☰ open Loading... 21 December 2024|  

उपनिर्वाचन

कर्णाली एक्स्पोमा गायक प्रमोदको हंगामा

कर्णाली एक्स्पोमा गायक प्रमोदको हंगामा

    प्रकाशित मितिः २५ मंसिर २०७३, शनिबार १९:२१
 सुरक्षाकर्मीलाइ दर्शक थेक्नै हम्मे शनिबार त्यसै त विदाको दिन । वीरेन्द्रनगरको खुल्ला मञ्चमा हजारौं नागरिकहरुको भिडले भरिएको थियो । आेरालो लागेका सूर्यका किरण डाडापरी डुब्ने तरखरमा थिए । पातलिएको नागरिकको भीड मञ्चमा कसैको प्रतिक्षामा थिए । बिहीबारदेखि वीरेन्द्रनगमार जारी कर्णाली एक्स्पो २०१६ ः अन्तर्राष्ट्रिय व्यापार मेलाको तेस्रो दिन सुगम संगितका चर्चित गायक प्रमोद खरेलको प्रतिक्षारत थिए । ह
कर्णाली एक्स्पाे २०१६ : चर्चित गायक प्रमाेद खरेल अाज सुर्खेत अाउँदै

कर्णाली एक्स्पाे २०१६ : चर्चित गायक प्रमाेद खरेल अाज सुर्खेत अाउँदै

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १७:५०
सुगम संगीतका चर्चित गायक प्रमाेद खरेल अाज शनिबार सुर्खेत अाएका छन् । सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा बिहीवारदेखि शुरु भएको कर्णाली एक्सपो अन्तर्राष्टिय व्यापार मेलामा सांगीतिक मनाेरञ्ज दिन गायक खरेल सुर्खेत अाएका हुन् ।  गायक खरेलले गायका सवै गीतहरू चर्चित छन् । म बिना कसै कसैलाई मुश्किल छ पोखरामा बोलको गीतबाट चर्चामा पुगेका गायक खरेलका पछिल्लो समय झुमा झुम्कावाला, हंगामा भो लगायतका पप आध
रहेनन् हास्य कलाकार आरपी भट्टराई

रहेनन् हास्य कलाकार आरपी भट्टराई

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १३:३२
हास्य कलाकार रुद्रप्रसाद (आरपी) भट्टराईको ४१ वर्षको उमेरमा आज बिहान असमायिक निधन भएको छ । विराटनगरको पोखरियास्थित आफ्नी दिदीको घरमा गएराति खाना खाएर सुतेपछि शुक्रबार बिहान उनी ओछ्यानमा मृत अवस्थामा पाइएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधन हृदयघातको कारणले भएको अनुमान गरिएको छ । मोरङको मधुमारास्थित जयनेपाल चोकमा घर भएका उनले नेपाल टेलिभिजनको चर्चित सिरियल ‘तीतो सत्य’ मा महत्वपूर्ण भूमिका
म्युजिक भिडियाे सार्वजनिक

म्युजिक भिडियाे सार्वजनिक

    प्रकाशित मितिः २२ मंसिर २०७३, बुधबार १८:३५
जिल्लाका पर्यटकिय क्षेत्रहरुको दृश्य कैंद गरेर निर्माण गरिएको २ वटा म्यजिक भिडियो एक समाहरोहविच सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लवमा भिडियो निर्माण पक्षले एक कार्यक्रम गरि भिडियो सार्वजनिक गरेका हुन् । भिडियो जिल्लाकै कलाकारहरुले बनाएका छन् । भिडियोको विशेष समाहरोहमा प्रमख जिल्ला अधिकारी लुकबहादर क्षेत्रीले भिडियो सार्वजनिक गरेका हुन् । जिल्लाका पर्यटकिय क्षेत्रहरुमा सुटिङ गरिएको भिडियो निकै आर
चलचित्रमै भविष्य देख्ने आँचल

चलचित्रमै भविष्य देख्ने आँचल

    प्रकाशित मितिः २२ मंसिर २०७३, बुधबार १०:१२
चलचित्रमा आँचल शर्माको नामले परिचित आँचल दवाडी नायक–नायिकाको नाम सजिलो एवं मीठो हुनुपर्ने दाबी गर्छिन् । नाइँ नभन्नु ल–४ बाट डेब्यु गरेकी आँचल आफू यो क्षेत्रमा सुपरस्टार बन्नका लागि नै प्रवेश गरेको बताउँछिन् । आत्मविश्वासी आँचलको चलचित्रमा काम गर्ने सपना पुरानै हो । सानैदेखि उनी टिभीमा बलिउड नायिका माधुरी दीक्षित, दीपिका पादुकोण आदिको नृत्य सँगै आफू पनि नाच्दै उनीहरूजस्तै बन्ने सपना सजाउँथिन् ।
हिमालले गरे हिन्दी गीतबाट साङ्गीत क्षेत्रमा प्रवेश

