☰ open Loading... 20 April 2024|  

विचार

नेपाल प्रहरी, जनताको अपेक्षा र निराशा

नेपाल प्रहरी, जनताको अपेक्षा र निराशा

    प्रकाशित मितिः २४ कार्तिक २०७६, आईतवार १३:४२
बिश्वको जुनसुकै राष्ट्रमा प्रहरी राज्यद्वारा स्थापित संगठन हो । जसलाई राज्यको आन्तरीक शान्ति सुरक्षा ब्यबस्था मजबुद तथा  प्रभाबकारी बनाई नागरीकलाई स्वतन्त्रतापुर्बक बाच्न पाउने संबैधानिक अधिकारको रक्षा गर्ने माण्डेट दिईएको हुन्छ । प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धान मार्फत नागरीकको जीऊ, धन तथा स्वतन्त्रताको रक्षा गर्दछ । प्रहरी हरेक राष्ट्रको कानुन कार्यान्वयन गर्ने वा गराउने प्रमुख निकाय हो
चेकिङ्गका नाममा ‘ट्राफिकको दादागिरी कहिलेसम्म झेल्ने ?

चेकिङ्गका नाममा ‘ट्राफिकको दादागिरी कहिलेसम्म झेल्ने ?

    प्रकाशित मितिः ८ भाद्र २०७६, आईतवार २१:४३
प्रायः साँझ पख मात्रै घर जाने साइत पर्छ । दिनभर समाचार संकलनकै क्रममा कता कता डुलिरहने पेशा न परो । सधैँ झै आइतबार आज पनि अलि ढिला भयो घर पुग्न । अस्पताल चौकमा आजपनि ट्राफिक चेकिङ्ग थियो । सिट्टी फुक्दै ट्राफिक हवल्दारले रोक्ने इशारा गरे । एकसय मिटर दुरीमा रहेको म मोटरसाईकलको गति कम गर्दै उनै नजिक पुगेर रोके । कागजात छ ? म चुपचाप लागेर छ भनेर ब्लुबुक देखाए । तपाईको मोटरसाईकल नम्बर याद छ ! कस
न्याय नखोस्

न्याय नखोस्

    प्रकाशित मितिः २५ पुष २०७५, बुधबार १९:१५
ध्रुव पुन (गुमाने)  संघीय संरचनाअनुसार सिंगो रुकुम दुई भागमा विभाजन भयो । पश्चिम रुकुममा सिंगो रुकुमको माग चर्काे रूपमा उठ्यो । पूर्वी रुकुम सुनसानजस्तै भयो । जसले गर्दा पश्चिम रुकुमको मागले सार्थकता पाउन सकेन । पश्चिम रुकुमलाई समर्थन नगर्नु पनि बाध्यता थियो पूर्वी रुकुमको । तत्कालीन सदरमुकाम मुसीकोट खलंगा आउन झन्डै चार दिनसम्म लाग्थ्यो पूर्वी रुकुमबाट । वर्षाैंपछि त्यसको छुटकरा पाउँदा पूर्वी र
कर्णाली लोकसंस्कृति : पाँचै लेखकलाई मदन पुरस्कार

कर्णाली लोकसंस्कृति : पाँचै लेखकलाई मदन पुरस्कार

    प्रकाशित मितिः ८ आश्विन २०७५, सोमबार १२:३०
सिद्धान्ततः पुरस्कार सानो र ठूलो हुँदैन । तर, नेपाली साहित्य क्षेत्रमा मदन पुरस्कारलाई महत्वका साथ लिइन्छ । मदन पुरस्कार गुठीले हरेक वर्ष एउटा पुस्तकलाई पुरस्कृत गर्दै आएको छ । यो क्रम करिब ६५ वर्षदेखि निरन्तर छ । स्व. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाले स्थापित गरेको पुरस्कारको घोषणा १० असोज ०१२ मा भएको हो । ०१३ मा पहिलो मदन पुरस्कार संस्कृतिविद् सत्यमोहन जोशीको ‘हाम्रो लोकसंस्कृति’ पुस्तकले
नेपालमा बाल दिवस र बालबालिकाको वर्तमान अवस्था

नेपालमा बाल दिवस र बालबालिकाको वर्तमान अवस्था

    प्रकाशित मितिः २९ भाद्र २०७५, शुक्रबार ०५:००
नेपालमा भर्खरै जारी भएको मुलुकी देवानी संहिता ऐन २०७४ र फौजदारी संहिताले बालबालिकाका भनेर १८ वर्ष पुरा नगरेका अर्धसक्षम र असक्षम नागरिकलाई बालबालिका भनेर परिभाषीत गरेको छ । बालबालिकाहरुको अधिकारको भन्नाले उनीहरुको सुरक्षित जन्म देखी बाँच्न पाउने, संरक्षण हुन पाउने , बिकास हुन पाउने र अर्थपुर्ण सहभागीता हुन पाउने अधिकारलाई बालअधिकार भनेर भनेको छ । यि अधिकारहरु कानुनी र वा नैतिक हिसावले न्यायोचित
प्यारो जन्मभुमि दैलेख

