☰ open Loading... 19 July 2019|   शुक्रबार, साउन ३, २०७६

देश

शिक्षकको कुटाइले छात्रा बेहोस

शिक्षकको कुटाइले छात्रा बेहोस

    प्रकाशित मितिः मङ्लबार, साउन २५, २०७३       |
पश्चिम नेपाल सम्वाददाता बझाङ, २४ साउन । शिक्षकको कुटाईबाट एक छात्रा बेहोस भएकी छन । भैरवनाथ उच्च माध्यमिक विद्यालय झोतामा ८ कक्षामा अध्ययनरत छात्रा दिपा पार्कीलाई विद्यालयका शिक्षक धुव्र शाहीले पिट्दा उनी बेहोस भएकी परिवारले दावी गरेका छन् । बेहोस भएकी उनको धनगढीस्थित पद्मा अस्पतालमा उपचार भैरहेको र उनको अवस्था सुधार भैरहेको उनका दाजु इन्द्र पार्कीले जानकारी दिनुभयो । कक्षामा हल्ला गरेको भन्द
कार्यसम्पादन मुल्याङ्कनमा दैलेख जिविस दोस्रो 

कार्यसम्पादन मुल्याङ्कनमा दैलेख जिविस दोस्रो 

    प्रकाशित मितिः शनिबार, साउन १, २०७३       |
स्थानीय निकाय स्वायत्त शासन ऐन, ०५५ र स्थानीय आर्थिक प्रशासन नियामावली, ०६४ बमोजिम विभिन्न सुधारका काम गर्दै दैलेख जिविस न्यूनतम शर्त तथा कार्यसम्पादन मूल्यांकन (एमसिपीएम) मा दोस्रो स्थान ओगट्न सफल भएको छ । आव ०७१÷७२ को मुल्यांकनमा बाँकेसंगै ८५ अंक ल्याएर दोस्रो भएको हो । दैलेख जिविस आव ०७०÷७१ मा तेस्रो स्थानमा थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगतको वित्तीय आयोगको सचिवालयले
विश्वविद्यालयकाे रजिष्ट्रारमा मल्ल यथावत

विश्वविद्यालयकाे रजिष्ट्रारमा मल्ल यथावत

    प्रकाशित मितिः मङ्लबार, असार २८, २०७३       |
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार फेर्न पर्ने भन्दै अड्डी कसेको नेकपा माओवादी केन्द्र निकट विद्यार्थीलाई झट्का लागेको छ । लामो समयदेखि विभिन्न मागसँगै रजिष्ट्रार पनि नयाँ नियुक्त गर्नु पर्ने मुख्य माग केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले राख्दै आएको थियो । तर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारम

‘प्रहरी मेरो साथी’ अभियान सुरु

    प्रकाशित मितिः सोमवार, असार २७, २०७३       |
शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले सोमबारदेखि ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको छ । सरकारको आर्थिक वर्ष २०७२ र ७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको अनुसार उक्त अभियान सुर्खेत, दैलेख, जाजरकोटसहित देशभर एकै साथ सञ्चालनमा आएको हो । नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप ‘प्रहरी मेरो साथी’को अवधारणामा समेटिनेछ । विद्यालय तथा समुदायमा

प्रहरी निशानामा विप्लवका कार्यकर्ता

    प्रकाशित मितिः बिहिबार, असार २३, २०७३       |
अञ्चल प्रहरी कार्यालय भेरीले आफ्ना मातहतका जिल्लाहरुमा आपराधिक क्रियाकलाप रोक्न विशेष अपरेसन चलाइरहेको छ । तीन महिनादेखि जारी अपरेसनका क्रममा विप्लव माओवादीका कार्यकर्तादेखि सिके राउतका समर्थकहरुसम्म निशानामा परेका छन् । केही समयअघि सिके राउतको समूहका केन्द्रीयय प्रवक्ता अब्दुल खान, बाँके–बर्दियाका इन्चार्ज इरफान शेषसहित १५ जना समर्थकहरु पक्राउ परे । बाँकेको महेन्द्र पार्कभित्र भेला भएर शंकास्पद
error: Content is protected !!