☰ open Loading... 19 April 2024|  

विकास

लेखगाउँमा प्रमुख अतिथि नै डाको छोडेर रोएपछि…

लेखगाउँमा प्रमुख अतिथि नै डाको छोडेर रोएपछि…

    प्रकाशित मितिः ८ असार २०७४, बिहीबार ११:५१
लेखगाउँ (सुर्खेत) । कार्यक्रममा प्रमुख अतिथि डाको छाडेर रोए भन्दा तपाईंलाई किन रोए होलान् ? भन्ने जिज्ञासा लाग्न सक्छ । गत मंगलबार बराह गाउँपालिका १० का वडाध्यक्ष हरिलाल सलामी घैंटो हस्तान्तरण कार्यक्रममा डाको छोडेर रोए । कार्यक्रम संचालिकाले मन्तव्य राख्नपछि एउटा वाक्य मात्रै बोले,–‘दैलेखमा बनेको घैटो हाम्रो गाउँमा ल्याएर बनाउन पाए कस्तो हुन्थ्यो होला’ । त्यसपछि उनको गला अबरुद्ध भयो । अगाडि बोल्न
सुन्दर गुराँस गाउँ निर्माण गर्न यस्ता छन् ‘कार्यपालिकाका निर्णय’

सुन्दर गुराँस गाउँ निर्माण गर्न यस्ता छन् ‘कार्यपालिकाका निर्णय’

    प्रकाशित मितिः ५ असार २०७४, सोमबार १५:२६
सुर्खेत । दैलेख सदरमुकादेखि दक्षिणमा पर्ने गुराँस गाउँपालिकाको विकासका लागि करिव एक दर्जन वटा महत्वकाक्षी नीतिगत योजना अघि सारिएको छ । गाउँकार्यपालिकाको पहिलो वैठकले विकासका लागि नीतिगत निर्णयहरु अघि सारेको हो । जीवन सुरक्षा, कृषि, पशुपालन, पर्यटन विकास, स्वास्थ्य, सुशासनलाई प्राथमिकता दिइएको गाउँकार्यपालिकाका सदस्य हिमबहादुर ओलीले जानकारी दिए । गाउँकार्यपालिकाका अध्यक्ष खेमराज ओलीको अध्यक्षतामा
कर्णाली राजमार्गकाे विकल्प खाेज्न दैलेखमा बहस

कर्णाली राजमार्गकाे विकल्प खाेज्न दैलेखमा बहस

    प्रकाशित मितिः ३ असार २०७४, शनिबार १०:२४
दैलेख । बुधबार कर्णाली राजगमार्गअन्तर्गत दैलेखखण्डको आठविस नगरपालिकामा भएको बस दुर्घटनापश्चात् दैलेख सदरमुकाममा रहेका राजनीतिक दलले सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे समीक्षा गरेका छन् । अहिले सञ्चालन भइरहेको कर्णाली राजमार्ग सडकमा अत्यधिक दुर्घटना हुन थालेपछि यसको विकल्पको राजमार्ग निर्माणबारे बहस भएको छ । पूर्वस्थानीय विकास राज्यमन्त्री गणेशबहादुर खड्काले कर्णाली राजमार्ग सडकको पूर्वा
धौलीगाड खानोपानी आयोजना निर्माण हुने

धौलीगाड खानोपानी आयोजना निर्माण हुने

    प्रकाशित मितिः ३१ जेष्ठ २०७४, बुधबार १२:४८
जुम्ला । कर्णालीकै गौरवको आयोजना मानिने “धौलीगाड खानेपानी आयोजना” निर्माण हुने भएको छ ।  दुई वर्षअघि ड्रिम जिओ ल्याब कन्सल्टेन्सीद्वारा तयार गरिएको डिपिआर अनुसार रु ४५ करोड १९ लाख ८८ हजार ९२ को लागतमा बन्ने सो आयोजनाकोे लागत पनि बढ्ने भएको छ । सो कन्सल्टेन्सीले तयार गरेको प्रतिवेदन मस्यौदामा पुनः सर्भेक्षण हुन लागेकाले लागत बढने भएको जिल्ला खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयका प्रमुख टङ्कबहा
यस्ता छन वीरेन्द्रनगर कार्यपालिकाले गरेका निर्णय

यस्ता छन वीरेन्द्रनगर कार्यपालिकाले गरेका निर्णय

    प्रकाशित मितिः २७ जेष्ठ २०७४, शनिबार १८:२५
सुर्खेत । साथ तपाईको, नेतृत्वमा हाम्रो, हामी बनाउछौं वीरेन्द्रनगर नारा लिएर जनप्रतिनीधिहरुले कार्यक्रम स्वीकृत गरेका छन् । वीरेन्द्रनगर नगर कार्यपालिकाको पहिलो बैठकले छोरी जन्म बचत कार्यक्रम लागु, सुर्खेत उपत्यका नगर विकास समिति खोरजी तथा जथाभावी जग्गा प्लटिङ्ग कार्यलाई रोक्ने जस्ता महत्वपूर्ण निर्णय समेत गरेको छ । वीरेन्द्रनगरलाई नमूना शहरको रुपमा विकास गर्ने उदेश्यले कार्यपालिकाको पहिलो बैठकल
तटवन्धन निर्माणमा बाढीबाट लाखाैंकाे क्षती

