☰ open Loading... 29 March 2024|  

देश

जाजरकोट महोत्सव शुरु

जाजरकोट महोत्सव शुरु

    प्रकाशित मितिः १३ पुष २०७४, बिहीबार ०८:२८
  जाजरकोट । दोस्रो जाजरकोट महोत्सव सदरमुकाम बुधबारदेखि खलंगामा शुरु भएको छ ।   जिल्लाको कला, संस्कृतिको प्रवद्र्धन, स्थानीय उत्पादनको व्यवसायीकरणका लागि दोस्रो जाजरकोट महोत्सव बुधबारदेखि शुरु भएको हो । उद्योग वाणिज्य संघ जाजरकोटको आयोजना तथा भेरी नगरपालिकाको सहआयोजनामा त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा महोत्सव सञ्चालन भइरहेको छ । छ दिन विद्यालय बन्द गरी महोत्सव शुरु भएको छ । ‘कला
लघुजलविद्युत् आयोजना बन्द हुँदा अन्धकार

लघुजलविद्युत् आयोजना बन्द हुँदा अन्धकार

    प्रकाशित मितिः १२ पुष २०७४, बुधबार १२:१७
  बैतडी । आर्थिक अभावमा बैतडी र दार्चुलाका अधिकांश लघुजलविद्युत् आयोजना धमाधाम बन्द हुँदै गएका छन् । लघुजलविद्युत् आयोजना बन्द हुँदा दार्चुलाको लेकम गाउँपालिका–१ शर्मोलीका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका त्यहाँका स्थानीय बासिन्दाले बताएका छन् । लेकम गाउँपालिका–१ चौडमा रहेको ११.५ किलोवाट क्षमता भएको दानुगाड लघुविद्युत् आयोजना पाँच महिनादेखि बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका स
रोल्पामा जातीय सद्भावका लागि सडक नाटक

रोल्पामा जातीय सद्भावका लागि सडक नाटक

    प्रकाशित मितिः १२ पुष २०७४, बुधबार ११:१९
रोल्पा  । विविध जाति, भाषा, धर्म र सांस्कृतिक समुदायबीच सद्भाव अभिवृद्धि गर्दैै सांस्कृतिक सहिष्णुता कायम राख्ने उद्देश्यसहित रोल्पा सदरमुकाम लिवाङमा सडक नाटक तथा सांस्कृतिक कार्यक्रम गरिएको छ । मानवअधिकार तथा कानूनी सेवा केन्द्र, रोल्पाको आयोजना र सुनछहरी कलाकेन्द्र रोल्पाको प्रस्तुतिमा सम्पन्न सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा फरकफरक समुदाय र जातजातिका संस्कारको अपमान गर्दा समाजिक सम्
नमूना बन्दै दुर्गमको लक्ष्मीपुर आधारभूत विद्यालय

नमूना बन्दै दुर्गमको लक्ष्मीपुर आधारभूत विद्यालय

    प्रकाशित मितिः १२ पुष २०७४, बुधबार ०९:५६
बैतडी । बैतडीको मेलौली नगरपालिका–७ मा रहेको लक्ष्मीपुर आधारभूत विद्यालय पछिल्लो समयमा नमूना बन्दै गएको छ । विद्यालयमा सरसफाइका कार्यक्रमलाई संगठित रुपमा अघि बढाएपछि विद्यालयको वातवरणीय, शैक्षिक गुणस्तरमा समेत सुधार आएको विद्यालयका प्रधानाध्यापक पवित्रा कलौनीले जानकारी दिए । जिल्ला शिक्षा कार्यालयसँगको समन्वय तथा विश्व खाद्य कार्यक्रमको सहयोगमा विकास तथा प्रकोप व्यवस्थापन केन्द्रले खानेपानी सरस
जागे बर्दियाली : राजधानी बुटवल तोके प्रदेशबाट ५ अलग हुने चेतावनी

जागे बर्दियाली : राजधानी बुटवल तोके प्रदेशबाट ५ अलग हुने चेतावनी

    प्रकाशित मितिः ११ पुष २०७४, मंगलवार १७:५३
बर्दिया । राजधानी माग गर्दै देशभर नै चर्को बहस भइरहेका बेला बर्दियाबासीले ५ नं. प्रदेशको राजधानी नेपालगञ्ज तोक्न माग गरेका छन । जिल्ला प्रशासन कार्यालयमा मंगलबार ज्ञापन पत्र बुझाउदै उनीहरुले राज्यले आफना माग नसुने संघर्ष समिति गठन गरि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । ‘हामीलाई बुटवल ज्यादै टाढा पर्छ’ ज्ञापन पत्र बुझाउने टोलीको अगुवाई गरेका विद्या खनालले भने ‘त्यो भन्दा त हामीलाई सुर्खेत पुग
मानवअधिकार उल्लंघनका ७५ घटना

