☰ open Loading... 19 April 2024|  

वेथिति

लमही अस्पतालमा एक्सरे र एम्बुलेन्स सेवा ठप्प

लमही अस्पतालमा एक्सरे र एम्बुलेन्स सेवा ठप्प

    प्रकाशित मितिः १५ श्रावण २०७५, मंगलवार १५:२९
तुलसीपुर, दाङको लमही अस्पतालमा १५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बाहन सेवा ठप्प रहेको छ । पूर्व–पश्चिम राजमार्गमा रहेको लमही अस्पतालमा एक्सरे नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । त्यस्तै बिरामी बोक्न अतिआवश्यक मानिने अस्पतालको एम्बुलेन्स र शव बाहन सेवा अवरुद्ध हुँदा झनै समस्या भएको छ । गत असार ३२ गते कर्मचारीको व्यवस्थापनबिना नै तत्कालीन अस्पताल व्यवस्थापन समितिले लमही नगरपालिकाको ठाडो आदेशको भ
राजनीतिक खिँचातानीले ७२ कराेडकाे गुर्भाकाेट खानेपानी आयोजना अलपत्र

राजनीतिक खिँचातानीले ७२ कराेडकाे गुर्भाकाेट खानेपानी आयोजना अलपत्र

    प्रकाशित मितिः १५ श्रावण २०७५, मंगलवार १०:११
सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोटमा रहेको एक खानेपानी आयोजना राजनीतिक खिँचातानीले अलपत्र परेको छ । गुर्भाकोट नगरपालिकास्थित मेहलकुनामा रहेको साना शहरी खानेपानी अन्तर्गत निर्माणाधिन गुर्भाकोटकाे खानेपानी आयोजनाको काम राजनीतिक स्वार्थकै कारण अलपत्र परेको हो । मेहलकुनामा निर्माणाधिन आयोजनाको काम राजनीतिक कोपभाजनमा परेको उपभोक्ता समितिले पनि स्वीकारेको छ । गुर्भाकोट नगरपालिकाको ६,७,८ र ९ नम्बर व
सेवासंगै विपत्ती निम्त्यायो ताल्च विमानस्थलले (फाेटाेकथा)

सेवासंगै विपत्ती निम्त्यायो ताल्च विमानस्थलले (फाेटाेकथा)

    प्रकाशित मितिः ६ श्रावण २०७५, आईतवार १४:११
नन्द बहादुर रोकाया मुगु । मुगु जिल्लाको एक मात्रै हवाई सेवाको ताल्च विमानस्थलले सेवा सुविधासंगै विपत्ति निम्त्याएको छ । ताल्च विमानस्थल पिच भएसंगै पानीको नहर बुका खोलामा मिसाईएकाले ताल्च विमानस्थल मुनिका बस्ती पहिरोको उच्च जोखिमामा परेका हुन् । खोलामा आएको बाढीले सयौं बिगाहा जमिन कटान गरेको छ । पानी नै नआउने बुका खोलामा वर्षातमा परेकाे पानीले खोलामा बाढी अाउँदा पहिरोका कारण स्थानीय भने चिन्तित
५१ हजार नगदसहित वीरेन्द्रनगरमा ६ जुवाडे पक्राउ

५१ हजार नगदसहित वीरेन्द्रनगरमा ६ जुवाडे पक्राउ

    प्रकाशित मितिः २७ असार २०७५, बुधबार २०:०७
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ६ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले बुधबार दिउँसो वीरेन्द्रनगर–६ शनिहल लाइनबाट उनीहरुलाई जुवा खालबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर–७ का यमबहादुर मस्र्याङ्गीमगर, वीरेन्द्रनगर–१० का बद्रीलाल विक, वीरेन्द्रनगर ६ का रामबहादुर सुनार, गुराँस गाउँपलिका–५ का नगेन्द्र केसी, चौकुने गाउँपालिका १ का अर्जुनबहादुर कठायत र जय
८० हजार घुस रकमसहित इन्जिनियर पक्राउ

८० हजार घुस रकमसहित इन्जिनियर पक्राउ

    प्रकाशित मितिः २५ असार २०७५, सोमबार १६:२६
सुर्खेत । सेवाग्राहीबाट घुस रकम लिँदै गरेको अवस्थामा इन्जिनियर पक्राउ परेका छन् । जिल्ला प्राविधिक कार्यालय जाजरकोटमा कार्यरत ईन्जिनियर अन्जयकुमार देवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । ईन्जिनियर देवले सिंचाई आयोजनाको कार्य सम्पन्न प्रतिवेलन बनाइदिने बहानामा सेवाग्राहीबाट घुस रकम मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जानकारी दिएको छ । कार्यालयका अनुसार देवले सेवग्राहीब
भुक्तानी दिन नमान्दा अधिकृतको सरुवा

