☰ open Loading... 19 April 2024|  

देश

नेपालकाे फौज्दारी कसुरसम्बन्धी कानुन दक्षिण एसियाकै उत्कृष्ट

नेपालकाे फौज्दारी कसुरसम्बन्धी कानुन दक्षिण एसियाकै उत्कृष्ट

    प्रकाशित मितिः २० भाद्र २०७४, मंगलवार २२:१३
काठमाडौँ । व्यवस्थापिका–संसद्बाट पारित फौज्दारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन विधेयक–२०७४ दक्षिण एसियामै उत्कृष्ट भएको कानुनविद्हरुले बताएका छन् । फौज्दारी कसुर कानुनका सम्बन्धमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यो कानुन दण्डात्मकभन्दा पनि सुधारात्मक भएको धारणा व्यक्त गरेका छन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद
तरार्इका बाढी पीडितलार्इ हिमालबाट २ लाख सहयाेग

तरार्इका बाढी पीडितलार्इ हिमालबाट २ लाख सहयाेग

    प्रकाशित मितिः २० भाद्र २०७४, मंगलवार १६:४१
सागर परियार, जुम्ला । यतिबेला तराईबासी बाढी र पहिलोले दिएको दर्दनाक पिडा लाई सहेर छानो मुनिको बास बसिरहेका छन । भने कयौले आफ्ना आफन्त गुमाएका छन । भने सयौ घर परिवार विस्तापित समेत भएका छन । विभिन्न ठाउँबाट आफ्नो सक्दा उद्दार र राहात दिने काम भईरहेको छ । अझै पनि तराई बासीको पिडामा मलम लगाउन विभिन्न क्षेत्रबाट राहात संकलन गरी पठाउने काम जारी छ । कर्णालीको पहिलो नगरपालिका चन्दननाथ नगरपालिका जुम्लाल
चुनावी गाँठो फुक्यो : प्रदेशसभा र प्रतिनिधिसभा विधेयक पास

चुनावी गाँठो फुक्यो : प्रदेशसभा र प्रतिनिधिसभा विधेयक पास

    प्रकाशित मितिः १९ भाद्र २०७४, सोमबार १४:५३
काठमाडौँ । राज्य व्यवस्था समितिको साेमबारको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा गठनसम्बन्धी विधेयक पारित गरेको छ ।नेपालको संविधान, २०७२ को धारा १७६ ले प्रदेशसभा र धारा ८४ ले प्रतिनिधिसभा गठनसम्बन्धी व्याख्या गरेको छ । नेपाली काँग्रेसका राधेश्याम अधिकारी, शंकर भण्डारीलगायतका सांसदले भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने संशोधन प्रस्ताव फिर्ता लिएपछि विधेयक पास भएको हो । यसअघि नेपाली काँग्रेसका १९
नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायीको उपाध्यक्षमा कुशल समाजसेवी खड्का निर्वाचित

नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायीको उपाध्यक्षमा कुशल समाजसेवी खड्का निर्वाचित

    प्रकाशित मितिः १९ भाद्र २०७४, सोमबार ०८:४४
सुर्खेत । नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघको उपाध्यक्षमा सुर्खेतका कुशल समाजसेवी विष्णु खड्का निर्वाचित भएका छन् । नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघको प्रथम महाअधिवेसनवाट खड्का उपाध्यक्षमा निर्वाचित भएका हुन् ।   लामो समय देखि मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघको नेतृत्व गदै आएका नव निर्वाचित उपाध्यक्ष खड्काले यातायात व्यवसायीको हक अधिकार सुनिश्चित गर्नका ल
मंसिर २१ पछि देशमा नाैं सय सांसद !

मंसिर २१ पछि देशमा नाैं सय सांसद !

    प्रकाशित मितिः १७ भाद्र २०७४, शनिबार २२:०६
काठमाडौं । पहिलो र दोस्रो संविधानसभामा ६०१ सांसद थिए । सानो देशमा धेरै सांसद भएको भनेर आलोचना पनि भएको थियो । तर, अव देशमा यो भन्दा पनि बढी सख्याँमा संसद हुँदैछन् । क्षेत्र निर्धारण आयोगले दिएको प्रतिवेदन अनुसार मंसिर १० र २१ मा प्रदेश र संघीय संसदका लागि चुनाव हुँदैछ । चुनावपपछि देशमा झन्डै नौ सय सांसद हुनेछन् । देश संघीय संरचनामा प्रवेश गरेपछि पहिलो पटक संसद र प्रदेशको चुनावका लागि मिति घोषणा भ
अटोरिक्सा सञ्चालनमा रोक

