिसलाई लाग्यो होला अब, कर्णालीमा बसाई सराई गर्न पाएको भए जन्मदा र मर्दा २० किलो चामल पाइन्थ्यो होला । प्रधानमन्त्रीलाई सोध्न मन लाग्यो के साच्चै कर्णालीमा २० किलो चामल मात्र चाहिएको हो ? प्रधानमन्त्री ज्यू, कर्णालीला