☰ open Loading... 10 July 2020|   शनिबार, असार २७, २०७७

वेथिति

अखाद्य वस्तु नियन्त्रण

अखाद्य वस्तु नियन्त्रण

    प्रकाशित मितिः बुधबार, अशोज १९, २०७३       |
चाड पर्व नजिकीदै गर्दा जिल्ला प्रशासन कार्यालय सल्यानले बजार अनुगमनलाई तीव्रता दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनको नेतृत्वमा रहेको एक टोलीले शारदा नगरपालीका वडा नम्बर ४ र वडा नम्बर २ खलङ्गा बजारमा अनुगमन गरेको छ । टोलीले पसलहरुमा साईनबोर्ड राखे नराखेको, पसल दर्ता, म्याद नाघेका सामानहरुको चेकजाँच गरेको थियो । टोलीले अनुगमनका क्रममा बिस्कुट, चक्लेट लगायतका म्याद सकिएका खाद्य सामान
मंगलसैन जाने यात्रुलाई सास्ती

मंगलसैन जाने यात्रुलाई सास्ती

    प्रकाशित मितिः आइतवार, अशोज १६, २०७३       |
सुर्खेतदेखि अछामको मंगलसैन सम्म बस सेवा संचालन भएपनि बस मंगलसैनसम्म नपुग्दा यात्रुले समस्या भोगेका छन् । पछिल्लो समय दैलेखको साँईखोला र अछाम बेलखेत जोड्ने कर्णाली नदीमा पक्की पुल बनेपछि नियमित मंगलसैन सुर्खेत बस सेवा संचालन हुने आशा गरेका यात्रु मंगलसैनसम्म बस नपुग्दा समस्यामा परेका हुन् । काठमाण्डौबाट नेपालगञ्ज हुँदै सुर्खेतबाट मंगलसैन जाने भन्दै आएकी अछाम तुर्माखाँदकी अमृता बुढाले मंगलसैनसम्म

मंगलगढी सहकारीले विधिसम्वन्ध नचलेको सदस्यको स्पष्टोती

    प्रकाशित मितिः शनिबार, अशोज १५, २०७३       |
यो पनि पढ्नुस् । मंगलगढी सहकारीले मनोमानी गरेको आरोप सहकारी अध्यक्ष र शेयर सदस्यविच जुहारी

कुनाथरी गाविस सचिवको मनपरी, सुझाव विनै संसोधित परिषद् सम्पन्न

    प्रकाशित मितिः मङ्लबार, अशोज ११, २०७३       |
वडा नागरिक मञ्च र लक्षित वर्गलाई वेवास्था गर्दै कुनाथरीको संसोधित गाउँ परिषद सम्पन्न, आफूहरुको सहभागिताविना गरिएको परिषद मान्य नहुने लक्षित वर्गको भनाई  वडा नागरिक मञ्च र लक्षित समूहको सहभागिता विनै गाउँ विकास समिति कुनाथरीले संशोधित गाउँ परिषद सम्पन्न गरेको छ ।  गाविस सचिव र राजनीतिक दलका प्रतिनिधिहरुले आफूहरुलाई व्यवास्था गर्दै एकलौटी रुपमा संसोधित गाउँ परिषद सम्पन्न गरेको गाविस स्तरीय लक्षित
विकासे कार्यालयको लापरवाहीले नागरिकलाई सास्ती (फोटोफिचर

विकासे कार्यालयको लापरवाहीले नागरिकलाई सास्ती (फोटोफिचर

    प्रकाशित मितिः शनिबार, अशोज ८, २०७३       |
पश्चिम सुर्खेतको लगाम बजार नजिकै रहेको काठे पुल भाँच्चिएको छ । एक्कासी काठेपुल भाँचिएपछि आवतजावतमा निकै समस्या भएको स्थानीयबासीले बताएका छन । लगाममा पहिलो पटक गाडी पुग्दा बनेका तीन वटा काठेपुल मध्ये अहिलेसम्म २ वटा पुल भाँच्चिसकेका छन । बेतान हुँदै लगाम धनरास जोड्ने काठे पुल मध्ये सिमलखेत खोलामा रहको काठेपुल सवैभन्दा जोखिमपूर्ण अवस्थामा रहेको छ । यी तीन वटै काठेपुलहरु पुलहरु लगामका जनताले आफै
प्रहरीको विशेष अप्रेशनबाट यसरी गरियो गाँजा खेती नष्ट (फोटोकथा)

प्रहरीको विशेष अप्रेशनबाट यसरी गरियो गाँजा खेती नष्ट (फोटोकथा)

