☰ open Loading... 18 April 2024|  

वेथिति

मुक्काले दाँत फुक्लियो, दुई सयको औषधि !

मुक्काले दाँत फुक्लियो, दुई सयको औषधि !

    प्रकाशित मितिः ३० माघ २०७७, शुक्रबार १७:०७
दैलेख – कतै आकस्मिक होला कतै योजनाबद्ध झैझडा हुनु स्वभाविक मान्न सकिएला । झगडाले उत्तेजक अवस्था सिर्जना भइहालेपछि दलबल हुनेले कमजोर पक्षलाई कुटपिट गर्नुलाई पनि स्वभाविक मानिन्छ । कुटपिटमा घाइतेहरुको पहुँच जति कमजोर हुन्छ, त्यही अनुसार औषधि खर्च पनि कम पाउँछन् । यस्तै एउटा घटना नौमूले गाउँपालिका–७ पैतीका १८ वर्षीय गगन नेपालीले भोग्नु भएको छ । माघ २४ गते गाउँकै छिमेकी नरबहादुर बलामीका नातिनीको अन
गलत सूचनाले अनियमितता आंशका

गलत सूचनाले अनियमितता आंशका

    प्रकाशित मितिः २७ माघ २०७७, मंगलवार १७:४४
  सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा राजश्व अनियमितताको आशंका गरिएको छ । नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्का लागि अमानतमा संकलन गरेको राजश्वको फरक–फरक सूचना दिएपछि अनियमितता भएको आशंका गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्का लागि चालु आर्थिक वर्षमा ६० हजार ४६ घनमिटर ढुंगा, गिटी, बालुवा उत्खनन् गर्न पाउने आइइ प्रतिवेदन अनुसार अनुमति पाएको छ । सोही बमोजिम

प्रचण्ड-माधव समूहको हड्ताल : बिहानदेखि प्रहरीसग घम्साघम्सी 

    प्रकाशित मितिः २२ माघ २०७७, बिहीबार ०७:४५
सुर्खेत -आज नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को प्रचण्ड-माधव समूहले आम हड्ताल गरेको छ । गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् । हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । केही ठाउँमा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी भएक

ठूलो परिणाममा चिनियाँ मदिरा बरामद

    प्रकाशित मितिः १२ माघ २०७७, सोमबार १३:४८
सुर्खेत । हुम्लास्थित खार्पुनाथ गाउँपालिका–४, खार्पुबाट ठूलो परिणाममा व्यापारिक परियोजनका लागि ल्याइएको अवैध चिनायाँ मदिरा प्रहरीले बरामद गरेको छ । हुम्लाको खार्पुनाथ ५ मुचुबाट सोही गाउँपालिकाको वडा नम्बर १ लालीतर्फ लिँदै गरको एक सय १० पेटी मदिरा हुम्ला प्रहरीले बरामद गरेको हो । लालीका ३८ वर्षीय धिरेन्द्र शाहीले १९ वटा खच्चरमा ढुवानी गरेरे मदिरा गाउँ लिँदै गर्दा पक्राउ गरिएको कर्णाली प्रदेश
जग्गा किर्तेमा संग्लन १० जना पक्राउ

जग्गा किर्तेमा संग्लन १० जना पक्राउ

    प्रकाशित मितिः ८ माघ २०७७, बिहीबार ०७:३२
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ६ का स्थानीय सौगात रावतको नाममा रहेको जग्गा अनाधिकृत रुपमा नामसारी गरि आफ्नो नाममा लिने मुख्य व्यक्ति सहित १० जना आरोपी पक्राउ परेका छन् । जग्गाधनी रावतलाई थाहै नदिएर अर्काको नाममा नामसारी गरेको पाइएपछि उक्त कार्यमा संलग्न व्यक्तिउपर कारबाहीको माग गर्दै रावतले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ठगी सम्बन्धी कसुरमा मुद्धा दर्ता गराएका थिए । सोही मुद्धाको आधारमा उनिहरु
सुस्त सेवा भएको भन्दै मालपोतमा नाराबाजी

