☰ open Loading... 12 November 2024|  

वेथिति

बाख्रा चोरीको विषयलाई लिएर कुटपिट गर्दा युवकको मृत्यु

बाख्रा चोरीको विषयलाई लिएर कुटपिट गर्दा युवकको मृत्यु

    प्रकाशित मितिः २६ कार्तिक २०८१, सोमबार १४:५५
बाख्रा चोरीको विषयलाई लिएर कुटपिट गर्दा कैलालीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगङ्गा नगरपालिका-११ कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको कुटपिटबाट मृत्यु भएको हो। प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार बिहान पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६५ वर्षीय जंगे भुल, १८ वर्षीय किशोर, २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विक रहेका छन्। बाख्रा चोरी गरेको विषयम
अस्पताल प्रमुख चढ्ने अवैध गाडी प्रहरी नियन्त्रणमा, यातायात कार्यालय बुझाईदै

अस्पताल प्रमुख चढ्ने अवैध गाडी प्रहरी नियन्त्रणमा, यातायात कार्यालय बुझाईदै

    प्रकाशित मितिः २३ कार्तिक २०८१, शुक्रबार १३:०९
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले स्वास्थ्य सेवा कार्यालय तथा जिल्ला अस्पताल दैलेखका प्रमुख चढ्ने गाडी नियन्त्रणमा लिएको छ । विगत ८ वर्षदेखि भे१ज १८४ नम्वरको सरकारी प्लेट राखेर अवैध रुपमा चलाईरहेको गाडी सुर्खेत ट्राफिकले नियन्त्रण लिएको हो । यातायातको कुनै पनि कागजात नभएको अवैध गाडीलाई सरकारी नम्वर प्लेट प्रयोग अस्पताल प्रमुख डाक्टरले चढ्दै आएका थिए । कागजपत्र नभएको गाडी अस्पताल जस्
व्यवसायिको मनोमानीले सिट क्षमताभन्दा दोब्बर यात्रु

व्यवसायिको मनोमानीले सिट क्षमताभन्दा दोब्बर यात्रु

    प्रकाशित मितिः १९ कार्तिक २०८१, सोमबार १९:४१
सुर्खेत बसपार्कबाट छुटेका गाडीहरू हुन् या नेपालगन्ज, दैलेखबाट सुर्खेत आएका हुन्। हिजोआज सबै गाडीहरूले सिट क्षमताभन्दा धन्दा दोब्बर यात्रुहरू प्रहरीको अगाडीबाट चढाएर लैजाने गरेको पाईएको हो । हिजोआज सुर्खेत बसपार्कबाट गाडीहरूको समय तोकेर गाडी छुटाउने गर्दछन्। आलोपालो गरेर छुट्ने गाडीहरूमा दोब्बर जसो यात्रु प्रहरीकै अगाडीबाट लैजाने गरेको पाईएको हो। तिहारको मौका छोपेर यातायात व्यवसायीहरूले अतिर

दैलेखमा देउसी खेल्दै गरेका दुई समूहबिच झडप

    प्रकाशित मितिः १७ कार्तिक २०८१, शनिबार २०:१७
दैलेखको आठविस नगरपालिकाको रार्कमकर्णालीमा देउसी भैलो खेल्दै गरेका दुई समूहबिच विवाद हुँदा एक आपसमा झडप भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार उनीहरूबिच सामान्य विवाद हुँदा एक आपसमा लडेका हुन्। श्रोतका अनुसार भैली खेलिरहेको केटीलाई जिस्काएको विषयलाई लिएर दुई समूहबिच रार्कममा झडप भएको छ। राकममा अवस्था सामान्य भएको इलाका प्रहरीमा आक्रमण गर्न खोज्ने तिन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जन
दैलेखमा खुलेआम पेट्रोलमा मनपरी मुल्य

दैलेखमा खुलेआम पेट्रोलमा मनपरी मुल्य

    प्रकाशित मितिः ३ कार्तिक २०८१, शनिबार १४:०६
दैलेखमा दसैंयता खुलेआम पेट्रोलमा अचाक्ली मूल्य लिने गरेको पाइएको छ। सदरमुकाम दैलेख बजारमा दुईवटा पेट्रोल पम्प भए पनि तेल नल्याउँदा खुद्रा पसलेहरूले मनपरी मूल्य लिने गरेको पाइएको हो। सुर्खेतबाट गाडीमा पेट्रोल ल्याएर गुरासेदेखि दैलेख बजार र ग्रामीण बजारमा मनपरी मूल्य निर्धारण गरेर कालोबजारी गरेको पाइएको छ। दैलेखमा बजारमा प्रतिलिटर पेट्रोल २ सय र चुप्रामा १ सय ८० रुपैयाँ लिने गरेका छन्। ग्रामीण
ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ

ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ

    प्रकाशित मितिः २८ आश्विन २०८१, सोमबार १४:१८
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखका घुमुवा हुँ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ९एसपी० का घुमुवा हुँ भन्दै स्थानीय व्यापारीबाट पैसा असुली गरिरहेको भन्ने सूचनाका आधारमा रौतहट जिल्ला परोहा नगरपालिका– २ लालबकैयाका ३५ वर्षीय बैठालाई गएराति पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमु
कर्णाली प्रदेशमा ३३ ठूला आयोजना अलपत्र ः सरकार देख्छ एक्सन लिदैन्

कर्णाली प्रदेशमा ३३ ठूला आयोजना अलपत्र ः सरकार देख्छ एक्सन लिदैन्

    प्रकाशित मितिः २५ आश्विन २०८१, शुक्रबार १०:२२
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ठेक्का लगाएका ३३ आयोजना निर्माण व्यवसायीले समयमै काम नगर्दा अलपत्र छन् । सूचना अधिकारी प्रविण कार्कीका अनुसार जाजरकोटमा पाँच, डोल्पामा एक, कालिकोटमा चार, दैलेखमा पाँच, सुर्खेतमा सात, हुम्लामा दुई, जुम्लामा एक, मुगुमा चार, रुकुमपश्चिममा दुई र सल्ल्यानमा दुई गरी ३३ वटा आयोजना अलपत्र छन् । बहुवर्षीय तथा स्रोत सुनिश्चितता भएका आयोजना
कर्णाली राजमार्ग जीर्ण, यात्रा गर्दा कुलदेवता पुकार्छन् यात्रु

कर्णाली राजमार्ग जीर्ण, यात्रा गर्दा कुलदेवता पुकार्छन् यात्रु

    प्रकाशित मितिः २१ आश्विन २०८१, सोमबार १८:५७
कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बाङ्गेसिमलदेखि दैलेख र कालिकोटको सिमाना दहीखोलासम्मको दुरी १३२ किलोमिटर छ । सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको उक्त सडकखण्डका खाल्टा टालटुल गर्नमात्रै ६ वर्षको अवधिमा झण्डै ६ करोड रकम खर्च भएको छ । तर राजमार्गको अवस्था भने अझै बेहाल छ । साँघुरो र ठाउँ–ठाउँमा उप्किएको कालोपत्रेले राजमार्गमा दुर्घटनाको जोखिम बढाइरहेको छ । अर्कोतर्फ सवारी साधनको पार्टपुर्
शिवशिखर सहकारी प्रकरण: सुर्खेतमा १९ करोड संकलन गरेर ६६ लाख मात्रै ऋण लगानी

शिवशिखर सहकारी प्रकरण: सुर्खेतमा १९ करोड संकलन गरेर ६६ लाख मात्रै ऋण लगानी

    प्रकाशित मितिः १९ आश्विन २०८१, शनिबार १९:१३
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको सुर्खेत कार्यालयले बचतकर्ताबाट १९ करोडबढी रकम उठाएर ६६ लाख मात्रै ऋण लगानी गरेको पाइएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार सुर्खेतको वीरेन्द्रनगरका सात हजार ३९९ बचतकर्ताबाट सहकारीले १९ करोड २० लाख भन्दा धेरै रकम संकलन गरेको छ। सहकारीले जम्मा ६६ लाख ३३ हजार रुपैयाँ मात्रै ऋण लगानी गरेको पाइएको समितिले जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन
सुर्खेतमा जन्मदिनमा ल्याएको केक खाँदा बिरामी

सुर्खेतमा जन्मदिनमा ल्याएको केक खाँदा बिरामी

    प्रकाशित मितिः १८ आश्विन २०८१, शुक्रबार १६:३१
.जन्म दिनमा केक खाँदा एक बालिका बिरामी परेकी छिन्। केकमा बढी कलर मिसाएका कारण सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१२ नेवारेस्थित सिवानी केसी जन्मदिन मनाए लगत्तै बिरामी भइन्। ज्वरो आउने र बान्ता हुने लक्षण देखियो। उपचारपछि सिवानीलाई दुई दिनपछि ठिक भयो। वीरेन्द्रनगरमा रहेको मनकमल बेकरीबाट लगिएको केक खाँदा ज्वरो र बान्ता भएपछि चेकजाँचको लागि बेकरीविरुद्ध गुनासो गरेपछि छानबिन गरिएको थियो। सिवानीका बु