☰ open Loading... 16 April 2024|  

देश

तीन सय पचास महिलाको प्रतिनिधित्व निश्चित

तीन सय पचास महिलाको प्रतिनिधित्व निश्चित

    प्रकाशित मितिः १२ चैत्र २०७३, शनिबार ०७:३५
नवलपरासी । आगामी स्थानीय तहको निर्वाचनमा यहाँ कम्तीमा पनि तीन सय ४७ महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ । जिल्लामा सात नगरपालिका र आठ गाउँपालिका गरी १५ वटा स्थानीय तहमा एक सय ६६ वडा छन् । हरेक वडाबाट एक वडाध्यक्ष र चार सदस्य निर्वाचित हुनेछन् । त्यसमा दुई महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ । वडामा निर्वाचित हुने दुई महिलामा एक दलित समुदायको र अर्को अन्य समुदायको महिला हुनुपर्ने छ
मितेरी पुल नाका खुलाउन चिनियाँ उपप्रमसँग प्रधानमन्त्रीको आग्रह

मितेरी पुल नाका खुलाउन चिनियाँ उपप्रमसँग प्रधानमन्त्रीको आग्रह

    प्रकाशित मितिः १२ चैत्र २०७३, शनिबार ०७:३१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ उपप्रधानमन्त्री चाङ् काउ लीसँग भेटी २०७२ वैशाखको भूकम्पपछि अवरुद्ध भएको उत्तरी नाका खुलाइदिन अनुरोध गरेका छन्। उनले भने, 'नेपाली चीन मित्रताको ऐतिहासिक मितेरी पुल छिटो खुलाइदिनुपर्‍यो ।' चीनको हाइनान प्रान्तमा शनिबार औपचारिक उद्घाटन हुने बोआओ एशियाली मञ्चको वार्षिक सम्मेलनमा सहभागि हुन आएका प्रधानमन्त्री दाहालले झाङ काउ लीसँग भेटवार्ता गरेका हुन्
हरेक मतदाता तथा उम्मेदवारलाई सुरक्षा दिइने

हरेक मतदाता तथा उम्मेदवारलाई सुरक्षा दिइने

    प्रकाशित मितिः १० चैत्र २०७३, बिहीबार १९:५२
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित ढङ्गले सम्पन्न गराउने उद्देश्यले ‘स्थानीय निर्वाचन र निर्वाचन सुरक्षा योजना’ का विषयमा सुरक्षा निकायका अधिकारीसँग छलफल गरेको छ । स्थानीय तहको निर्वाचन सुरक्षाको तयारीको पछिल्लो अवस्थाबारेमा जानकारी लिइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । छलफलमा आयोगका पदाधिकारीले सुरक
नेपाल पत्रकार महासंघको चुनाव प्रभावित

नेपाल पत्रकार महासंघको चुनाव प्रभावित

    प्रकाशित मितिः ९ चैत्र २०७३, बुधबार २१:१२
निर्वाचन आयोगले नेपाल पत्रकार महासंघका जिल्ला शाखामा चुनाव स्थगित गर्न पत्राचार गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुरसहित मधेसका केही जिल्ला शाखामा अधिवेशन बाँकी रहेकै बेला आयोगले निर्वाचन आचारसंहिता औंल्याउँदै स्थगित गर्न आग्रह गरेको हो । सबै जिल्ला अधिवेशन हुन नसके महासंघको वैशाख २० गते हुने केन्द्रीय महाधिवेशनसमेत प्रभावित हुनेछ । आयोगले सञ्चार मन्त्रालयमार्फत महासंघलाई पत्राचार गरेको हो । ‘आ
नदी आयोग गठन माग

नदी आयोग गठन माग

    प्रकाशित मितिः ८ चैत्र २०७३, मंगलवार १८:५८
दोस्रो नदी शिखर सम्मेलनले नदीहरूको दिगो व्यवस्थापन तथा उपयोगका लागि राष्ट्रिय नदी नीति र अधिकार सम्पन्न नदी आयोग गठनको माग गरेको छ। चारदिने सम्मेलन समापनपछि आइतबार त्रिशूली नदी किनारबाट जारी घोषणापत्रमा नदी संरक्षणको प्रतिबद्धतासहित १३ बु“दे माग गरिएको छ। जलस्रोतको विकास, व्यवस्थापन र दिगो संरक्षणका लागि नीति र आयोग तत्काल बन्नुपर्छु, घोषणापत्रमा उल्लेख छ। यसैगरी एकीकृत जलाधार व्यवस्थापन पद
माओवादी संसदीय बैठकमा प्रधानमन्त्रीको चर्को विरोध

