Loading... 23 February 2018|   शुक्रबार, फाल्गुन ११, २०७४

देश

  बकर इद मनाइदैँ

 बकर इद मनाइदैँ

    प्रकाशित मितिः मङ्लबार, भदौ २८, २०७३       |
मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् । इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको नेपाली जामे मस्जिद घन्टाघरका मोहम्मद खुर्सिदले बताए । यसरी बलि दिइएको दिन इस्लामिक पात्रो
भवन निर्माण संहिता देशभरी नै लागु हुने

भवन निर्माण संहिता देशभरी नै लागु हुने

    प्रकाशित मितिः सोमवार, भदौ २७, २०७३       |
सरकारले देशभर राष्ट्रिय भवन निर्माण आचार संहिता लागू गर्ने भएको छ । हालसम्म ५८ नगरपालिकामा मात्र लागू हुँदै आएको आचारसंहितालाई सरकारले देशभरमा लागू गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आचारसंहिता राजपत्रमा प्रकाशित गरेर देशभर लागू गर्ने निर्णय गरेको छ । अब देशका सबै २ सय १७ नगरपालिका र एक हजारभन्दा बढी घरधुरी भएका गाविसमा समेत अनिवार्य आचारसंहिता लागू हुनेछ । भूकम्पपछि परिवर्तित अवस्थामा
प्रधानमन्त्रीको कार्यशैली प्रति पर्यटन मन्त्रीको असन्तुष्टी

प्रधानमन्त्रीको कार्यशैली प्रति पर्यटन मन्त्रीको असन्तुष्टी

    प्रकाशित मितिः सोमवार, भदौ २७, २०७३       |
‘छ प्रदेशका पर्यटनहरुको विकास गर्छु’ संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री जीवनबहादुर शाहीले सुर्खेतमा पर्यटन कार्यालय स्थापना गर्ने उद्घोष गरेका छन् । ‘६ नम्बर प्रदेशमा पर्यटन कार्यालय छैन् । कर्णालीमा जन्म र मृत्यु संस्कार हुँदा प्रति परिवार २० केजी अनुदानमा चामल वितरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणाप्रति असन्तुष्टि जनाए । यहाँ पर्यटन क्षेत्रको अथाह स्रोत र सम्भावना छन्
फेरिदै माओवादी उद्गम स्थल ‘थवाङ’

फेरिदै माओवादी उद्गम स्थल ‘थवाङ’

    प्रकाशित मितिः सोमवार, भदौ २७, २०७३       |
जिल्ला सदरमुकाम देखि २८ कोष टाढा रहेको थवाङ सधै चर्चाको विषय बनिरहन्छ । भौगोलिक विविधता र तत्कालिन नेकपा माओवादीले वर्ग संघर्ष (द्वन्द्व) को उद्गम थलो मानिने थवाङमा प्रशस्त सम्भावनाहरु हुँदा हुँदै पनि ओझेलमा परेको छ । थवाङीहरु गाउँको विकास नभएको भन्दै रोजगारी लागी विदेश पलायन हुने गरेका छन् । तर, जिल्लाका केही संस्थाहरुको अगुवाईमा आर्थिक र आत्मनिर्भर थवाङ बनाउन जुटिरहेका छन् । सामाजिक क्षेत्रमा
भेटिएनन् मनकारी, अस्पतालको सैयामा छटपटाउँदै मानसिंह

भेटिएनन् मनकारी, अस्पतालको सैयामा छटपटाउँदै मानसिंह

    प्रकाशित मितिः आइतवार, भदौ २६, २०७३       |
बेतान–९ जामुनेका मानसिंह रामजालीका पाँच सन्तान छन् । दुई छोरा र एक छोरी । तर यतिबेला उनै मानसिंह रोगले च्यापेर थला पर्दा भने साहाराविहीन हुन पुगे । उनको बेग्लै कथा छ, जसले अरुको मन पनि चसक्क बनाउँछ । उनका दुई छोरामध्ये एक नेपाली सेना थिए, लालबहादुर रामजाली मगर । लालबहादुरले एक्कासी नेपाली सेना छोडेर तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनामा भर्ती भए । एम–१६ हतियार ल्याएर जनमुक्ती सेनामा प्रवे
यसरी वित्छ राउटेको दैनिक (तस्विरसहित)

यसरी वित्छ राउटेको दैनिक (तस्विरसहित)

