☰ open Loading... 20 April 2024|  

वेथिति

खानेपानी स्रोतमा २ गाउँको तानातान

खानेपानी स्रोतमा २ गाउँको तानातान

    प्रकाशित मितिः २३ फाल्गुन २०७४, बुधबार १०:१९
कालिकोट ।  खाँडाचक्र नगरपालिका ७ पिली गाउँको खानेपानी तथा सरसफाइ आयोजनाको ट्यांकी तोडफोड भएको छ । वडा नं। ६ सेरा र दाहाका स्थानीयले शुक्रबार तलसेरा गाउँको परम्परागत सिँचाइ गर्ने पानी सुक्खा बनाएर खानेपानी लगेको जनाउँदै करिब ७५ लाखको लागतमा निर्माण भएको पिली खानेपानीका ३ वटा ट्यांकी र पाइप तोडफोड गरेका हुन् । खाँडाचक्र वडा नंं। ६ र ७ को सिमानामा पर्ने चाल्ना खोलाको पानी मेजर पाखा खानेपानी तथा सर
अझै भएन माथिल्लो कर्णालीको पीपीए

अझै भएन माथिल्लो कर्णालीको पीपीए

    प्रकाशित मितिः २३ फाल्गुन २०७४, बुधबार ०७:२७
सुर्खेत । निर्माणपूर्वका तयारी सम्पन्न गर्न नसक्दा सरकारले पटकपटक म्याद थप्दै आएको माथिल्लो कर्णाली आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) अझै हुन सकेको छैन । कान्तिपुर दैनिकमा समाचार छ ।   जग्गा अधिग्रहणमा ढिलाइको कारण देखाउ“दै विकासकर्ता भारतीय कम्पनी जीएमआरले पीपीए गर्न नसकेको जनाएको छ । माथिल्लो कर्णालीमा उत्पादित विद्युत् भारत निर्यात गर्ने उद्देश्यले निर्मँण गर्न लागिएको ९ सय
१२ दिनको बीचमा २ जना बलात्कृत

१२ दिनको बीचमा २ जना बलात्कृत

    प्रकाशित मितिः २२ फाल्गुन २०७४, मंगलवार १५:५७
रोल्पा  ।  रोल्पामा फागुन महिनामा मात्र १२ दिनको बीचमा छुट्टाछुट्टै स्थानमा एक किशोरी र एक महिला गरी २ जना बलात्कृत भएको भन्दै पीडित पक्षबाट उजुरी परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।   सुनछहरी गाउँपालिका फगाम रोल्पाका १७ वर्षीय किशोरले सोही गाउँपालिकामा पर्ने भित्री गामकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। इलाका प्रहरी कार्याल
सडक निर्माणमा ढिलाइ

सडक निर्माणमा ढिलाइ

    प्रकाशित मितिः २२ फाल्गुन २०७४, मंगलवार ०९:५८
दैलेख । जिल्लाका विभिन्न उपभोक्ता समितिबीच विवाद हु“दा सडक निर्माणमा ढिलाइ भएको छ । आठबीस नगरपालिकाका २, सि“गौडी, ४ राकम, ६ सिंहासैन, ७ को सिंहासैन र तिलेपाटा तथा ८ को तिले पाटामा उपभोक्ता समितिबीच विवाद भएपछि विकासे काममा समस्या भएको हो । वडा २ को सिगौडीमा सडकका लागि २३ लाख बजे ट विनियोजन भएको थियो । हुलाकी डाडा“देखि पीपलरूख श्रीकोट सडक निर्माण उपभोक्ताकै विवादले काम सुरु हुन सकेको छैन । व
विचौलियाबाट खुलेआम ठगिदै यात्रु

विचौलियाबाट खुलेआम ठगिदै यात्रु

    प्रकाशित मितिः २० फाल्गुन २०७४, आईतवार १५:०३
सुर्खेत । रातो नम्बर प्लेटका जीपहरुले यात्रुहरुबाट मनोमानित भाडा असुल्ने गरेको पाइएको छ। यातायात व्यवसायी संघसँग आवद्ध नभई व्यक्तिगत प्रयोजनका लागि सञ्चालन भइरहेका गाडीहरुले कानून विपरीत यात्रुहरु ओसार–पसार गर्ने गरेको पाइएको हो। यस्ता सवारी साधनमा ट्राफिक प्रहरीले निगरानी नगर्दा गाडी सञ्चालकको मनोमानी रुपमा भाडा असुल्ने गरेका हुन् । रातो प्लेटका सवारी सधानहरुले यात्रु बोक्न पाइदैन्। तर, कर
सुत्नलाई पालो कुर्छन् सल्यान कारागारका कैदीबन्दी