माओवादी संसदीय बैठकमा प्रधानमन्त्रीको चर्को विरोध

    प्रकाशित मितिः ८ चैत्र २०७३, मंगलवार १८:४४
माओवादी केन्द्र, संसदीय दलको बैठकमा बजेट रकमान्तर गर्दा असन्तुलित भएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन्। संसदीय दलको कार्यालय सिंहदरवारमा भएको बैठकमा सरकारले पछिल्लोपटक रकमान्तर गरेको बजेट असन्तुलित भएको भन्दै सांसदहरुले विरोध गरेका हुन् । बैठकमा सात प्रदेशकै सांसदहरुले निर्वाचनमा जानुअघि संगठन सुदृढ गर्नुपर्ने बताएका थिए। उनीहरुले निर्वाचनको लागि संगठन सुदृढ गर्ने योजना आउन नसकेको भन्दै प्
१७ हजारको तयारी चेक भेटिएपछि…

१७ हजारको तयारी चेक भेटिएपछि…

    प्रकाशित मितिः ८ चैत्र २०७३, मंगलवार १६:४९
बर्दिया । भुरीगाउँमा एक महिलाले राजमार्गमा भेट्टाएको १७ हजार रुपैयाँको तयारी चेक सम्बन्धित व्यक्तिलाई फिर्ता दिनुभएको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत भुरीगाउँ बजारको मेन चोकमा भेट्टाएको कलमबहादुर शाहीको नामको १७ हजारको तयारी चेक ठाकुरबाबा नगरपालिका नेउलापुरकी भवानी योगीले फिर्ता गरेकी हुन् । राष्टिय बाणिज्य बैँक भुरीगाउँ शाखाको फेला परेको चेक मंगलवार विहान रेडियो टाइगर एफ एमबाट सुचना प्
उच्च बस्तीमा खानेपानीको चरम सङ्कट

उच्च बस्तीमा खानेपानीको चरम सङ्कट

    प्रकाशित मितिः ८ चैत्र २०७३, मंगलवार १६:२८
सल्यान । जिल्लाका उच्च स्थानमा रहेका बस्तीमा पानीको चरम सङ्कट देखिएको छ । पानीका मुहान सुक्दै जाने र पर्याप्त पानीसमेत नपरेपछि पानीको सङ्कट देखिएको हो । निगाल्चुला, कुपिण्डे, लक्ष्मीपुर गाविसको उच्च स्थानमा रहेका बस्तीमा पानीको अभाव हुन थालेपछि त्यहाँका बासिन्दा बसाइँ सर्न थालेका छन् । कालीमाटी गाउँपालिकाका बस्तीमा खानेपानीको स्रोत नहुँदा बस्ती नै सङ्कट परेको स्थानीय गोविन्द डाँगीले बताए । “पानीक
प्रधानमन्त्रीको चीन भ्रमणमा कुनै सम्झौता नहुने, भ्रमण टोली १२ सदस्यीय हुने

प्रधानमन्त्रीको चीन भ्रमणमा कुनै सम्झौता नहुने, भ्रमण टोली १२ सदस्यीय हुने

    प्रकाशित मितिः ८ चैत्र २०७३, मंगलवार १०:३९
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा कुनै पनि सन्धि–सम्झौता नहुने भएको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ चीनमा नहुने हुँदा सन्धि–सम्झौता पनि नहुने भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ‘प्रोटोकल’ नमिल्ने हुँदा कुनै पनि सन्धि–सम्झौता हुनेछैन । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वा
पूर्व-पश्चिम रेल्वेका लागि पहिलोपटक रुख काटिने, ११ हजार रूख काट्न स्वीकृति

पूर्व-पश्चिम रेल्वेका लागि पहिलोपटक रुख काटिने, ११ हजार रूख काट्न स्वीकृति

    प्रकाशित मितिः ८ चैत्र २०७३, मंगलवार १०:३२
९ खण्डमा यसरी निर्माण हुनेछ पूर्व-पश्चिम रेलमार्ग सरकारले पहिलोपटक पूर्व(पश्चिम रेलमार्गका लागि रुख काट्ने अनुमति दिएको छ । रेलमार्ग बनाउने योजनामा काम भइरहे पनि अहिलेसम्म रेलमार्ग बनाउन वन मन्त्रालयले स्वीकृति दिएको थिएन । रेल्वे ट्रयाक निर्माणका लागि लालबन्दी(बर्दिबास रेल्वे खण्डमा पर्ने ११ हजार १ सय भन्दा बढी रुख कटानका लागि रेल विभागले अनुमति पाएको छ । वनमन्त्रालयले मनित्रपरिषदमै लगेर यसको न