☰ open Loading... 24 October 2019|   बिहिबार, कार्तिक ७, २०७६

देश

गौहत्या प्रकरण ः प्रहरी निरीक्षक र ट्रान्सपोर्टका सञ्चालक पक्राउ

गौहत्या प्रकरण ः प्रहरी निरीक्षक र ट्रान्सपोर्टका सञ्चालक पक्राउ

    प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६       |
सुशील खड्का सुर्खेत । सुर्खेत प्रहरीले गौहत्या प्रकरणमा छानविनका लागि नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक र चितवन ट्रान्सपोर्टका सञ्चालकलाई पक्राउ गरेका छ । नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विकी भनिने अत्रिप्तसिंह श्रेष्ठलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो । बेगटी र श्रेष्ठलाई बाँके प्रहरीको समन्वयमा सुर्खेत प्रहरीको टोली पक्
गाैहत्या प्रकरण : जिसस दैलेखले गार्इ मगाएकाे पत्र बाहिरियाे

गाैहत्या प्रकरण : जिसस दैलेखले गार्इ मगाएकाे पत्र बाहिरियाे

    प्रकाशित मितिः बुधबार, भदौ १८, २०७६       |
दैलेख । नेपालगन्जदेखि दैलेख ल्याउँदै गर्दा सुर्खेतको कटुवामा भीरबाट लडाएर मारिएका भनिएका गाईगोरु दैलेखमा उपलब्ध गराइदिन भन्दै जिल्ला समन्वय समिति दैलेखले सिफारिस नेपालगन्ज उपमहानगरपालिकालाई पठाएको रहस्य बाहिर आएको छ। समन्वयले भदौ ८ गते उपमहानगरपालिकालाई स्वच्छ गाई दैलेख पठाइदिन भन्दै सिफारिस पठाएको पत्र भेटिएको हो । समन्वयले समिति दैलेखले जिल्लामा रहेका धार्मिकस्थलमा पाल्नका लागि र नारायण नगरपा
‘सुर्खेतमा गौहत्या नियोजित रुपमा गरिएको हो’

‘सुर्खेतमा गौहत्या नियोजित रुपमा गरिएको हो’

    प्रकाशित मितिः बुधबार, भदौ १८, २०७६       |
काठमाडौं । नेपाली कांग्रेसकी सांसदले नेपालगञ्जबाट लगिएका गाई सुर्खेतमा मृत भेटिएको घटना गौहत्या हो भन्दै यसमा संलग्नलाई कारबाही गर्न माग गर्नु भएकाे छ । बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद डिला संग्रौला पन्तले गाईलाई नियोजित रुपमा भीरबाट खसालेर मारिएको भन्दै गौहत्या भएको आरोप लगाउनु भएकाे हाे । ‘यस्ता घटना घटाएर जघन्य अपराध नगर्नेलाई आजसम्म किन कारबाही गरिएको छैन ?’ उहाँले प्रश्न गर
गौहत्या प्रकरण ः गृहको छानविन टोली सुर्खेतमा

गौहत्या प्रकरण ः गृहको छानविन टोली सुर्खेतमा

    प्रकाशित मितिः बुधबार, भदौ १८, २०७६       |
सुशील खड्का सुर्खेत । सुर्खेतको कटकुवा र सुब्बाकुना नजिकैको भीरमा मृत भेटिएका गाईगोरुको छानविन गर्न गृह मन्त्रालयको टोली सुर्खेत आइपुगेको छ । गृह मन्त्रालयले गठन गरेको छानविन समितिका संयोजक समेत रहनु भएका उप–सचिव सागरमणि पाठकको टोली सुर्खेत आइपुगेको हो । संयोजक पाठकले नेपालगञ्जबाट गाईगोरु मृत भेटिएको बारेमा अनुसन्धान अघि बढाएको जानकारी दिनुभयो । ‘बाँकेबाट नै अनुसन्धान शुरु गरिसकेका छौं’ पाठकले
गाैहत्या प्रकरणमा प्रधानमन्त्रीको चासाे, ‘संलग्न जाे सुकैलाई कारबाही गर्नु’

गाैहत्या प्रकरणमा प्रधानमन्त्रीको चासाे, ‘संलग्न जाे सुकैलाई कारबाही गर्नु’

    प्रकाशित मितिः मङ्लबार, भदौ १७, २०७६       |
काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले गाईगोरुको मृत्युबारे चासो व्यक्त गरेका छन् । मंगलबार मन्त्रिपरिषद्का सदस्यहरुसँग भिडियो कन्फरेन्सबाट कुराकानी गरेका प्रधानमन्त्री ओलीले सुर्खेत घटनाबारे चासो व्यक्त गरेका हुन् । जवाफमा गृहमन्त्री रामबहादुर थापा बादलले घटनाबारे बि्रफिङ गर्दै छानविन सुरु भइसकेको बताएका छन् । ‘प्रधानमन्त्रीले छानविनलाई तीव्रता दिन र त्यसमा जो सुकै संलगन
सुर्खेतमा सेनाकाे एयरवेश स्थापना, दुई वटा हेलिकोप्टर नियमित तैनाथ रहने