सुस्त सेवा भएको भन्दै मालपोतमा नाराबाजी

    प्रकाशित मितिः ७ माघ २०७७, बुधबार १८:२२
सुर्खेत । जिल्ला मालपोत कार्यालय सुर्खेतमा सेवा लिन आएका सेवाग्राही चार बुँदे माग राखेर आन्दोलित भएका छन् । दैनिक सेवाग्राहीको चाप बढ्दो भए पनि कार्यालयको काममा ढिलासुस्ती भएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । मालपोत कार्यालय अगाडि उनीहरुले केहीबेर नाराबाजीसमेत गरेका थिए । दिनहुँजसो सेवाग्राहलाई पर्न गएको सेवालाई चुस्तदुरुस्त बनाउनुपर्ने, कार्यालय प्रमुखको स्वीकृतबिना कर्मचारी मनोमानी ढंगले बिदा
काँक्रेविहारमा रहेका जनावर असुरक्षित बन्दै

काँक्रेविहारमा रहेका जनावर असुरक्षित बन्दै

    प्रकाशित मितिः ४ माघ २०७७, आईतवार १९:२८
सुर्खेत । काँक्रेविहार क्षेत्रमा रहेका जनावर असुरक्षित बन्दै गएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, लाटीकोइलीमा पर्ने नेपालकै संरक्षित वन क्षेत्रको रुपमा रहेको काँक्रेविहारका जनावरहरु असुरक्षित बन्दै गएका हुन् । काँक्रेविहार क्षेत्रको संरक्षण तथा सुरक्षाको लागि अस्थायी प्रहरी विट र वन कार्यालयको आरक्ष केन्द्र स्थापना भएपनि यहाँका जनावर असुरक्षित भएका हुन् । सोही अनुरुप आज विहानै एउटा जर
जग्गाधनीलाई थाहा नदिई सुर्खेत मालपोतका कर्मचारीले अर्कैलाई गरे जग्गा पास

जग्गाधनीलाई थाहा नदिई सुर्खेत मालपोतका कर्मचारीले अर्कैलाई गरे जग्गा पास

    प्रकाशित मितिः १ माघ २०७७, बिहीबार १२:३२
सुर्खे्खे्ख्खे्खे््खे्ख सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिएर अर्काको नाममा बेचिदिएको खुलेको छ । रावतको वीरेन्द्रनगर–८ शंकरचोकमा रहेको ६ कठ्ठा जग्गा अरुकै उनलाई थाहै नदिएर अरुको नाममा गरिदिएका हुन् । उनको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा कित्ताकाट गरी फरक–फरक व्यक्तिलाई बेचेका हुन् भने रावतसँग पुरै ६ कठ्ठा जग्गा भएको लालपुर्जा सुरक्षित छ । जि
उपभोक्ता समितिकै मिलेमत्तोमा वन फडानी

उपभोक्ता समितिकै मिलेमत्तोमा वन फडानी

    प्रकाशित मितिः २५ पुष २०७७, शनिबार १६:३७
सुर्खेत । सामुदायिक वन उपभोक्ता समितिकै मिलेमत्तोमा वन फडानी भएको आरोप लागेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ कोलडाँडामा रहेको जनसंरक्षण सामुदायिक वन उपभोक्ता समुहका सालका रुख अवैध रुपमा काटिएपछि उपभोक्ता समितिकै मिलमत्तोमा फडानी भएको आरोप स्थानीयले लगाएका हुन् । सामुदायिक वनको कोलडाँडास्थित भातेकुना क्षेत्रमा केही दिन अघिदेखि बस्ती नजिकको सडक छेउमा दैनिकजसो रुख काट्ने गरेको स्थानीयले बत
दैलेख प्रहरीले गर्यो, विद्या सरकारलाई सार्वजनिक

दैलेख प्रहरीले गर्यो, विद्या सरकारलाई सार्वजनिक

    प्रकाशित मितिः २३ पुष २०७७, बिहीबार १८:४०
अमेरिका पठाउँछु भन्दै ठगी धन्दा गर्दै आएकी सुनसरीस्थित इटहरी उपमहानगरपालिका-४ की २४ वर्षीया विद्या शर्मा बताउने विद्या सरकार पक्राउ परेकी छिन् । दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौले उनलाई पक्राउ गरेको हो । बिहीबार विद्या सरकारलाई दैलेख प्रहरी सार्वजनिकसमेत गरेको छ । दैलेखको नारायण नगरपालिकामा केही समय अघि आइ आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपाल प्रमुख कार