    प्रकाशित मितिः शनिबार, अशोज ८, २०७३       |
जाजरकोट प्रहरीले ठुलो परिणाममा गाँजा खेती नष्ट गरेको छ । निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक हिक्मत बोहराको निर्देशनमा गत २३ भदौ देखी जिल्लाका विभिन्न स्थानमा छापा मारेर गाँजा खेती नष्ट गर्ने अभियान नै चलाईएको छ । अहिलेसम्म जिल्लाका भेरे , राङ्गसी , कार्कीगाँउ , झाप्रा , करुवा , डाँडाँगाँउ , कल्पत लगायतका गाँउका ८५ जनाको १ सय ५९ रोपनी जग्गामा लगाईएको गाँजा खेती नष्ट गरिएको प्रहरी निरीक्षक बोह
अनुमतिविनै कोहीनुर कलेजले कक्षा सञ्चालन गरेको खुल्यो

अनुमतिविनै कोहीनुर कलेजले कक्षा सञ्चालन गरेको खुल्यो

    प्रकाशित मितिः बिहिबार, अशोज ६, २०७३       |
वीरेद्रनगर ६ हटीयामा दर्ता भएको कोहीनुर मल्टी टेक्नीकल कलेज प्रा.लिले वीरेन्द्रनगर १८ मा कार्यालय स्थापना गरि सिटिइभिटीले अनुमतीनै नदिएका कक्षाहरु संञ्चालन गरेको पाइएको छ । जिल्लामा सञ्चालित विभिन्न प्राविधिक शिक्षालयहरुको अनुगमनका क्रममा सो कलेज अनुमती नलिएरै कक्षा सञ्चालन गरेको पाइएको हो । प्रा.लीले सिटिइभिटीबाट लेवल १ को अनुमती लिएर लेवल २ पढाइरहेको भेटीएको छ । कोहीनुरका सञ्चालक टेक बहादुर का
सरकारी जग्गाभित्र कहिलेसम्म चल्छ पसल ?

सरकारी जग्गाभित्र कहिलेसम्म चल्छ पसल ?

    प्रकाशित मितिः बुधबार, अशोज ५, २०७३       |
जिल्ला नापी कार्यालय दैलेखको जग्गा नै कब्जा गरी अटेर रुपमा पसल सञ्चालन गरिएको छ । प्रहरी कार्यालयकै छेउमा रहेको नापी कार्यालयको तारवार गरिएको जग्गा भित्रै अटेर गरि पसल चलाईएको हो । बारम्वार कार्यालयले चेतावनी दिदा समेत ती ब्यवसायीले पसल चलाएका हुन् । गत असारमा नापी कार्यालयले ५ लाख रुपैया खर्चेर उक्त जग्गामा तारबार गरेको थियो । उक्त सरकारी जग्गाभित्र पसल र बगुर, बाख्रा पालन गरिएको छ । असारमै
पाँच सरकारी कार्यालयका कागजात अख्तियारको नियन्त्रणमा

पाँच सरकारी कार्यालयका कागजात अख्तियारको नियन्त्रणमा

    प्रकाशित मितिः आइतवार, अशोज २, २०७३       |
पारदर्शी काम नगरेको उजूरीका आधारमा छानविन थालेका हौं : अख्तियार काम कारबाही पारदर्शी नभएको गुनासोका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीका पाँच सरकारी कार्यालयहरुमा छानविन थालेको छ । केन्द्रबाट आएको अख्तियारको टोलीले जिल्ला पशु सेवा कार्यालय, कृषि विकास कार्यालय, भू–संरक्षण कार्यालय, जिल्ला वन र व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को गतिविधिमाथि छानविन थालेको हो । विभिन्
सडक खुले पनि कर्णालीबासीका दुःख उस्तै

सडक खुले पनि कर्णालीबासीका दुःख उस्तै

    प्रकाशित मितिः बुधबार, भदौ २९, २०७३       |
सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्लासम्म पुग्न दर्जनौ खहरे खोलाहरु पर्छन् । ती खहरे खोला नै कर्णाली राजमार्ग मुख्य बाधक भएका छन् । दर्जनौ खहरे खोला राजमार्ग्तिर फर्किएरपछि पिच नै तहस नहस पारेको छ । ती खहरेहरुमा पिसीसी बाहेक पुल निर्माण गरिएको छैन् । त्यसमा पनि अँझ पहिरो खस्ने उस्तै समस्या । कर्णाली राजमार्ग यात्रा गर्नेहरु कहिले पहिरो, कहिले हिलो त कहिले खोलानालाहरुमै रोकिदा दिक्क छन् । पुल निमा
error: Content is protected !!