☰ open Loading... 3 December 2024|  

उपनिर्वाचन

सर्केगाडमा माओवादी केन्द्रकी ४३ मत अन्तरले तिमिल्सिना विजयी

सर्केगाडमा माओवादी केन्द्रकी ४३ मत अन्तरले तिमिल्सिना विजयी

    प्रकाशित मितिः १८ मंसिर २०८१, मंगलवार ०८:३३
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार देवकी तिमल्सिना (समिक्षा)विजयी भएकी छन्। नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रकी उम्मेदवार तिमिल्सिनाले ४३ मत अन्तरले विजयी भएकी हुन्। सर्केगाडमा छ हजार आठ सय १० मतदाता रहेकामध्ये चार हजार पाँच सय २४ मत खसेको थियो। तिमल्सिनाले एक हजार ६३७ मत ल्याएर विजयी भइन्। उनकी
कर्णालीमा कांग्रेसलाई क्षति, अरु दलको अबस्था कस्तो छ ? पढनुहोस ।

कर्णालीमा कांग्रेसलाई क्षति, अरु दलको अबस्था कस्तो छ ? पढनुहोस ।

    प्रकाशित मितिः १७ मंसिर २०८१, सोमबार २०:३४
कर्णालीका आठ स्थानमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले २०७९ सालमा जितेका प्रमुख पदहरु गुमाएको छ। अघिल्लो पटक जितेका कर्णालीको एक गाउँपालिका अध्यक्ष र नगरपालिका उपमेयर कांग्रेसले गुमाएको छ। कांग्रेसले जितेको दैलेखको महाबु गाउँपालिकाका अध्यक्षमा एमाले विजयी भएको छ भने जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पद माओवादी केन्द्रले जितेको छ। निर्वाचन आयोगका अनुसार महाबु गाउँपालिका अध्यक्षमा एमालेका जं
रोल्पाको रुन्टीगढी-४ मा कांग्रेसका भूपमणि पुनमगर विजयी

रोल्पाको रुन्टीगढी-४ मा कांग्रेसका भूपमणि पुनमगर विजयी

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार २१:३६
आइतबार भएको उपनिर्वाचनमा रोल्पाको रुन्टीगढी गाउँपालिका-४ को वडाअध्यक्ष पदमा कांग्रेसका उम्मेदवार भूपमणि पुन मगर जितेका छन् । उनले ६४३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका बेगम पुनले ५३५ मत पाएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेस र एमाले उम्मेदवारबीच ८ मतको अन्तर थियो । सबै १९०० मतदाता रहेकोमा १२९७ मत खसेको थियो । तेसो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवारले ७० मत पाएका थिए । ‍
रुकुम पश्चिममा कांग्रेस विजयी

रुकुम पश्चिममा कांग्रेस विजयी

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार २१:३२
रूकुम पश्चिमकाे सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा भएको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई ५३ मतको अन्तरलेपछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार मोतिराम खत्री विजयी भएका छन् । खत्रीले ५९० मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका उम्मेदवार जसिराम बस्नेतले ५३७ ल्याए ।

कुशे गाउँपालिका–७ मा वडाध्यक्षमा नेपाली कांग्रेसका सिंह निर्वाचित

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार २१:२९
जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष निर्वाचित भएका छन् । सिंहले ३४७ मत ल्याएर जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी कैन्द्रका गोरखबहादुर नेपाली बने । नेपालीले ३३२ मत पाएका छन् ।
जाजरकोटको कुशे ७ मा माओवादीलाई अग्रता

जाजरकोटको कुशे ७ मा माओवादीलाई अग्रता

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार २०:५४
जाजरकोटको कुशे गाउँपालिका ७ मा माओवादी केन्द्रले अग्रता लिएको छ । आइतबार सम्पन्न मतदानको मतगणनाअनुसार कुशे ७ मा माओवादी केन्द्रले अग्रता लिएको हो । अहिले माओवादी केन्द्रका गोरख बहादुर नेपालीले २२२ मतका साथ अग्रता लिँदा नेपाली कांग्रेसका खम्ब बहादुर सिंह २१६ मतका साथ दोस्रो स्थानमा छ । यस्तै एमालेका डम्बर बहादुर घर्ती १५० मतका साथ तेस्रो स्थानमा छ । राप्रपाका लालबहादुर खत्री भने ५ मतमा सीम
दैलेखको महाबुमा राति १० बजेपछि मात्रै मतगणना

दैलेखको महाबुमा राति १० बजेपछि मात्रै मतगणना

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार २०:४५
दैलेखको महाबु गाउँपालिकामा ५५.४० मात्रै प्रतिशत मत खसेको छ । पालिकाको अध्यक्ष पदका लागि आइतबार भएको मतदान सम्पन्न भकएको छ । १२ हजार ६१४ मतदाता रहेको महाबु गाउँपालिकामा ६ हजार ९८९ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उक्त मतदानमा ५५.४० प्रतिशत मतदाता मात्रै सहभागी भएका छन् । जसमा ३ हजार १० पुरुष, ३ हजार ९७९ महिलाले मतदान गरेको जिल्ला निर्वाचन अधिकृत नरबहादुर सलामीले जानकारी दिए । उन
जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसको अग्रता

जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसको अग्रता

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार २०:४२
जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ । ४०३ मत गणना हुँदा कांग्रेसका खम्बबहादुर सिंहले १९२ मत पाएका छन् । कांग्रेसलाई नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले पछ्याइरहेका छन् । नेपालीले १८१ मत पाएका छन् । एमालेका डम्बरबहादुर घर्तीले ११६ मत पाएका छन् । राप्रपाका लालबहादुर खत्रीले ५ मत पाएका छन् । ९ मत बदर भएको छ ।
तिलागुफा–४ मा नेमकिपाका खडकराज शाही विजयी

तिलागुफा–४ मा नेमकिपाका खडकराज शाही विजयी

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार २०:२६
कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खडकराज शाही विजयी भएका छन्। शाहीले १४३ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी नैशोभा शाहीलाई पराजित गरेका हुन्। उनले ११५ मत पाइन्। अन्य दलका उम्मेदवारहरूले क्रमशः एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, राप्रपाका गोगनबहादुर शाही र राष्ट्रिय स्व
कर्णालीमा ६२ प्रतिशत मत खस्यो

कर्णालीमा ६२ प्रतिशत मत खस्यो

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार १८:२०
कर्णालीमा ८ पदका लागि भएको निर्वाचनमा ६२ प्रतिशत मत खसेको छ। कुल ४२ हजार २ सय ७७ मतदातामा २६ हजार ३ सय ८१ मत खसेको हो। जस अनुसार ६२ प्रतिशत मत खसेको जनाइएको छ। मतदान प्रकृया शान्तिपूर्ण रुपमा सकिएसँगै मतगणना स्थलमा मतपेटिका लैजाने कार्य जारी रहेको जनाइएको छ।