भुक्तानी दिन नमान्दा अधिकृतको सरुवा

    प्रकाशित मितिः २३ असार २०७५, शनिबार १७:५०
दैलेख । ठाटीकाँध गाउँपालिका दैलेखका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले भुक्तानी दिन नमान्दा सरुवा भएको आरोप लगाएका छन् । गाउँपालिका अध्यक्षले आफु अनुकुल काम नगरेको भन्दै सरुवा गरेको आरोप उनले लगाईएका हुन् । गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले बोर्ड बैठकमै कानुन विपरितका गलत काम गर्न दवाव दिने गरेको, अनुगमन समिति नक्कली बनाएको, सवै उपभोक्ता समितिको चेक आफै राखेको, पटक पटक कामै नगरिएका उप
डाेजर अातंकले खानेपानीमा लाखौंको क्षती

डाेजर अातंकले खानेपानीमा लाखौंको क्षती

    प्रकाशित मितिः ३ असार २०७५, आईतवार १४:२८
सुर्खेत । वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै सुर्खेत उपत्यका खानेपानी संस्थाका संरचनामा टुक्रे विकासले ठूलो क्षती पु¥याएको छ । वीरेन्द्रनगरका दर्जनबढी स्थानमा विकास निर्माणका नाममा डोजर आतंकले संस्थाको खानेपानी पाइप लाइनमा लाखौंको क्षती पुगेको हो । वीरेन्द्रनगरका विभिन्न भागमा नाली, सडक विस्तार तथा निर्माणका नाममा मनपरी लगाइने डोजरले खानेपानी पाइप लाइनमा क्षती पुगेको छ । नगर भित्रका विभिन्न खा
याैन सम्बन्धकाे भिडियाे अपलाेड गर्ने धम्कीमा पैसा असुृल्ने एक यूवक सुर्खेतमा पक्राउ

याैन सम्बन्धकाे भिडियाे अपलाेड गर्ने धम्कीमा पैसा असुृल्ने एक यूवक सुर्खेतमा पक्राउ

    प्रकाशित मितिः ५ जेष्ठ २०७५, शनिबार २१:०१
फेसबुकमा कुराकानी गरेको आधारमा करिब नौ महिनाअघि दैलेखका एक युवकले पूर्वी नेपालकी एक युवतीसंग प्रेम सम्बन्ध कायम गरे । सुर्खेतको पिपीरा बस्दै आएका दैलेखका जीवन शाही आफ्नो डिभाईसबाट विभिन्न फेसबुक अकाउण्ट बनाएर चलाउँथे । उनले आफ्ना विभिन्न फेसबुक आईडीको प्रयोग गर्ने क्रममा एउटा आईडीबाट पूर्वी नेपालकी एकजना युवतीसंग च्याटमा कुरा गरेर प्रेममा पार्न सफल भए । उनले प्रेम सम्बन्ध मात्र कायम गरेनन्, जोडिएक
चिंगाडका दुर्इ बालकलार्इ चाेरी अाराेपमा मरणासन्न यातना

चिंगाडका दुर्इ बालकलार्इ चाेरी अाराेपमा मरणासन्न यातना

    प्रकाशित मितिः ३ जेष्ठ २०७५, बिहीबार २०:०१
सुर्खेत । चोरीको आरोपमा मरणासन्न कुटाइ खाएका बालकको मुद्दालाई मिलापत्रमार्फत टुंग्याउन प्रहरीलाई दबाब बढेको छ । पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा बुधबार मुद्दा दर्ता गरेपछि प्रहरीलाई राजनीतिक दबाब बढेको हो । गत शनिबार चिंगाड गाउँपालिका-१ का ९ वर्षीय कमल गुरुङ र १२ वर्षीय विशाल बाठामगरलाई सोही ठाउँका अशोक गुरुङ र यामबहादुर गुरुङले पैसा चोरीको आरोप लगाउँदै मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।
कालिकोटमा गाउँपालिकाका अध्यक्ष र कार्यकारी प्रमुखले ठुलो भ्रटाचार गरेकाे अाराेप

कालिकोटमा गाउँपालिकाका अध्यक्ष र कार्यकारी प्रमुखले ठुलो भ्रटाचार गरेकाे अाराेप

    प्रकाशित मितिः २९ बैशाख २०७५, शनिबार २०:१६
कालिकोट – सान्नि त्रिवेणी गाउँपालिकामा ठुलो भ्रष्टाचारको आशंका गरिएको छ । २०७४ साल माघ १६ र १७ गते दिलबहादुर कठायत र केशव कठायत दुई दाजुभाईले राखेको स्वस्थ्य शिविरलाई देखाएर गाउँपालिका अध्यक्ष र कार्यकारी प्रमुखले भ्रष्टाचार गरेको आशंका गरिएको छ । सामाजिक सेवाका लागि कर्णाली स्वास्थ बिज्ञान प्रतिस्ठानको प्राविधिक सहयोगमा गाउँपालिकामा कठायत दाजुभाइले बृहत स्वास्थ्य शिविरको आयोजना गरेका थिए । स्वस