☰ open Loading... 16 November 2025|  

देश

के मह तताउँदा विष बन्छ ?

के मह तताउँदा विष बन्छ ?

    प्रकाशित मितिः ३० कार्तिक २०८२, आईतवार १२:५०
मह तताउनु हुँदैन भन्ने सुन्दा धेरैलाई अनौठो लाग्छ। के साँच्चै तताएको मह विष बन्छ ? भारत, उत्तर प्रदेश, नोएडास्थित कैलाश अस्पतालकी प्रमुख आहारविद् सोनिका चौधरी भन्छिन्, ‘महलाई हल्का तताउनु वा मनतातो पानीमा मिसाउनु पूर्ण रूपमा सुरक्षित छ। तर महलाई उम्लनेगरी तताउनु भने हुँदैन।’ उनले ४० डिग्री सेल्सियसभन्दा माथि तताउँदा महमा भएको एन्टिअक्सिडेन्ट नष्ट हुन्छ र यसका प्राकृतिक गुण हराउने बताइन्। धेर
सुनको मूल्यमा भारी गिरावट

सुनको मूल्यमा भारी गिरावट

    प्रकाशित मितिः ३० कार्तिक २०८२, आईतवार १२:४८
स्थानीय बजारमा आज (आइतबार) सुनको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ हजार नौ सयले घटेर कारोबार भइरहेको छ। यसअघि २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४२ हजार ८ सय पुगेको छ। आज चाँदीको भाउ पनि तोलाको १५० रुपैयाँले घटेको छ। यसअघि ३ हजार २८५ रुपैयाँ तोकिएको चाँदी आज ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्र

पालिकामा औषधी अभाव

    प्रकाशित मितिः २८ कार्तिक २०८२, शुक्रबार १२:४६
बैतडीको सुर्नया गाउँपालिकामा लामो समयसम्म तालाबन्दी हुँदा स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ। तालाबन्दीपछि आवश्यक काम अगाडि नबढ्दा पालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा औषधि अभाव भएको जनाइएको छ। स्वास्थ्य संस्थामा सिटामोल, बिटाडिन, जीवनजललगायत अत्यावश्यक औषधिको अभाव भएको सुर्नया–३ स्थित बाशुलिङ स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर विष्टले जानकारी दिए। औषधि अभावमा सामान्य चोटपटक लागेकालाई उपचार गर्न
सुर्खेतमा प्रहरी निरीक्षक भटटराई छानविनको दायरामा

सुर्खेतमा प्रहरी निरीक्षक भटटराई छानविनको दायरामा

    प्रकाशित मितिः २७ कार्तिक २०८२, बिहीबार १४:००
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा शिक्षक कर्मचारी सुरुवाको विषयमा विरोध गर्न पुगेका अभिभावक संघ, अभिभावक, सामुदायिक विद्यालय ब्यवस्थापन समिति, र शिक्षकहरुमाथि शान्तीपूर्व रुपमा विरोध कार्यक्रम गर्न गएको बेला प्रहरीले गरेको दमनको विरुद्ध छानविन सुरु भएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) केदार प्रसाद खनालको संयोजत्वमा ५ सदस्यीय
सुनको मूल्य एकैदिन तोलामा पाँच हजार ९०० ले बढ्यो

सुनको मूल्य एकैदिन तोलामा पाँच हजार ९०० ले बढ्यो

    प्रकाशित मितिः २७ कार्तिक २०८२, बिहीबार १३:२९
नेपाली बजारमा बिहीबार (कात्तिक २७) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा पाँच हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५० हजार २०० रुपैयाँ कायम छ । बुधबार (कात्तिक २६) छापावाल सुन प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ३४५ रुप
सडक निर्माणमा ५६ लाख हिनामिनामा त्रिपुरासुन्दरीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सडक निर्माणमा ५६ लाख हिनामिनामा त्रिपुरासुन्दरीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः २४ कार्तिक २०८२, सोमबार १५:२९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सडक स्तरोन्नति ठेक्कामा मिलेमतो गरी राज्यलाई करिब ५६ लाख रुपैयाँ हानि पुर्‍याएको भन्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा बिगो कायम गरी सोमबार आरोपपत्र दायर गरेको हो। आयोगका अनुसार त्रिपुरासुन्द
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रकाशित मितिः २३ कार्तिक २०८२, आईतवार १३:२१
नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (कात्तिक २३) सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ घटेर ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार २० रु

चोयाको नाङ्लो बुनेर जीविकोपार्जन

    प्रकाशित मितिः २२ कार्तिक २०८२, शनिबार ०८:५०
इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका बसन्त राई बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर बनेका छन् । पुर्ख्यौली सीपलाई नै व्यवसायिक रूपमा अङ्गाल्दै आएकाहरुले करिब दुई दशकदेखि नाङ्लो बनाएर बिक्रीमार्फत जीविकोपार्जन गर्दै आएका छन् । उनका अनुसार घरको दैनिक खर्च, छोराछोरीको पढाइ तथा गृहव्यवहारका सबै आवश्यकता यही पेशाबाट पूरा हुने गरेको सुनाए । ‘यो हाम्रो पुर्ख्यौली पेसा हो । समय दिएर बनाउदा आम्दान

जिप दुर्घटना, २ जनाको मृत्यु

    प्रकाशित मितिः २२ कार्तिक २०८२, शनिबार ०८:४७
लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार राति मर्स्याङ्दी गाउँपालिका-३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्
सुर्खेत प्रहरीको हिरासतमा थुनुवाको मृत्यु

सुर्खेत प्रहरीको हिरासतमा थुनुवाको मृत्यु

    प्रकाशित मितिः २१ कार्तिक २०८२, शुक्रबार १२:४८
जिल्ला प्रहरी कार्यालय सुर्खेत हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ। आज बिहान लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर नगरपालिका-११ पिपिराका ३५ वर्षीय गङ्गे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले आज बिहान कर्णाली प्रदेश अस्पतालमा सुनारको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। उनका अनुसार सुनार आज