अटोरिक्सा सञ्चालनमा रोक

    प्रकाशित मितिः १७ भाद्र २०७४, शनिबार २१:३६
नेपालगन्ज । सार्वजनिक यातायात साधनका रुपमा प्रयोग हुँदै आएको रातो नम्बर प्लेटका तीनपांग्रे अटोरिक्सालाई यहाँ सञ्चालनमा रोक लगाइएको छ । निजी प्रयोगका लागि दर्ता गरेर नियमविपरीत भाडामा चलाउँदै आएका एकहजार ५०० अटोरिक्सालाई शनिवार प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले रिक्सा धनीलाई एक हप्ताभित्र आवश्यक प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्ने श
न्यूनतम सुविधाबाट नागरिक वञ्चित

न्यूनतम सुविधाबाट नागरिक वञ्चित

    प्रकाशित मितिः १७ भाद्र २०७४, शनिबार १५:०९
धनगढी । कैलाली जिल्लाको चुरे पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकामा अझैसम्म पनि बाटो, बिजुली, टेलिफोनलगायतका पूर्वाधारको निर्माण हुननसक्दा स्थानीय बासिन्दा न्यूनतम सेवा पाउनबाट वञ्चित रहेका छन् । आधारभूत सेवा सुविधा पु¥याउन पटक÷पटक पहल गरिए पनि कुनै सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष नबलसिं रावलले बताए । ‘विकासका लागि राज्यको ध्यान नपुग्दा गाउँपालिकाका बासिन्दाले न्यूनतम् सेवा सुविधा पाउन सकिर
उडान थपिँदा प्रदेश ७ का नागिकलार्इ राहत

उडान थपिँदा प्रदेश ७ का नागिकलार्इ राहत

    प्रकाशित मितिः १७ भाद्र २०७४, शनिबार ०८:१२
धनगढी । सडक यातायातबाट काठमाडौंसम्मको यात्रा गर्न सास्ती खेपिरहेका यस क्षेत्रका उपभोक्ताले धनगढी विमानस्थलवाट एकपछि अर्को गर्दै हवाई सेवा थपिन थालेपछि राहत महसुस गरेका छन् । धनगढी विमानस्थलवाट अहिलेसम्म दैनिक नेपाल एयर लायन्सले एक, निजी क्षेत्रको बुद्ध एयरले दुई र श्रीएयर लायन्सले एक उडान भर्दै आएकामा आजदेखि निजी क्षेत्रकै सौर्य एयरलाइन्सले काठमाडाैं–धनगढी नियमित उडान सुरु गरेको छ । सडक
सुर्खेतमा नाममात्रैको विद्युतकाे क्षेत्रीय कार्यालय स्थापना

सुर्खेतमा नाममात्रैको विद्युतकाे क्षेत्रीय कार्यालय स्थापना

    प्रकाशित मितिः १६ भाद्र २०७४, शुक्रबार २०:२०
सुर्खेतं । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले वीरेन्द्रनगरमा गत आइतबार तामझामका साथ नेपाल विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय उद्घाटन गरे । प्राधिकरण प्रादेशिक संरचनामा जाने तयारी भैरहेका बेला मन्त्री शाहीले लोकप्रियता कमाउनकै लागि आवश्यक संरचना विनै क्षेत्रीय कार्यालय उद्घाटन गरेको खुलेको हो । ‘क्षेत्रीय कार्यालय उद्घाटनको तयारी गर्नू’ भन्ने निर्देशन दिएपछि सुर्खेत वितरण केन्द्रका कर्मच
पश्चिम नेपालका ३२ जिल्लामा दुइ चरणमा निर्वाचन हुने

पश्चिम नेपालका ३२ जिल्लामा दुइ चरणमा निर्वाचन हुने

    प्रकाशित मितिः १६ भाद्र २०७४, शुक्रबार ११:३३
सुर्खेत । पश्चिम नेपालका हिमाल, पहाड र तराईका जिल्लाहरुमा दुई चरणमा निर्वाचन हुने भएको छ । आगामी मंसिर १० र २१ गते संघ र प्रदेशको चुनाव दुई चरणमा हुन लागेको हो । प्रदेश ६ का रुकुमको पश्चिमी भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा तथा प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा मंसिर १० गते निर्वाचन हुनेछ । यस्तै, प्रदेश ६ का सल्यान, सुर्खेत, दैलेख तथा प्रदेश ७ का कैलाली , कञ्चनपुर