
पैसा छैन भनेर चुप लागेर नबस्नुहोस : विनोद चौधरी
प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६
|
काठमाडौं – चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपाली युवालाई हिनताबोध त्यागेर सिर्जनशील काममा जुट्न आव्हान गरेका छन्।केही गर्ने नयाँ सोच र त्यसलाई पछ्याउने धैर्यता राख्ने हो भने सफलता आफ्नो वशमा पर्ने उनले बताए। पूर्वी नवलपरासीको गैंडाकोटमा आयोजित युथ कन्फ्रेन्स फर इन्टरप्रेनरसिप कार्यक्रममा बेल्दै चौधरीले युवाहरुलाई उद्यशिलतामा जुट्न अभिप्रेरित गरेका हुन् । ‘आज विश्वका टप १०० अर्बपतिमध्ये ७३ अर्