☰ open Loading... 1 November 2024|  

वेथिति

जुवाको खालबाटै होटल सङ्घका अध्यक्ष पक्राउ

जुवाको खालबाटै होटल सङ्घका अध्यक्ष पक्राउ

    प्रकाशित मितिः २० मंसिर २०७३, सोमबार १३:४२
 होटल व्यवसायी सङ्घ झापाका अध्यक्ष भोला उप्रेतीसहित प्रहरीले गएराति सात जनालाई जुवा खेली रहेको अवस्थामा पक्राउ गरेको छ । विर्तामोडस्थित सन्दिप होटलमा जुवाको खालबाटै उनीसहित एक सहकारी संस्थाका ऋण अधिकृत टङ्क भेटवाललाई पनि प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए । उनीहरूको साथबाट नगद रु एक लाख ७५ हजार बरामद गरेको छ । झापामा लामो समयदेख
चरेस किनबेच गर्दा गर्दै पक्राउ

चरेस किनबेच गर्दा गर्दै पक्राउ

    प्रकाशित मितिः २० मंसिर २०७३, सोमबार १२:२४
जाजरकोट, २० मङ्सिर । प्रहरीले सात किलो चरेस किनबेच गर्दा गर्दै आइतबार दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सीमा गाविस–९ सीमा बजारमा सदरमुकामबाट गएको बसबाट झरेर पसलमा गई बिक्री गर्दै गरेको आरोपमा जाजरकोट प्रहरीले बाँके नौवस्था–८ की तुलसा शाही र नौवस्था–७ का हरिबहादुर कमलाई पक्राउ गरेको थियो । तुलसाले बमलाई बिक्री गर्दै गर्दा फेला पारिएको प्रहरीको भनाइ छ । बमबाट रु ७९ हजारसमेत बरामद गरेको
बंदेल मारेर भाग बण्डा गर्दा-गर्दै प्रहरी पुगेपछि…

बंदेल मारेर भाग बण्डा गर्दा-गर्दै प्रहरी पुगेपछि…

    प्रकाशित मितिः १९ मंसिर २०७३, आईतवार १३:२९
जंगलमा जंगली जनावर बंदेल मारेर भाग बण्डा लगाइरहेको अवस्थामा ४ जना पक्राउ परेका छन । बर्दियाको बासगढी नगरपालिका १० मा रहेको निलकण्ठ सामुदायिक वनमा जंगली जनावर बदेल मारेर मासु भाग बण्डा लगाइरहेको अवस्थामा जिल्ला वन कार्यालय बर्दिया र ईलाका वन कार्यालय मयुर वस्तीको सयुक्त टोलीले सामुदायिक वनका सदस्य सहित ४ जनालाई पक्राउ गरिएको जानकारी ईलाका वन कार्यालय मयुर वस्तीका कृष्ण घिमिरेले बताए । बिभिन्न सम
नार्कको जग्गा फिर्ता नहुँदा अनुसन्धान तथा उत्पादनमा समस्या

नार्कको जग्गा फिर्ता नहुँदा अनुसन्धान तथा उत्पादनमा समस्या

    प्रकाशित मितिः १३ मंसिर २०७३, सोमबार १८:४६
सुर्खेतको दशरथपुरमा रहेको नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क) को जग्गा माओवादी शिविरपछि नेपाली सेनाले अझै फिर्ता गरेको छैन । जग्गा फिर्ता नहुँदा कर्मचारी व्यवस्थापनदेखि कृषि अनुसन्धान कार्यक्रम समेत प्रभावित भएको नार्कले जानकारी दिएको छ । नार्कको जग्गा विसं. २०६३ देखि ६८ सालसम्म लगातार माओवादी छैटौँ डिभिजन जनमुक्ति सेनाको शिविर व्यवस्थापनमा प्रयोग हुँदै आएको थियो । पछि नेपाली सेनामा लडाकू समायोज
नाकाबाट ८ लाखका गोरु पक्राउ

नाकाबाट ८ लाखका गोरु पक्राउ

    प्रकाशित मितिः १३ मंसिर २०७३, सोमबार १८:३८
 भारतबाट अवैध ढङ्गले नेपाल भित्र्याइएको ४२ वटा गोरु सशस्त्र प्रहरीले गएराति कृष्णनगरको सीमा नाका नजिकैको विद्यानगर गाविस–३ औरहवाबाट नियन्त्रणमा लिएको छ । प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक तारिकचन्द्र चौधरी नेतृत्वको टोलीले करिब रु. सात लाख ५६ हजार मूल्य पर्ने ती गोरु पक्राउ गरेको हो । पक्राउ गरिएका गोरु आवश्यक कानुनी
मापसे उजुरी धेरै

मापसे उजुरी धेरै

    प्रकाशित मितिः ११ मंसिर २०७३, शनिबार ११:१६
जिल्लामा हुने लैङ्गिक हिंसाका उजुरीमध्ये अधिकांश मिला पत्रमै टुङ्गिने गरेको देखिएको छ ।  चालु आवको कात्तिक मसान्तसम्म दर्ता भएका ४८ लैङ्गिक हिंसाका उजुरीमध्ये ४१ उजुरी मिलापत्रमै टुङ्गिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । दर्ता भएका लैङ्गिक हिंसाका उजुरीमध्ये निवेदन दिएर सम्पर्कमा नआएका, पीडक फरार रहेका तथा निवेदन दिएर गाउँमै मिलापत्र गरे
३९ लाख सरकारी पैसा जुवामा हारेर गाविस सचिव बेपत्ता

३९ लाख सरकारी पैसा जुवामा हारेर गाविस सचिव बेपत्ता

    प्रकाशित मितिः ९ मंसिर २०७३, बिहीबार ०९:०९
गाविसका सचिवले कति पैसा हिनामिना गर्न सक्छन्– एक, दुई लाख वा दश लाख रु होइन, एकैपटक ३९ लाख झ्वाम पार्न सक्छन्, त्यो पनि जुवाको खालमा । डोटीका पोखरी र जिजोडामाडौं गाविसका सचिव ईश्वरबहादुर सिंहले दुवै गाविसको सामाजिक सुरक्षा भत्ताले जुवा खेलेका छन् । सिंहले प्रथम चौमासिकअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, दलित र बालबालिकाको भत्ता लिएका थिए । उनले दसैँअघि नै बैंक खाताबाट भत्ता लिएका थिए । त्यसपछि सम
कृषि भवन घाँस गोदाममा परिणत

कृषि भवन घाँस गोदाममा परिणत

    प्रकाशित मितिः ८ मंसिर २०७३, बुधबार १७:१०
त्रिपुराकोट गाविस–२ खाँतीस्थित कृषि उपकेन्द्रकोे भवन घाँस गोदाममा परिणत भएको छ । निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा स्थानीयले घाँस गोदामका रुपमा प्रयोग गर्दै आएका छन् । हिमाली आयोजनाको रु ३० लाख सहयोगमा निर्माण भएको उक्त भवन सञ्चालनमा आउन नसक्दा स्थानीयवासीले सेवा पाउन नसकेको स्थानीय जसिराम बोहोराले बताए । सात जना कर्मचारीको दरबन्दी रहेको उक्त उपकेन्द्रमा कार्यालय सहयोगी मात
वैद्यनाथ आश्रमका प्राचार्यकाे किन खाेसीयाे पद ?

वैद्यनाथ आश्रमका प्राचार्यकाे किन खाेसीयाे पद ?

    प्रकाशित मितिः ८ मंसिर २०७३, बुधबार १०:५७
अछाममा रहेकाे वैद्यनाथ वेद विद्या आश्रमका प्राचार्यलाई पदबाट हटाईएको छ । वेद विद्याश्रममा कार्यरत प्राचार्य पदमराज भण्डारीले अनुचित र मर्यादा विपरित कार्य गरेको भन्दै व्यवस्थापन समितिको बैठकले उनलाई पदबाट हटाएकाे हाे । अाश्रमका सहायक शिक्षक डिल्लीराज जोशीलाई प्राचार्यकाे जिम्मेवारी दिएको छ । वटुक विद्यार्थीहरुले मदिरा सेवन गरी विद्यालय जाने गरेको गुनासोका आधारमा जिल्ला शिक्षा कार्यालयबाट समेत गरि
खानेपानी योजना अलपत्र

खानेपानी योजना अलपत्र

    प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार १३:३०
डोटीको लानाकेदारेश्वर गाविसमा पर्ने बडिकेदारमा करिब तीनवर्ष अगाडिदेखि सुरु भएको बडिकेदार खानेपानी योजना हालसम्म अलपत्र परेको छ । गत वर्ष नै पूरा हुने खानेपानी योजना हालसम्म पनि सम्पन्न नहुँदा यस क्षेत्रका जनतामा निरासा छाएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयमार्फत नेपाल सरकारको रातो किताबमा परेको करिब रु दुई करोडको योजनामध्ये रु १५ लाख रकम निकासा भइसक्दा समेत योजनाले पूर्णता पाउन सकेको छैन