    प्रकाशित मितिः आइतवार, भदौ २६, २०७३       |
कस्तो हुन्छ राउटे समुदायको संस्कार ?  नेपालको भ्रमणशिल एकमात्र समुदाय हो राउटे जाती । लोपोन्मुख जातीको नाममा सुचिकृत भएको यो जाती एउटै ठाउँमा बसोबास गर्दैन । एउटै ठाउँमा बसोबास गर्नाले फोहोर भई विरामी हुने डर एक महिनापछि छोडेर जाने यो जातीको चलन नै हो । तर परम्पराले गर्दा राउटे फिरन्ते र भ्रमणशिल भएका हुन् भन्न्े कतिपय मानिसको बुझाई छ । राउटेमा परम्परामा कोही मान्छे मर्ने वित्तिकै ठाउँ छाड्ने
‘६ प्रदेश टु राजधानी’ हाईस सेवा शुरु हुँदै

‘६ प्रदेश टु राजधानी’ हाईस सेवा शुरु हुँदै

    प्रकाशित मितिः आइतवार, भदौ २६, २०७३       |
काँक्रेविहार यातायात व्यवसायी संघले पहिलो पटक सुर्खेत काठमाडौं हाइस सेवा सञ्चालनमा ल्याउने भएको छ । यही भदौ २९ गते (बुधबार) देखि संघले दिवा हाइस सेवा सञ्चाल गर्न लागेको सचिव रमेश सापकोटाले जानकारी दिए । ‘यात्रुहरुको कामलाई मध्यनजर गर्दै काठमाडौं दिवा सेवा सञ्चालनमा ल्याउन लागेका हौं ।’ सचिव सापकोटाले भने,–‘तत्काल सुर्खेतबाट दैनिक एक र काठमाडौंबाट एक हाइस छुट्ने छन् ।’ ६ प्रदेश टु राजधानी न
कर्णालीका खाद्य डिपो रित्तै

कर्णालीका खाद्य डिपो रित्तै

    प्रकाशित मितिः आइतवार, भदौ २६, २०७३       |
कर्णालीमा द्वन्द्वले विस्थापित खाद्य डिपोहरु पुनःस्थापना भएपनि आवश्यक कर्मचारी नहुँदा ढुवानी प्रभावित भएको छ । आव ०७२÷७३ मा डिपो पुनःस्थापित भएपनि संस्थानले आवश्यक कर्मचारी नपठाउँदा सदरमुकामबाट ग्रामिण भेगमा खाद्यान्न ढुवानी तथा वितरण प्रभावित हुन पुगेको हो । संस्थाले दशैं अगावै प्रत्येक डिपोमा चामल ढुवानी गर्ने तयारी गरेको छ । संस्थानका सुर्खेत कार्यालय प्रमुख भीमबहादुर थापाले कर्मचारी अभा
फेसबुकले जुटायो बालकको उपचार खर्च

फेसबुकले जुटायो बालकको उपचार खर्च

    प्रकाशित मितिः आइतवार, भदौ २६, २०७३       |
पछिल्लो समय सामाजिक सञ्जालहरुको ब्यापक दुरुपयोग भईरहेको गुनासो आईरहेका बेला चरम गरीवका कारण उपचार नपाएर घरमै थलिएका जाजरकोटका एक बालकको सामाजिक सञ्जाल फेसबुककै कारण उपचार हुने भएको छ । भेरीमालिका नगरपालिका ५ गंगटियाका मुकेश वि.क.ले उपचार नपाउँदा सात बर्ष देखी घरमै बन्दी अवस्थामा रहेकोले उनको उपचारमा सहयोग गर्न भन्दै भेरीमालिका नगरपालिका ४ निवासी यशोधा सिहले आफ्नो फेसबुक वालमा पोष्ट गरेका थिए ।
धंर्म र संस्कृतीमाथि हमला भयो : थापा

धंर्म र संस्कृतीमाथि हमला भयो : थापा

    प्रकाशित मितिः शनिबार, भदौ २५, २०७३       |
दैलेख सदरमुकाममा भएको हिन्दु जागरण सभालाई सम्वोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान जारी भएयता नेपालमा हिन्दु धर्म र संस्कृतीमाथि हमला भएको बताए । लोभ लाचज र भ्रम सिर्जना गरेर धर्म परिवर्तन गराउने गरेको भन्दै अध्यक्ष थापाले तत्काल रोकिनुपर्ने बताएका हुन । सभालाई सम्वोधन गर्दै थापाले यही गतिमा धर्म परिवर्तन भए, हिन्दुहरुको पहिचान नै समाप्त हुने भएकाले बचाउन सवै लाग्नुपर्ने बताए । स
error: Content is protected !!