प्यारो जन्मभुमि दैलेख

    प्रकाशित मितिः २९ बैशाख २०७५, शनिबार ०९:५४
नेपालको ७७ जिल्लाहरु मध्येको एक हो दैलेख । भौगोलिक रुपमा यसलाई हेर्दा पहाडि भेगमा पर्दछ । यहाँको हावा पानीको सिजन अनुसारको पाईन्छ । यहाँ बिभिन्न जात जातिका मानिसहरु बस्ने गर्दछन । दैलेख जिल्लामा हिन्दु धर्म मानिसहरुको संख्या धेरै छ भन्दा कुनै फरक नर्पला । यहाँको बनावट अनुसारले पनि शोभा बढाएको छ । वारिपारी डाँडापाखा बिचमा मिलेको सदरमुकाम दैलेख बजार दैलेख । जिल्लाको कुल जनसंख्या लगभग ३ लाख रहेको छ ।
लेट्स प्ले होली ! होलीमा स्वास्थय सुरक्षा

लेट्स प्ले होली ! होलीमा स्वास्थय सुरक्षा

    प्रकाशित मितिः १६ फाल्गुन २०७४, बुधबार १०:२५
होलीमा हेल्थ  – होली रङहरूको पर्व हो । यो पर्वमा एक–अर्कालाई रङ छ्यापेर खुसी साटासाट गरिन्छ । होलीको एक दिनअघि होलिका दहन गरिन्छ । र, अर्को दिन बिहान पानीमा रङ घोलेर एक–अर्कामाथि फाल्ने प्रचलन छ । स–साना नानीहरूदेखि प्रौढ–वृद्धहरूसम्म यो चाड लोकप्रिय छ । यो प्रेमको पर्व पनि हो । फागुन महिनामा मनाइने भएकाले यसलाई फागु भन्ने प्रचलन पनि छ । तर, होलीमा प्रयोग गर्ने रङबारे भने सचेत हुन आवश्यक छ
पुरै बिद्यालयमा एक शिक्षिका

पुरै बिद्यालयमा एक शिक्षिका

    प्रकाशित मितिः २५ माघ २०७४, बिहीबार २०:०१
बुद्धिमान पुन/ सल्यान  । सरकारी कुनै एक बिद्यालयमा कती जना शिक्षक, शिक्षिका हुन्छन् ? ४ जना, ६ जना, ८ जना वा १० जना । तर तपाईलाई अनौठो लाग्न सक्छ । सल्यानको एक बिद्यालयमा एक जनामा मात्रै शिक्षिका छिन् । उनी पनि बालबिकास केन्द्रकी सहयोगी कार्यकर्ता । अहिले सिंगो बिद्यालय उनी कै भरमा सञ्चालन हुदैँ आएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १० मधानामा रहेको कालिका आधारभूत बिद्यालय अहिले एक जना
मदन भण्डारीलार्इ चिठ्ठी

मदन भण्डारीलार्इ चिठ्ठी

    प्रकाशित मितिः २२ माघ २०७४, सोमबार ०८:४२
प्रिय मदन कमरेड ! अभिवादन । तपाई स्वर्गवास भएको पनि २२ वर्ष पुगिसकेछ। हिजो अस्ति जस्तो लाग्छ तपाईंको त्याे शिहकाे जस्तो गर्जन अनि सत्तासीन राजा वीरेन्द्रलाई ललकार्दै हिम्मत भए श्रीपेच खाेलेर निर्वाचनमा अाउन दिएकाे चुनाैती अनि साम्राज्यवादी देश भारत र अमेरिकालाई दिएको चेतावनी ! नेपालीको गिर्दो स्वाभिमान र रित्तिदै गएको अात्मविश्वासलाई तपाईंले नै हाे त्राण दिएको । पंचायती शासन सत्ताले ग
युवा पलायन रोक्न जीवनमुखी शिक्षा

युवा पलायन रोक्न जीवनमुखी शिक्षा

    प्रकाशित मितिः ३ माघ २०७४, बुधबार १८:३८
वीरेन्द्रनगर । युवाहरुलाई विदेश पलायन वाट रोक्न तथा स्वरोजगार वनाउनका लागी जीवनमुखी शिक्षाको आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद तथा वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजना गरेको इन्श्योर र एनक्यूएसका सरोकारवालासँगको अन्र्त्क्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवे