☰ open Loading... 23 August 2019|   शुक्रबार, भदौ ६, २०७६

विकास

अब सबै एटिएममा नेपाली भाषा अनिवार्य

अब सबै एटिएममा नेपाली भाषा अनिवार्य

    प्रकाशित मितिः आइतवार, जेष्ठ ५, २०७६       |
काठमाडौं- नेपाल राष्ट्र बैंकले अटोमेटेड टेलर मेसिन (एटीएम) मा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। आईतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ३० दिनभित्र नेपाली भाषासहितको एटिएम प्रयोगमा ल्याउन निर्देशन दिएको हो। ‘हाल बैंक तथा वित्तीय संस्थाहरुबाट सञ्चालित केही एटिएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने सुविधा नरहेको सम्बन्धी जनगुनासाह
नगरपालिकामै छैन्, ‘भुकम्प प्रतिरोधी घर’

नगरपालिकामै छैन्, ‘भुकम्प प्रतिरोधी घर’

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३, २०७६       |
दैलेख, चामुण्डाविन्द्रासैनी नगरपालिकामै अहिलेसम्म भुकम्प प्रतिरोधी घर निर्माण भएको छैन् । ग्रामीण बस्ती, नगरपालिकाको मुकाम जम्वुकाँध नयाँ ठाउँ । अहिलेसम्म नगरपालिकामै भुकम्प प्रतिरोधी घर निर्माण नभएको हो । नगरपालिकाको आफ्नै भवन छैन् । भाँडामा नगरपालिकाको कार्यालय छ । त्यो भवन पनि भुकम्प प्रतिरोधी छैन् । विद्यालय र सरकारी भवनहरु पुरानै शैलीमा निर्माण गरिएको छ । अहिले नगरपालिकाले नगरमा सुरक्षित घ
विकास र रोजगारीका लागि वडावडामा कार्यदल

विकास र रोजगारीका लागि वडावडामा कार्यदल

    प्रकाशित मितिः शनिबार, चैत्र २३, २०७५       |
दैलेख । लस्करै एउटै ज्याकेट लगाएका महिला, पुरुषहरु । घर निर्माण होस् या सडक, गोरेटो बाटो यसरी लामवद्ध भएर सगसगै काम गर्छन् । छिनभरमै कामको प्रतिफल प्रभावकारी रुपमा दिन्छन् । उनीहरुको कामलाई झट् हेर्दा सवै दंग पर्छन् । नयाँ शैलीमा गाउँको विकासका लागि उनीहरुलाई खटाईएको हो । गुरासँ गाउँपालिकाले डोजरबाट हुने कामलाई कम गर्न र स्थानीयलाई रोजगारी दिनका लागि निति कार्यक्रमबाटै पूर्वाधार निर्माण कार्यदल बन
गुरासँको जुस उत्पादन शुरु

गुरासँको जुस उत्पादन शुरु

    प्रकाशित मितिः शनिबार, चैत्र १६, २०७५       |
दैलेख । गुरासँको फुललाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ । गुरासँको फुललाई औषधीको रुपमा प्रयोग गर्न घरघरमा लगेर राख्ने प्रचलन अँझै छ । प्रविधिको प्रयोगबाट गुरासँलाई जुसका रुपमा उत्पादन हुन थालेको छ । जुसले स्वास्थ्यलाई धेरै फाईदा दिने गर्दछ । अहिले दुल्लु नगरपालिकामा गुरासँको जुस निकाल्नका लागि तालिम समेत चलाईएको छ । नगरपालिकाभित्रका जंगलमा रहेका लालिगुरासँका फुलबाट जस निकाल्नका लागि ज्वाला मालिक
भेरी–बबई बहुउद्देश्यीय आयोजनाकाे सुरुङ चैत्र मसान्तमै सकिने

भेरी–बबई बहुउद्देश्यीय आयोजनाकाे सुरुङ चैत्र मसान्तमै सकिने

    प्रकाशित मितिः बुधबार, चैत्र १३, २०७५       |
सुशील खंड्का सुर्खेत । देशका ठुला आयोजनाहरु अलपत्र परिरहेको अवस्थामा राष्टिूय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको टनेल निर्माण एक वर्ष अगावै सम्पन्न गर्न लागिएको छ । नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) ले यहीँ महिनाभित्रै सुरुङ ‘ब्रेक थु्र’ गर्न लागेको हो । २०२० मार्चभित्र सुरुङको काम सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाले तोकिएको समय अवधि भन्दा एक वर्ष पहिले नै सुरुङ खन्
जमुनाहा–हिल्सा दु्रतमार्ग ः कर्णालीको समृद्धिमा कोशेढुंगा

जमुनाहा–हिल्सा दु्रतमार्ग ः कर्णालीको समृद्धिमा कोशेढुंगा

    प्रकाशित मितिः शुक्रबार, चैत्र ८, २०७५       |
सुर्खेत । कर्णाली प्रदेश सरकारले पहिलो वार्षिक नीति तथा कार्यक्रममै उल्लेख गरेको आयोजनामा पर्दछ, जमुनाहा–हिल्सा द्रुतमार्ग । नेपाल–भारत दक्षिणी नाका जमुनाहादेखि उत्तरी नाका हिल्सा जोड्ने यस आयोजनाको प्रारम्भिक सर्भे पुरा भइसकेको छ । चीन सरकारको स्वामित्वमा रहेको चाइना रेल्वे इन्जिनियरिङ कम्पनीले पहिलो चरणमा सुर्खेत–हिल्साको सम्भाव्यता अध्ययन सम्पन्न गरेको हो । २०७५ बैशाख १ गते रारा–कर्णाली पर्य
पञ्चपुरीमा व्यवस्थित शहरका लागि मापदण्ड

पञ्चपुरीमा व्यवस्थित शहरका लागि मापदण्ड

    प्रकाशित मितिः सोमवार, फाल्गुन २७, २०७५       |
सुशील खड्का सुर्खेत । पश्चिम सुर्खेतको बावियाचौरमा रहेको पञ्चपुरी नगरपालिकाले नगर क्षेत्रमा व्यवस्थित शहर निर्माण गर्न मापदण्ड तयार गर्न लागेको छ । नगर क्षेत्रमा रहेको कृषियोग्य जमिन खण्डीकरण हुन थालेपछि नगरपालिकाले शहरी योजना तथा भवन निर्माण मापदण्ड तयार गर्न लागेको हो । शहर निर्माणको क्रममा रहेको नगरपालिकाले मापदण्ड तयार गरेपछि नगर क्षेत्रमा भवन निर्माणमा एकरुपता र कृषियोग्य जमिन खण्डीकरणमा
खानेपानी संकट टार्न उपत्यकामा दमाई खोलाबाट पानी ल्याइँदै

खानेपानी संकट टार्न उपत्यकामा दमाई खोलाबाट पानी ल्याइँदै

    प्रकाशित मितिः आइतवार, मंसिर ९, २०७५       |
सुर्खेत । सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले थप नयाँ आयोजना सञ्चालन गर्ने भएको छ । वीरेन्द्रनगरमा खानेपानीको समस्या समाधानका संसथाले नयाँ आयोजना निर्माणको काम शुरु गर्ने जानकारी दिएको हो । संस्थाका अध्यक्ष कुलमणि देवकोटाले दिएको जानकारी अनुसार वीरेन्द्रनगर–१६ (रतु र गर्पण खोलाको बीच) मा रहेको दमाइ खोलाको पानी वीरेन्द्रनगरमा ल्याउन लागेको बताए । उक्त खोलाको पानी वीरेन्द्रनगरम
वीरेन्दनगरकाे फोरलेन सडकमा पाँच पुल बन्दै

वीरेन्दनगरकाे फोरलेन सडकमा पाँच पुल बन्दै

    प्रकाशित मितिः आइतवार, कार्तिक ११, २०७५       |
सुशील खड्का सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधिन फोरलेन सडकमा पुल निर्माणको काम शुरु भएको छ । धुलियाबिट–बांगेशीमल सडक खण्ड अन्तरगत पायल प्रविधिबाट पाँच ओटा पुल निर्माण गर्न काम शुरु भएको हो । वीरेन्द्रनगरमा फोरलेन सडक निर्माणकै क्रममा छ । त्यस अन्तरगत पर्ने पाँच खोलामा पक्की पुल निर्माणको काम चालु आर्थिकबाट शुरु भएको छ । डिभिजन सडक कार्यालय सुर्खेतले ठेक्का आह्वान गरेर प
भेरी बबर्इ डाइभर्सन : ११ महिनामा ८.३ किलिमिटर सुरुङ खनियाे

भेरी बबर्इ डाइभर्सन : ११ महिनामा ८.३ किलिमिटर सुरुङ खनियाे

    प्रकाशित मितिः बुधबार, अशोज २४, २०७५       |
प्रकाश अधिकारी  सुर्खेत । राष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण लक्ष्य अगावै सम्पन्न हुने भएको छ । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेशिन (टिबिएम) ले ११ महीनामा भेरी बबईको ८.३ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरेको छ । भेरीको पानीलाई १२ किमी लामो सुरुङमार्फत बबईमा खसालेर विद्युत उत्पादन गर्ने र बाँके–बर्दियामा सिंचाइ सुविधा पुर्याउने उद्देश्यले सरक
error: Content is protected !!