सुर्खेतमा सेनाकाे एयरवेश स्थापना, दुई वटा हेलिकोप्टर नियमित तैनाथ रहने

    प्रकाशित मितिः मङ्लबार, भदौ १७, २०७६       |
सुर्खेत । नेपाली सेनाले पश्चिम क्षेत्रका लागि लक्षित गरेर सुर्खेतमा एयरवेश सञ्चालनमा ल्याएको छ । काठमाडौंबाट मात्रै प्रदान गरिँदै आएको हवाई सेवालाई विस्तार गर्ने क्रममा मंगलबारबाट सुर्खेतमा पनि एयरवेश सेवा सञ्चालमा ल्याइएको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले एयरवेश सञ्चालन कार्यको औपचारिक रुपमा शुभारम्भ गरेका छन् । वेशमा ह्याङ्गर निर्माण कार्यको थ
गौहत्या प्रकरण ः ५० मिनेटमा कटकुवामा गाईगोरु झारेको ट्रक फर्केकाे तथ्य खुल्यो

गौहत्या प्रकरण ः ५० मिनेटमा कटकुवामा गाईगोरु झारेको ट्रक फर्केकाे तथ्य खुल्यो

    प्रकाशित मितिः आइतवार, भदौ १५, २०७६       |
सुशील खड्का सुर्खेत । दैलेख लैजान भनि नेपालगञ्जबाट ल्याइएका गाईगोरु शुक्रबार विहान ४५ मिनेटमा ट्रकबाट कटकुवामा झारेको तथ्य खुलेको छ । वीरेन्द्रनगर–१४ कटकुवाको भीरमा गाईगोरु मृत भेटिएपछि प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान अघि बढाएको थियो । तर अनुसन्धानको क्रममा ५० मिनेटमै सबै गाईगोरु झारेर फर्केको वयान प्रहरी समक्ष चालक र सहचालकले दिएका छन् । न ६ ख ४९४९ नम्बरको ट्रकबाट ३७, ना ६ ख ९९०५ बाट २५, ना
‘पहिराेले घरबारी उजाड्याे, त्रिपाल हटाउने अाशले छाेराे गुमाए’

‘पहिराेले घरबारी उजाड्याे, त्रिपाल हटाउने अाशले छाेराे गुमाए’

    प्रकाशित मितिः शनिबार, भदौ १४, २०७६       |
सुशील खड्का भेरीगंगा (सुर्खेत) । ‘०७१ सालको कहाली लाग्दो पहिरोले घरबास उजाड बनायो । दुःखले आर्जेको सम्पत्ती छिनभरकै पहिरोले लयो । देशमा राज्य भएको अनुभूति गर्न नपाएरै आशै आशमा पाँच वर्ष काटे । एक वर्षअघि मात्रै आशा अनि भरोसा दिने छोरो पनि गुमाए ।’ भक्कानिदै बाढीपहिरो विस्थापित देउरुपा कामीले भनिन्, ‘आमा बुवाको भरोसा छैन्, म गाडी चलाएरै भएपनि कमाउँछु, चाडै त्रिपालबाट उन्मुक्ती कसो नपाइएला, घर सम्ह
भैरवी गाउँपालिका र शिरस्थान मन्दिरद्वारा दैलेखमा गार्इ माग नगरिएकाे प्रतिक्रिया

भैरवी गाउँपालिका र शिरस्थान मन्दिरद्वारा दैलेखमा गार्इ माग नगरिएकाे प्रतिक्रिया

    प्रकाशित मितिः शनिबार, भदौ १४, २०७६       |
सुर्खेत । बाँकेकाे नेपालगञ्जबाट दैलेखकाे शिरस्थानमा गाइ पठाएकाे विषयमा दैलेखकाे भैरवी गाउँपालिका र मन्दीर व्यवस्थापन समितिले माग नगरेकाे बताएकाे छ । जिल्ला प्रशासन कार्यालय बाँकेको पत्रअनुसार नेपालगञ्ज उप–महानगरपालिकाको काञ्जीहाउसबाट दैलेखको शिरस्थान धार्मिक क्षेत्रमा पठाउने भनी गाईगोरू पठाइएको थियो । तर शिरस्थान क्षेत्र पर्ने दैलेखको भैरवी गाउँपालिकाले भने आफ्नो तर्फबाट लिखित मौखिक कुनै माग नगरेक
गाैहत्या प्रकरण : छानविन गर्न गृह मन्त्रालयद्वारा छानविन समिति गठन

गाैहत्या प्रकरण : छानविन गर्न गृह मन्त्रालयद्वारा छानविन समिति गठन

    प्रकाशित मितिः शनिबार, भदौ १४, २०७६       |
काठमाडाैं । बाँकेको नेपालगञ्जबाट लगिएका गाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मृत भेटिएको घटनामा गृह मन्त्रालयले छानबिन गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले शनिवार विज्ञप्ति जारी गर्दै छानबिनका लागि उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको जनाएका छन् । सम्वन्धीत समाचार गौहत्या गर्नेलाई कारवाहीको माग राख्दै प्रदर्शन कटकुवा छाडिएका गाई फेरी नेपालगञ्ज पठाइय
error: Content is protected !!