☰ open Loading... 20 April 2024|  

विकास

होमपाईपबाट भेरी नदिमाथि सवारी !

होमपाईपबाट भेरी नदिमाथि सवारी !

    प्रकाशित मितिः ६ माघ २०८०, शनिबार १०:४६
भेरी करिडोरअन्तर्गत तल्नुबगरस्थित भेरी नदिमा होम पाइप राखेपछि सुर्खेत, नेपालगन्जदेखि डोल्पा सिधा सवारी साधन पुग्ने गरेका छन्। रुकुम (पश्चिम) को छहरेवगर र जाजरकोटको सीमा तल्लुबगरस्थित भेरी नदीमा बेलिब्रिज लामो समयदेखि बन्न नसकेपछि वैकल्पिक रूपमा होम पाइप भेरीमा हालेर यातायात डोल्पा सिधा पुग्ने गरेको हो। डोल्पामा विकास निर्माण गरिरहेका ठेकेदारहरूले आफ्नो सामान सहज लैजान सहज होस् भनेर वैकल्पिक
जुम्ला–डोल्पा सडक निर्माणमा तीव्रता

जुम्ला–डोल्पा सडक निर्माणमा तीव्रता

    प्रकाशित मितिः २९ पुष २०८०, आईतवार १२:५५
मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडकअन्तर्गत जुम्लादेखि डोल्पासम्मको सडक खण्ड निर्माण तीव्र गतिमा बढिरहेको छ। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दुई जिल्लाको सीमा क्षेत्र मौरे लेकको विभिन्न स्थानमा काम निरन्तर रूपमा अगाडि बढिरहेको छ। सडक डिभिजन कार्यालय प्रमुख दीपेन्द्र विष्टले जुम्लादेखि डोल्पाको मौरे लेकसम्म ४३ किलोमिटर रहेको बताए।उनका अनुसार छिनासाँघुदेखि दानसाँघु ३.५ किमिसम्म कास्यप निर्माण सेवा
वीरेन्द्रनगरमा सुरु भो फोहरबाट ग्यास उत्पादन

वीरेन्द्रनगरमा सुरु भो फोहरबाट ग्यास उत्पादन

    प्रकाशित मितिः १९ पुष २०८०, बिहीबार १७:००
सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो । वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले केपी दुई बिघा जग्गा २० वर्षको लागि भाडामा लिएर फोहरलाई मोहरका रुपमा रुपान्तरण गर्न सुरु गरेका हुन् । नगरपालिकाभित्रको सबै फोहरलाई सङ्कलन गरी ग्यास र जैविक मल उत
जाजरकोट भूकम्पपीडितका ११ हजार अस्थायी आवास निर्माण

जाजरकोट भूकम्पपीडितका ११ हजार अस्थायी आवास निर्माण

    प्रकाशित मितिः १० पुष २०८०, मंगलवार १७:२०
जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये मंगलबारसम्म ११ हजार ३३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार ११८ घर निर्माणाधीन छन् । अहिले धमाधम अस्थायी आवासका लागि अनुदानबापतको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण गर्ने क्रम जारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए
सुविधासम्पन्न भवनमा सर्‍यो मुगु प्रहरी

सुविधासम्पन्न भवनमा सर्‍यो मुगु प्रहरी

    प्रकाशित मितिः ९ पुष २०८०, सोमबार ०८:३६
जिल्ला प्रहरी कार्यालय मुगुको आफ्नै सुविधासम्पन्न भवन तयार भएको छ। पुरानो संरचनामै कार्यालय सञ्चालन हुँदै आएको मुगु प्रहरी कार्यालय अब अत्याधुनिक सुविधासम्पन्न भवनमा सरेको हो। नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय भवनसहित अन्य संरचनाहरुको भव्य कार्यक्रम माँझ आइतवार उद्घाटन गरेका छन्। उद्घाटन गर्दै महानिरिक्षक कुुँवरले नेपाल सरकारले प्रहरीलाई श्रोत
कर्णाली राजमार्ग: फराकिलो बन्दै साँघुरा सडक