सुत्नलाई पालो कुर्छन् सल्यान कारागारका कैदीबन्दी

    प्रकाशित मितिः २० फाल्गुन २०७४, आईतवार ०९:३८
सल्यान । जिल्ला कारागार सल्यानमा कैदीबन्दीको चाप बढपे छि पालो लगाएर सुत्न पुर्ने अवस्था सिर्जना भएको छ । क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी भएपछि यस्तो समस्या आएको हो । नयाँ पत्रिकामा समाचार छ । कैदीबन्दी धेरै भएकाले राति सुत्न पनि पाइँदैन,’ ७० वर्षीय कैदी लालबहादुर बुढाथोकीले भने, ‘पालो लगाएर सुत्नुपर्छ, पालो कहिले दिउँसो पर्छ कहिले राति ।’ पालो लगाएर सुत्नुपर्दा निकै कठिन हुने गरेको उनको भनाइ
कैलालीमा ११ वर्षीया बालिका बलात्कृत

कैलालीमा ११ वर्षीया बालिका बलात्कृत

    प्रकाशित मितिः २० फाल्गुन २०७४, आईतवार ०८:२६
टीकापुर ।  कैलालीको जानकी गाउँपालिकामा एक व्यक्तिले ११ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । साधुका रूपमा चिनिएका स्थानीय ५० वर्षीय भगत राम (परिवर्तित नाम) ले छिमेककी ११ वर्षीया बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक पुष्कर चन्दले जानकारी दिए । घरमा केही नभएको मौका छोपेर उनले आफ्नी नातिनी उमेरकी बालिकालाई कसैलाई भने मार्ने डर देखाई बलात्कार गरेको प्रहरीले जनाएको
बिरामीको मृत्युपछि महाकाली अञ्चल अस्पतालमा तनाव

बिरामीको मृत्युपछि महाकाली अञ्चल अस्पतालमा तनाव

    प्रकाशित मितिः २० फाल्गुन २०७४, आईतवार ०८:१६
 कञ्चनपुर ।  महाकाली अञ्चल अस्पतालमा गएराती पेट दुखेर उपचारका लागि आएकी भीमदत्त नगरपालिका (११ भुजेलाकी ४२ वर्षीय कलावती सार्कीको मुत्यु भएपछि लफडा मच्चिएको छ ।  नयाँ पत्रिकामा समाचार छ । सार्कीको बिहान अस्पतालको इमरजेन्सी कक्षमै मुत्यु भएपछि आफन्त र स्थानीयले स्वाथ्यकर्मीको लापरवाहीका कारण मुत्यु भएको आरोप लगाएका छन् । मृतक कलावतीका आफन्त रमेश सार्कीले गत आइतबार महाकाली अस्पतालमै कलावतीको पाठेघ
पानेढुंगा रंगशाला अलपत्र

पानेढुंगा रंगशाला अलपत्र

    प्रकाशित मितिः १९ फाल्गुन २०७४, शनिबार १६:२७
रुकुम । मुसिकोटको पानेढुंगामा निर्माणाधिन रंगशाला अलपत्र अवस्थामा पुगेको छ । निर्माणाधिन रंगशालाको काम रोकिएको एकवर्ष बितिसक्दा समेत निर्माण कार्यले निरन्तरता नपाउँदा रंगशाला अलपत्र अवस्थामा पुगेको हो । पुर्व खेलकुद मन्त्री दलजित श्रीपाईली खेलकुद मन्त्री हुँदा रंगशालाको शिलान्यास गरी मुसिकोट नगरपालिका वडा नम्बर दुईमा रंगशालाको काम अघि बढाईएको थियो । रंगशाला निर्माण कार्यले सुरुवाती चरणमा तिब्रता
पूर्व सिँचाइमन्त्री र आयोजना प्रमुखबीचको खटपटीले नदी तटबन्ध निर्माण रोकियो

पूर्व सिँचाइमन्त्री र आयोजना प्रमुखबीचको खटपटीले नदी तटबन्ध निर्माण रोकियो

    प्रकाशित मितिः १८ फाल्गुन २०७४, शुक्रबार १०:०७
नेपालगन्ज ।  बाँकेको राप्ती नदी नियन्त्रणका लागि सुरु गरिएको तटबन्ध निर्माणको काम रोकिएको छ। तीव्र गतिमा काम भइरहेका बेला जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय दाङका आयोजना प्रमुख विनोद चापागाईको सरुवा भएपछि रकम भुक्तानीको समस्या देखाउँदै निर्माण व्यवसायीहरले काम रोकेका हुन्। तटबन्धको काम रोकिएका कारण बर्सातका बेला बाढीको जोखिम बढ्ने खतरा बढेको जनाउँदै स्थानीयले तत्काल निर्माणको कामलाई निरन्तर