मानवअधिकार उल्लंघनका ७५ घटना

    प्रकाशित मितिः ११ पुष २०७४, मंगलवार १०:३९
  कञ्चनपुर । इन्सेक कञ्चनपुरले गरेको अध्ययनअनुसार कञ्चनपुरमा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघनका ७५ वटा घटना भएका छन् । इन्सेक, कञ्चनपुरले गरेको अध्ययनअनुसार सन् २०१७ मा मानवअधिकार उल्लंघनका ७५ घटना घटेको पाइएको हो । सबैभन्दा बढी घरेलु हिंसाका ४८, हत्याका पाँच, नागरिक अधिकार हननको एक, गैरकानूनी रुपमा पक्राउको एक, बालअधिकार हननका सातवटा घटना अध्ययनका क्रममा देखिएको इन्सेक कञ्चनपुरका
एउटै विद्यालयका तीन पूर्वविद्यार्थी एकैपल्ट सांसद

एउटै विद्यालयका तीन पूर्वविद्यार्थी एकैपल्ट सांसद

    प्रकाशित मितिः १० पुष २०७४, सोमबार ०९:२०
जाजरकोट । भेरी नगरपालिका १ कालेगाउँका शक्तिबहादुर बस्नेत त्रिभुवन मावि खलंगाका पूर्वविद्यार्थी हुन् । बस्नेतले त्यहाँबाट २०४३ का एसएलसी गरेका थिए । उनले सोही विद्यालयमा ७ वर्षसम्म अध्ययन गरे । त्रिवेणी नलगाड नगरपालिका ५ ऐरारीका गणेशप्रसाद सिंह मावि खलंगाकै पूर्वविद्यार्थी हुन् । मावि खलंगामा ६ वर्षसम्म अध्ययन गरेका सिंह २०४० का एसएलसी उत्तीर्ण हुन् । त्यस्तै शिवालय गाउँपालिका ७ भिउसका करवीर शाही
अाज ख्रीष्टमस दिवस

अाज ख्रीष्टमस दिवस

    प्रकाशित मितिः १० पुष २०७४, सोमबार ०७:१२
काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस (क्रिसमस) दिवस मनाइँदैछ । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । येशू ख्रीष्टको शुभ जन्मदिनको खुसियालीमा हरेक वर्ष
नगर विकास समितिको जग्गा छानबिन गर्न समिति

नगर विकास समितिको जग्गा छानबिन गर्न समिति

    प्रकाशित मितिः १० पुष २०७४, सोमबार ०७:०४
कञ्चनपुर । महेन्द्रनगर नगर विकास समितिको जग्गा कब्जा गरेर महेन्द्रनगर बजार क्षेत्रमा धमाधम संरचना निर्माण हुन थालेपछि समिति गठन गरी छानबिन प्रक्रिया अगाडि बढाइएको छ । नेकपा(एमाले) का उपसचिव रणबहादुर महराको संयोजकत्वमा विभिन्न दल र सरकारी निकायका प्रतिनिधि सदस्य रहने गरी छानबिन उपसमिति गठन गरिएको छ । समितिमा नेकपा (माओवादी केन्द्र)का नेता गगनबहादुर सिंह, नेपाली काँग्रेसका टेक कठायत, महेन्द्रनग
किन रेशम चाैधरीले नपाउने भए निर्वाचित प्रमाणपत्र ?

किन रेशम चाैधरीले नपाउने भए निर्वाचित प्रमाणपत्र ?

    प्रकाशित मितिः ९ पुष २०७४, आईतवार १६:०९
काठमाडौँ । रेशम चौधरीले वारेसमार्फत निर्वाचित भएको प्रमाणपत्र लिन नपाउने भएका छन् । सर्वोच्च अदालतको अदालत प्रशासनले चौधरीको यो बाटो बन्द गरिदिएको हो । टिकापुर घटनाका मुख्य अभियुक्त रहेका रेशम चौधरीले राजपा नेपालबाट चुनाव लड्दै कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका थिए । फरार अवस्थामा रहेका चौधरीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्