कर्णाली राजमार्ग: फराकिलो बन्दै साँघुरा सडक

    प्रकाशित मितिः ७ पुष २०८०, शनिबार २१:३८
कर्णाली राजमार्ग अन्तर्गत कालिकोटदेखि जुम्ला खण्डकाे स्तरोन्नति भइरहेको छ। आर्थिक वर्ष २०७९-८० मा बजेट सुनिश्चित गरी काम अघि बढाइएको हो। कालिकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म एक सय चार किलोमिटर सडक खण्डमा गत २०८० असारमा आठवटा खण्डमा ठेक्का सम्झौता भएर स्तरोन्नतिको कामले तीव्रता पाएको छ। कालिकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म सडक स्तरोन्नतिको काम भइरहेको जुम्लास्थित सडक
विकट बस्तीमा विद्युत् पुग्दा स्थानीय खुसी

विकट बस्तीमा विद्युत् पुग्दा स्थानीय खुसी

    प्रकाशित मितिः ३० मंसिर २०८०, शनिबार १०:३४
गाउँमा पहिलोपटक बिजुली पुग्दा स्थानीय हर्षित भएका छन्। पश्चिम दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ६ र ९ मष्टामान्डु र डौंसुर गाउँमा बिजुलीको राष्ट्रिय लाइन जोडिएसँगै स्थानीयमा खुसी छाएको हो। बत्ती आउला र उज्यालो गाउँ होला भनेर आफूहरूले नसोचे पनि गाउँमा बत्ती आउँदा आफूहरू खुसी भएको चामुण्डाविन्द्रासैनी ९ का स्थानीय शमशेरबहादुर रोकायले बताए। ‘गाउँमा विकास हुन समय लाग्ला झैं लागेको थियो।
दुई लाख बढी नागरिकको घरमा स्टिकर

दुई लाख बढी नागरिकको घरमा स्टिकर

    प्रकाशित मितिः २५ मंसिर २०८०, सोमबार ११:५८
२०८० वैशाख १ गतेबाट कर्णाली प्रदेशमा सुरक्षित कर्णाली विशेष अभियान २०८० लागु भएयता शान्ति सुरक्षा तथा घटनाहरुमा कमी आएको छ । अभियान अन्र्तगत कर्णालीका घरघरमा प्रहरी पुगेर नागरिकहरुको समस्या बुझ्नुका साथै परिवारको लगत संकलन र स्टिकर टाँस गरिरहेको छ । असार ३१ गते सुरु गरेको स्टिकर टाँस कार्यक्रममा कर्णाली प्रदेशका २ लाख ३२ हजार ७ सय ७४ घरमा प्रहरी पुगेको हो । नम्वर सहितको सुरक्षा जानकारी सम्वन्ध
फलाम खानी उत्खननको लागि पुनः अध्ययन सुरु

फलाम खानी उत्खननको लागि पुनः अध्ययन सुरु

    प्रकाशित मितिः २५ मंसिर २०८०, सोमबार ११:५५
रुकुम पूर्वमा फलाम खानीको विस्तृत अध्ययन पुनःथालिएको छ। भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खनन्को लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन्। खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे –३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेको हो। आर्थिक अभावले सो क्षेत्रको विस्तृत अध्ययन अहिलेसम्म अघि बढ्न सकेको थिएन। भूमे गाउँपालिकाका अध्यक्ष ह
भूकम्प पीडितका लागि ५ सय ३५ टहरा निर्माण

भूकम्प पीडितका लागि ५ सय ३५ टहरा निर्माण

    प्रकाशित मितिः २३ मंसिर २०८०, शनिबार १०:०९
भूकम्पपीडितका लागि अहिलेसम्म ५३५ वटा अस्थायी टहरा निर्माण भएका छन्। विभिन्न राजनीतिक दल र सामाजिक संघसंस्थाले यी टहरा निर्माण गरेका हुन्। सरकारले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि रकम निकासामा ढिलो गर्दा पीडित स्वयंले बनाउन सकेका छैनन्। केही स्थानीय तहमा भर्खरै बजेट पुगेको छ। केहीमा अझैै पुग्न बाँकी छ। पहिलो किस्ताको रकम पाएका स्थानीय तहले पनि पीडितकोे हातसम्म पु¥याउन सकेका छैन्।