☰ open Loading... 22 September 2019|   आइतवार, अशोज ५, २०७६

विचार

कर्णालीको बदल्नुपर्ने विम्ब

कर्णालीको बदल्नुपर्ने विम्ब

    प्रकाशित मितिः शुक्रबार, पुस २१, २०७४       |
राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको एक तथ्यांक अनुसार प्रदेश नम्बर ६ का सबैभन्दा धेरै नागरिक गरीब रहेको देखाइएको छ। उक्त तथ्यांक अनुसार यहाँका ५१ दशमलब २२ प्रतिशत नागरिक गरीबीको रेखामुनि छन्। यही सन्दर्भमा यसै साता काठमाडौंको एक जना साथीसँग कर्णालीबारे फेसबुकमार्फत कुराकानी भइरहँदा उसको बुझाइमा कर्णालीको जुन विम्ब झल्किन्थ्यो, त्यसले मलाई सोचमग्न बनायो। उसको बुझाइमा कर्णालीको विम्ब अत्य
आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्रको विकास

आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्रको विकास

    प्रकाशित मितिः बुधबार, पुस १९, २०७४       |
प्रेमबहादुर शाही कुनै पनि देश आर्थिक समृद्धि हुनुको पछाडि पर्यटन क्षेत्रको विकासलाई प्रमुख रुपमा लिने गरिन्छ । जव पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता पारिदैंन ती देशहरु समृद्धि पनि हुदैनन् । अहिलेमम्मको इतिहासलाई नियाल्दा जव पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता नदिएका सवै ओझेलमा छन । देशको आर्थिक सम्पन्नताको मुख्य स्रोत भनेको नै यर्यटन क्षेत्रको विकास हो । पर्यटन क्षेत्रको विकास र त्यसवाट आर
अमानवीय ब्यवहार  !

अमानवीय ब्यवहार !

    प्रकाशित मितिः मङ्लबार, कार्तिक २१, २०७४       |
प्रेमबहादुर शाही २०६८ जेष्ठ १० गते संसद्को वैंठकले जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक पारित ग¥यो । त्यस लगत्तै १८ गते राष्ट्रपति डा. रामवरण यादवद्धारा विधेयकलाइ प्रमाणिकरण गरेपछि सो विधेयक नेपालको कानून बन्यो । यो नै नेपाली दलितहरुले गरेको करिव ६ दर्शक लामो आन्दोलनको विजय महशुस गरेका थिए । हिन्दु वर्णब्यवस्थाले गर्दा “अछुत” बनेर अपमानित र अपहेलित हुँदा पनि न्याय नपाईरहेका लाखौं ल
गणतन्त्रमा चरित्र र प्रणालीको शासन हुनुपर्दछ ! 

गणतन्त्रमा चरित्र र प्रणालीको शासन हुनुपर्दछ ! 

    प्रकाशित मितिः शनिबार, अशोज २८, २०७४       |
अयोध्या प्रसाद श्रीवास्तव वैद्यले   सबभन्दा पहिले रोगीको  नाडी छाम्दछ, शरीरको अवस्था र बलाबल हेर्दछ, रोगको तीब्रताको विचार गर्दछ अनि मात्र उपचार शुरु गर्दछ, औषधि को साथ साथ् पथ्य र परहेज बताउछ ।  रोगले छोडी सके पछि रुग्ण शरीरलाई पुनः पूर्व अवस्था मा ल्याउनकोलागि पौष्टिक आहार विहार को दिशा निर्देश पनि गर्दछ। रोग मुक्तिमा योग्य वैद्य र सचेत रोगी दुवैले इमान्दारी संग आफ्नो भूमिकाको निर्वाह गरेक
‘सरकार’ मेरो दुर्भाग्य, म डाक्टर बन्न पुगेँ मेरा प्रमाणपत्र किनिदिनुहोस्

‘सरकार’ मेरो दुर्भाग्य, म डाक्टर बन्न पुगेँ मेरा प्रमाणपत्र किनिदिनुहोस्

    प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४       |
डा. रविन खड्का सर्वप्रथम दश औँला जोडी सरकारलाई नमन छ । मलाइ थाहा छैन, मैले यो लेख लेख्न हुने हो की हैन, यस्तो ब्यथा यसरी पोख्न हुने हो की हैन । तै पनि दोधारै दोधारकाबीच भए पनि मैले व्यथा लेख्ने विचार गरें । हे सरकार, मेरो कुरा गर्नु हुन्छ भने नेपालको अति दुर्गम र ग्रामीण परिवेशमा जन्मे, सामान्य परिवारमा हुर्के । बिहान खाइनखाइ एक घण्टाको दुरीमा रहेको माध्यमिक शिक्षा उत्तिर्ण गरें । रिन सापट गरेर
घर आगमनमा भित्रिएको चाडपर्व : विदेशमा विरक्त नेपाली