तटवन्धन निर्माणमा बाढीबाट लाखाैंकाे क्षती

    प्रकाशित मितिः २४ जेष्ठ २०७४, बुधबार १८:२०
सुर्खेत । छिन्चुखोला नियन्त्रण कार्य बेडबार तथा ग्याभिन रिभेटम्यान्ट निर्माण आयोजनामा बाढीले लाखौंको क्षती पु¥याएको छ । यही जेठ २२ र २३ गते आएको बाढीले भेरीगंगा नगरपालिका–४ छिन्चुस्थित तोलीखोलामा निर्माणाधिन सो आयोजनामा सो क्षती पु¥याएको हो । तोलिखोलाले वर्षेनी कटान गर्न थालेपछि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. १७ सुर्खेतले तटवन्धन निर्माण जिम्मा लुम्बिनी÷प्रदिप जेभी बबरमहल काठमा
३१ वर्षपछि सिंचाई कुलो सञ्चालनमा

३१ वर्षपछि सिंचाई कुलो सञ्चालनमा

    प्रकाशित मितिः १३ जेष्ठ २०७४, शनिबार ०७:२६
दैलेख ।  ३१ वर्षपछि सिचाई कुलो चलेको छ । निर्माण थालिएको ३१ वर्षपछि ५ किलोमिटर लम्वाईसम्म सिचाई कुलोमा पानी चलेको हो । पानी चल्दा सैनगाँउका किसानहरु हर्षित भएका छन् । १४.२ किलोमिटर बहुचर्चित गिताचौर– रावतकोट सिचाई आयोजना ३१ वर्षपछि ५ किलोमिटरसम्म सिचाई चलेपछि किसानहरु हर्षित भएका हुन् । विगतमा निर्माणमा समस्या देखीदा १ किलोमिटर पनि पानी चढ्न सकेको थिएन् । दुई वर्षको प्रयासपछि यो वर्ष पानी झरेको हो
हाइड्रोपावर बन्ने खबरले पश्चिम सुर्खेतबासी उत्साहित

हाइड्रोपावर बन्ने खबरले पश्चिम सुर्खेतबासी उत्साहित

    प्रकाशित मितिः १२ जेष्ठ २०७४, शुक्रबार ०६:५२
सुर्खेत । सरकारले कर्मचारी सञ्चय कोषलाई कर्णालीमा जलविद्युत् आयोजना बनाउन अनुमति दिएपछि पश्चिम सुर्खेतवासी उत्साहित भएका छन् । कोषले कर्मचारीको कोष कट्टीबाट आएको रकम लगानी गरेर कर्णालीमा ६ सय ८० मेगावाटको जलविद्युत् आयोजना बनाउन लागेको हो । ऊर्जा मन्त्रालयले सञ्चय कोषलाई आइतबार आयोजना अगाडि बढाउन अनुमति दिएको छ । चौकुने गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धीरबहादुर शाहीले आयोजना निर्माणले पिछडिएको
नौमुलेमा पनि मनि ट्रान्सफर सेवा

नौमुलेमा पनि मनि ट्रान्सफर सेवा

    प्रकाशित मितिः २३ बैशाख २०७४, शनिबार २०:२७
दैलेख । तत्कालिन जनयुद्धमा द्धन्द्धग्रस्त क्षेत्र नौमुलेमा लामो समयपछि मनि ट्रान्सफर सेवा खुलेको छ । आफन्तहरुले पठाएको रकम लिन सदरमुकाममै पुग्नुपर्ने बाध्यता रहेको नौमुलेबासीका लागि सेवा खुलेपछि सहज हुनेभएको हो । प्रभु मनिट्रान्सफर मार्फत स्थानीय ब्यवसायी रमेश गहतराजले भैरव मनिट्रान्सफर नाम दिएर सेवाको औपचारिक उद्घाटन गरेका छन् । उद्घाटन प्रभु बैंक लिमिटेड दैलेखका शाखा प्रवधक शुसील शर्माले गरेक

झोलुङ्गे पुल निर्माणको कार्य सुरु

    प्रकाशित मितिः २२ चैत्र २०७३, मंगलवार ११:४५
कञ्चनपुर । कञ्चनपुरको सनबोरा नदीमा शुक्लाफाँटा नगरपालिकाको वडा नं २ र ३ जोड्नका लागि रु ७४ लाखको लागतमा झोलुङ्गे पुल निर्माणको कार्य सुरु गरिएको छ । एक सय एक मिटर लम्बाइ भएको पुल जिल्ला समन्वय समिति, नगरपालिका, स्थानीय समुदाय र स्वापलगायतको सहयोगमा निर्माण हुन लागेको हो ।  पुल चालु आवभित्रै सम्पन्न गर्ने गरी कार्य अगाडि बढाइएको पुल निर्माण समितिका कोषाध्यक्ष वसन्तीदेवी चौधरीले बताए । पुल नि