☰ open Loading... 20 April 2024|  

वेथिति

प्रदेशका योजना, जिल्लामा विवाद

प्रदेशका योजना, जिल्लामा विवाद

    प्रकाशित मितिः १२ फाल्गुन २०७५, आईतवार १८:४५
दैलेख । कर्णाली प्रदेश सरकारबाट छुटटाईएको योजनाहरु जिल्लामा विवादित भएको छ । जनप्रतिनिधिहरु, सांसद र स्थानीयहरुविच नै योजना कार्यान्वयनका विषयलाई लिएर विवाद चुनिएको हो । पंचकोशी सर्केट, दुल्लु ब्याउली सडकमा कहाँबाट काम गर्ने र केके काम गर्ने भन्ने विषयमा जनप्रतिनिधिहरुको मत विभाजन हुन थालेपछि निर्णय हुन सकेको छैन् । पंचकोशी सर्केटमा १ करोड ५० लाख र दुल्लु ब्याउली सडकमा २ करोड रुपैँया विनियोजन गरि
प्रेमी भेट्न गएकी किशोरीकाे हत्या अाराेपित पक्राउ

प्रेमी भेट्न गएकी किशोरीकाे हत्या अाराेपित पक्राउ

    प्रकाशित मितिः ११ फाल्गुन २०७५, शनिबार १९:२९
सुर्खेत । प्रेमी भेट्न गएकी सुर्खेतकी एक किशोरी मृत अवस्थामा भेटिएकी छन् । शुक्रबार साँझ आफ्ना प्रेमीले बोलाएपछि एकान्तमा भेट्न गएकी १६ वर्षिया किशोरी शनिबार बिहान जंगलमा मृत अवस्थामा फेला परेकी हुन् । सिम्ता गाउँपालिका–४ नाडगाउँकी १६ वर्षिया रेखा खड्का शनिबार बिहान घरभन्दा चारसय मिटरको दुरीमा रहेको जंगलमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । शुक्रबार साँझ अबेरसम्म
सुर्खेतका ट्राफिक अभद्र

सुर्खेतका ट्राफिक अभद्र

    प्रकाशित मितिः ३ फाल्गुन २०७५, शुक्रबार १६:२६
दैलेख । चेक जाँचका क्रममा सवारी चालकसंग सुर्खेतका ट्राफिकको ब्यवहार अभद्र तथा रुखो हुने गरेको गुनासो सवारी चालकहरुले गरेका छन् । मुस्कान सहित प्रहरी सेवाको मुल नारालाई मात दिएर ट्राफिकहरुले सवारी चालकलाई क्रशित हुने गरी धम्काउने, थकाउने गरेको गुनासो आएको हो । शुक्रवार विहान नेपालगंज जाने मुल बाटोमा भएको चेकजाँचका क्रममा ट्राफिक असई नन्दराम जैसीले सवारीलाई अभद्र ब्यवहार गरेका छन् । उनले धम्कीपूर्ण
कर्णाली रारा पर्यटन वर्षकाे खर्च : सरकारले नै दियो टालटुले हिसाब

कर्णाली रारा पर्यटन वर्षकाे खर्च : सरकारले नै दियो टालटुले हिसाब

    प्रकाशित मितिः १९ माघ २०७५, शनिबार ०७:४२
४६ लाखको सिलिङ्गमा ७८ लाखको खर्च सुशील खड्का सुर्खेत । गत बैशाखमा मुगुको रारातालमा शुभारम्भ गरिएको कर्णाली रारा पर्यटन वर्षको यकिन खर्च सरकारले उपलव्ध नगराएको तथ्य खुलेको छ । कर्णाली प्रदेश सभाको सार्वजनिक लेखा समितिले स्पष्ट रुपमा कर्णाली रारा पर्यटक वर्षको खर्च माग गरेको थियो । तर समितिलाई सरकारले चित्त बुझ्दो जवाफ नदिएको र एउटै व्यक्तिले दुई दिनमा ४४ छाक खाना खाएको तथ्य उजागर भएको छ । सार्
सांसद रेग्मीको घरमा ताेडफाेड, गरगहना लुटियाे

सांसद रेग्मीको घरमा ताेडफाेड, गरगहना लुटियाे

    प्रकाशित मितिः १२ माघ २०७५, शनिबार २०:४६
सुर्खेत । कर्णाली प्रदेशका प्रदेशसभा सदस्य धर्मराज रेग्मीको घरमा तोडफोड भएको छ । दैलेख निर्वाचन क्षेत्र १ (क) को भगवतिमाई गाउँपालिका–३ मेहेल्तोलीमा रहेको रेग्मीको घरमा तोडफोड भएको हो । घर तोडफोड गरि पुरानो धनसम्पति चोरी भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घरमा लगाएको ताला तोडेर चोरी भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेम क्षेत्रीले बताए । सांसद रेग्मी काठमाडौँमा बस
सामाजिक विकास मन्त्रालयकाे सूचनामा कर्मचारीकाे मानाेमानी