घर आगमनमा भित्रिएको चाडपर्व : विदेशमा विरक्त नेपाली

    प्रकाशित मितिः शुक्रबार, अशोज १३, २०७४       |
प्रेमबहादुर शाही कनुै पनि देशको आफ्नै विशेषता हुन्छ । जहाँ विभिन्न प्रकारका पहिचान, रितिरिवाज, चालचलन, भाषाभाषि र रहनसहन हुन्छन । त्यो नै त्यस देशका नागरिकहरुको विशेषता हो । यस्तै नेपाल पनि चार वर्ण छत्तीस जातको फुलबारी हो । यहाँ कसैलाई काखा र कसैलाई पाखा गर्ने गरिएको छैन । यसै अनुसार नेपालीहरुको पुर्खौदेखि मनाउँदै आएका विभिन्न चाडपर्वहरु छन । ती सवै हाम्रो घर आगनमा भित्रिसकेका छन । नेपालीहरुको
दलितबाट टिका थापौँ, दसैँलाई सामाजिक रुपान्तरणको पर्व बनाऔँ

दलितबाट टिका थापौँ, दसैँलाई सामाजिक रुपान्तरणको पर्व बनाऔँ

    प्रकाशित मितिः बिहिबार, अशोज १२, २०७४       |
 नारायण पौडेल कृषि बैज्ञानिक मदन राई ठोकुवा गर्छन, ‘भारत र चीनको शक्तिको तुलना नै हुँदैन । कारण भारत छुवाछुत र विभेदले ग्रस्त छ । चीनमा त्यस्तो छैन । समाजको विकासलाई सामाजिक मनोविज्ञानले धेरै असर गर्छ ।’ दुबै देशलाई नजिकबाट नियाँलेका राईले नेपाल बन्न नसक्नुमा पनि छुवाछुतलाई कारक मान्छन् । श्रमप्रति विकर्षण र अपमान जातिय कारणले पनि उब्जिएको उनको मत छ । काम गर्ने जाति लाई ‘यो कामी, यो ह
जाजरकोटलाई सिंहदरवारले चिन्ने वनाउने अवसर

जाजरकोटलाई सिंहदरवारले चिन्ने वनाउने अवसर

    प्रकाशित मितिः शुक्रबार, अशोज ६, २०७४       |
हिजो जनयूद्ध चलिरहदा जाजरकोट नाम लिन वितिकै तत्कालिन राज्य सत्ताले आतंककारी को सुचीमा यहाँको माटो र जनता लिने गर्दथ्यो । अनेक दुख ,पिडा अनि वेदना संग जुझदा ,जुझदै यहाँका नागरिक हरुले तेतिवेला आतंककारीकै पगरी गुथाएर राज्यले जाजरकोटलाई विश्ववजारमा नाम विक्री गरेको थियो । त्यो नेपालको नाम थाह नपाउँनेले जाजरकोटको जुनी र यहाँका दर्जनौ वस्ती थाह पाउने गर्दथ्यो । त्यही जुनी र यहाँका सयौँ सहिदको वलिदानी
कर्णालीका दुःख

कर्णालीका दुःख

    प्रकाशित मितिः सोमवार, भदौ १९, २०७४       |
प्रेमबहादुर शाही मानिसले गर्ने दुःखको कुनै सीमा हुँदैन । कतिपयले जानी–जानी दुःख गरेका हुन्छन भने कतिपयले चाहिँ नजानेर । ती दुःखबाट कतिले प्रतिफल पाएका छन त कतिले नपाएका पनि । यस्तै प्रतिफल नपाउने दुःखमा छन सिङ्गो कर्णालीबासी । मैले कर्णालीमा राज्यको नजर नपुगेको सानै छँदा सुनेको थिएँ । मेरो मनमा त्यो कर्णाली क्षेत्र भनेको कस्तो होला ? किन राज्यको नजर पुग्न नसकेको होला ? जस्ता अनगिन्ती प्रश्न आइरहन
यस कारण शक्ति वस्नेत गलत

यस कारण शक्ति वस्नेत गलत

    प्रकाशित मितिः सोमवार, भदौ १९, २०७४       |
अविरल यात्री सुनिन्छ र भनिन्छ जाजरकोट भन्न वितिकै गरिव , उत्पडित जनताको ठुलो जमात छ । यहाँ भएभरको रोग, खाद्य संकट , अभाव र अराजकता वाध भित्र जाजरकोको नाम लिनेको संख्य ठुलो छ । के साचिकै जाजरकोट यस्तै छ त ? जाजरकोटलाई चिनाउने पर्यटकिय स्थल र अवैको नदेखिएको वा नदेखाएको ठुलो सम्पती पनि छ । हाम्रो एकपक्षिय असन्तुलित विचारका कारण सधै अभावै अभाव मात्र देख्ने हाम्रा आँखामा अव जाजरकोट संवृद्धशिल वन्दै छ
error: Content is protected !!