हिमालले गरे हिन्दी गीतबाट साङ्गीत क्षेत्रमा प्रवेश

    प्रकाशित मितिः २१ मंसिर २०७३, मंगलवार १७:४५
सानैदेखि गीत–संगीत भनेपछि हुरुक्कै हुने हिमालले अन्ततः हिन्दी गीत गाएर सांगीतिक संसारमा उदाएका छन् । उनले गाएको हिन्दी गीतको बोल छ ‘नक्लीवाला प्यार…. । सात वर्ष अघि कम्युटर ईंजिनियर बन्ने सपना बोकेर मुम्बई छिरेका हिमाल शाही गायक बनेर उदाएका हुन । बावियाचौर–६, सुर्खेतमा जन्मिएका हिमाललाई सानैदेखि गीत संगीतले मोहित पाथ्र्यो । जतिवेला स्वरसम्राट नारायण गोपालको नाम पनि सुनेका थिएनन त्यतिबेलादेखि न
हराउँदै देउडा खेल

हराउँदै देउडा खेल

    प्रकाशित मितिः ९ मंसिर २०७३, बिहीबार १४:५६
हात्तीले मचक्र्याई ल्यायो लालचडीका केला रंगी मन विरंगी हुन्छ सम्झिल्याया बेला ।।   मध्य तथा सुदुर पश्चिमको अलग्गै पहिचान बोकेको देउडा भाका लोपोन्मुख अवस्थामा पुग्न लागेको छ । पहिले बनपाखाहरुमा गुञ्जने ठाडी भाकाहरु हराउँदै गएका र आजकाल पप लगायत अन्य संगीतमा पछिल्लो पुस्ता रमाउदै गएको छ । रात्रीयाममा लाग्ने मेलामा खेलिने न्याउली खेलहरुको संख्या ह्वात्तै घटेको छ । बढदो आधुनिकतासँगै सूचना र प्रविधि
यस्ता दुःख भोग्न बाध्यछन् हिमाल र पहाडका महिला (भिडियो)

यस्ता दुःख भोग्न बाध्यछन् हिमाल र पहाडका महिला (भिडियो)

    प्रकाशित मितिः २० कार्तिक २०७३, शनिबार ०८:५७
खस भाषामा निर्माण ‘पानकली’को च्यारिटी सो हुने मध्य तथा सुदूरपश्चिमाञ्चलका विकास क्षेत्रका हिमाली र पहाडी क्षेत्रका महिलाहरुले भोग्नु परेका पीडाहरु समेटिएको चलचित्र पानकलीको च्यारिटी सो हुने भएको छ । कालीकोट त्रिरत्ना टेक्निकल इन्ष्टिच्यूट प्रा.लि.ले तयार गरेको पानकली चलचित्र आईतबार सुर्खेतमा च्यारिटी सो गर्न लागेको निर्माण पक्षले जानकारी दिएको छ । भेरी, कर्णाली, सेती र महाकाली अञ्चलका पहाडी र हि
महिलाहरुले यसरी मनाए, देउसीभैलो (फोटो फिचर)

महिलाहरुले यसरी मनाए, देउसीभैलो (फोटो फिचर)

    प्रकाशित मितिः १६ कार्तिक २०७३, मंगलवार ०८:४७
दैलेखको जगनाथ गाविसका महिलाहरुको समुहले तिहारमा गाँउभरि देउसीभैलो खेलेका छन् । उनीहरुले देउसीभैलोबाट उठेको पैसा सामाजिक कार्यमा खर्च गर्ने भन्दै खेलेका हुन् । परम्परागत रुपमा उनीहरुले देउसीभैलो खेलेर सवैको मन जितेका हुन् । पछिल्लो वर्षहरुमा देउसीभैलो तड्कभडकका साथ खेलीने भए पनि यहाँका महिलाहरु संस्कृती जर्गेना गरेका हुन् । तस्विर ः जनक अधिकारी
के गर्दै छन् सक्रिय ५ ‘आमा’ हिरोइन ?

के गर्दै छन् सक्रिय ५ ‘आमा’ हिरोइन ?

    प्रकाशित मितिः ९ कार्तिक २०७३, मंगलवार ०८:२५
धेरै नायिकाको जीवनमा विवाह उनीहरुको करिअरकै पूर्णविराम बन्ने गरेको छ, भलै उनीहरु सफलताको उत्कर्षमै पुगिसकेका किन नहुन् । सन्तान जन्मेपछि नायिकाहरुले बच्चा स्याहार्न अतिरिक्ति समय दिनुपर्ने व्यवहारिक बाध्यता त छँदैछ, नायिका बन्न अझै पनि अभिनयभन्दा शारीरिक पक्षलाई महत्व दिने दृष्टिकोणका कारण पनि उनीहरु निस्क्रिय बन्छन्। किनकी पुरुषको उमेर जति छिप्पिए पनि महिला तरुनी नै हुनुपर्ने अभ्यास जो छ । यिनै