सामाजिक विकास मन्त्रालयकाे सूचनामा कर्मचारीकाे मानाेमानी

    प्रकाशित मितिः ३ माघ २०७५, बिहीबार १८:२८
सुर्खेत । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चलाखीपूर्ण तरिकाले कार्यक्रमको प्रस्ताव पेश गर्न भनि सूचना प्रकाशित गरेको छ । मन्त्रालयले आफू निकटका व्यक्ति तथा संस्थालाई कार्यक्रम पार्न नियम विपरित, हचुवा र बदनीयत राखेर प्रस्ताव आह्वान गरेको हो । मन्त्रालयले केही दिन पहिले सुर्खेतबाट प्रकाशित हुने पत्रिकामा प्रस्ताव पेशगर्ने सम्बन्धि सूचना प्रकाशित ग¥यो । दुईवटा शिर्षकमा प्रकाशित उक
भारतमा सुन र हिरा चाेर्ने दम्पत्ती सुर्खेतमा पक्राउ

भारतमा सुन र हिरा चाेर्ने दम्पत्ती सुर्खेतमा पक्राउ

    प्रकाशित मितिः २४ पुष २०७५, मंगलवार १८:१६
सुर्खेत ।भारतबाट चोरी गरेर ल्याएको तीन किलो सुन र हिरासहित एक दम्पत्तीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पौष ११ गते भारतको बेङ्गलोरबाट चोरी गरेर ल्याएको सुन र हिरासहित ४७ वर्षका मंगल शाही र उनकी श्रीमती शौभाग्य शाहीलाई प्रहरीले पक्राउ गरेको हो । कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–९ गडेगाउँ स्थायी ठेगाना भएका मंगललाई कालिकोटबाट र शौभाग्यलाई वीरेन्द्रनगरबाट पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी का
६ किलो चरेशसहित दुई पक्राउ

६ किलो चरेशसहित दुई पक्राउ

    प्रकाशित मितिः २३ पुष २०७५, सोमबार १७:५६
सुर्खेत । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले आइतबार छ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका–२ मदानेचौर सुर्खेतका ४२ वर्षीय हरिबहादुर खड्का र ५५ वर्षीय वीरबहादुर बुढा छन् । ६ किलो ३०० ग्राम चरेशसहित खड्का र बूढालाई इलाका प्रहरी छिन्चुले पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी
वीरेद्रनगरमा एकलाख ४२ हजार नगदसहित जुवाडे पक्राउ

वीरेद्रनगरमा एकलाख ४२ हजार नगदसहित जुवाडे पक्राउ

    प्रकाशित मितिः १६ कार्तिक २०७५, शुक्रबार १५:१०
सुर्खेत । सुर्खेत प्रहरीले जुवाखालबाट चार जना जुवाडे पक्राउ गरेको छ । वीरेन्द्रनगर–६ बुद्धपथबाट एक लाख नगदसहित शुक्रबार दिउँसाे प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लेकवेशी नगरपालिका स्थायी ठेगाना भई हाल वीरेन्द्रनगर–६ बस्ने यम ढकाल, वीरेन्द्रनगर–११ चनौटेका गगन विष्ट, वीरेन्द्रनगर–११ पिपिरा बस्ने गणेश पौडेल र वीरेन्द्रनगर–४ बस्ने विशाल हमाल रहेको नगर प्रहरी कार्यालय वीरेन्द्रनगरम
सुर्खेतमा दुई लाख नगदसहित १३ जुवाडे पक्राउ

सुर्खेतमा दुई लाख नगदसहित १३ जुवाडे पक्राउ

    प्रकाशित मितिः १५ कार्तिक २०७५, बिहीबार १३:४६
सुर्खेत । सुर्खेत प्रहरीले झण्डै दुई लाख नगदसहित १३ जना जुवाडे पक्राउ गरेको छ । सुर्खेतको लेकबेसी नगरपालिका–४ दशरथपुरमा प्रहरीले जुवा खेलिरहेका सूचनाका आधारमा गएराती उनीहरुलाई पक्राउ गरेको हो । जुवाखालबाट १५ हजार सात सय र जुवाडेहरुबाट एक लाख ६४ हजार चार सय ४० गरी जम्मा एकलाख ८० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिसएपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए । पक्राउ पर्नेमा