☰ open Loading... 16 May 2024|  

दुर्घटना

पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु

    प्रकाशित मितिः २८ बैशाख २०८१, शुक्रबार ०९:००
इलामको सन्दकपुर गाउँपालिका ५, जमुनामा गएराति पिकअप सडकबाट खस्दा एकजनाको मृत्यु भएको छ। चालकसमेत रहेका अर्का युवक घाइते भएका छन्। सापकोटा गाउँको भित्री कच्ची सडकमा प्र. १–०३–००१ च ००६९ नम्बरको पिकअप पल्टिँदा इलाम नगरपालिका–५, बरबोटेका अन्दाजी २३ वर्षे सहचालक तोया घिमिरेको मृत्युु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश जबेगूले दुर्घटनामा गम्भीर घाइते घिमिरेको
दैलेखमा चट्याङ लागेर शिक्षक र विद्यार्थी घाईते

दैलेखमा चट्याङ लागेर शिक्षक र विद्यार्थी घाईते

    प्रकाशित मितिः २७ बैशाख २०८१, बिहीबार १२:२६
दैलेखमा चट्याङ लागेर शिक्षक र विद्यार्थी घाईते भएका छन् । जिल्लाको उत्तरी भेकमा रहेको नौमुले गाउँपालिका –६ स्थित शिवशक्ति माध्यमिक विद्यालयमा चट्याङ लागेर दुई शिक्षकहरु प्रेमबहादुर चन्द र रमेश सिंह ठकुरी, विद्यार्थीहरु १३ बर्षिया लक्ष्मी गुरुङ, ९ वर्षीय विश्व विकास रावत र ९ वर्षकै यामबहादुर चन्द रहेका छन् । उनीहरुको बुधवार दिउँसो विद्यालयमै चट्याङ लागेको थियो । उनीहरुको नौमुले प्राथमिक स्वास

दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

    प्रकाशित मितिः १९ बैशाख २०८१, बुधबार १२:०६
आज बिहान इलाममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले बताए । भ्यानमा सवार इलाम नगरपालिका–५ निवासी २६ वर्षका विश्वास राई गम्भीर घाइते भएका छन् । उनलाई उपाचारका लागि झापा पठाइएको प्रहरी नायब उपरीक्षक जवेगूले जानकारी दिए। झापाबाट
विद्यार्थी चढेको बस दुर्घटना, १६ घाइते

विद्यार्थी चढेको बस दुर्घटना, १६ घाइते

    प्रकाशित मितिः १८ बैशाख २०८१, मंगलवार १२:३६
मुक्तिनाथ दर्शन गरेर फर्किएका विद्यार्थी चढेको एउटा बस मंगलबार बिहान कागबेनी-मुक्तिनाथ सडक खण्डमा पर्ने घुम्तीमा दुर्घटना भएको छ। दुर्घटनामा परेर १६ विद्यार्थी  सामान्य घाइते भएका छन्। प्रहरी चौकी कागबेनी मुस्ताङका अनुसार काठमाडौं अनामनगरस्थित लिबर्टी कलेजबाट विद्यार्थी लिएर गएको प्रदेश नं ३-०१००६ख ६२२ नं को रिजर्भ बस दुर्घटनामा परेको हो। बसमा सवार चालकसहित ३३ जनामध्ये १६ जना सामान्य घाइते भएका

स्काभेटर दुर्घटना हुँदा सह-चालकको मृत्यु, चालक गम्भीर घाइते

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार १५:३८
कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उक्त स्काभेटरका सह–चालक शुभकालिका गाउँपालिका–१, बस्ने २४ वर्षीया दलबहादुर रिजाल रहेका छन् । यस्तै चालक कैलालीको चुरे गाउँपालिका–५, का २८ वर्षीया हिक्मत रोका मगर गम्भीर घाइते भएकको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक कार्यालयले दिएको जानकारी अनुसार स्काभेटर सोमबार (आज) बिहान तीन बजेतिर शुभकालिका गाउँपालिका–१, छाति भन्ने ठाउँ
बस दुर्घटना, १९ जना घाइते

बस दुर्घटना, १९ जना घाइते

    प्रकाशित मितिः १६ बैशाख २०८१, आईतवार ०५:४१
बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ। ग १ ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए। बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ। घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको र
केमिकल बोकेको ट्रकमा आगलागी

केमिकल बोकेको ट्रकमा आगलागी

    प्रकाशित मितिः ११ बैशाख २०८१, मंगलवार १३:३१
रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो। केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए। गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन। राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोक

जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु, ७ को अवस्था गम्भीर

    प्रकाशित मितिः ७ बैशाख २०८१, शुक्रबार ०९:१७
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य ३२ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाको तौथलीमा जन्ती बोकेको बा ४ ख ५६१६ नं. काे बस आज बिहान करिब ७ः ३० बजेतिर सडकबाट करिब २ सय मिटर तल खसेकाे थियाे। प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुर
सल्यान बस दुर्घटनाका घाइते विकको मृत्यु

सल्यान बस दुर्घटनाका घाइते विकको मृत्यु

    प्रकाशित मितिः ६ बैशाख २०८१, बिहीबार १३:५८
सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विक छन् । विक सो दुर्घटनाग्रस्त बसका बसधनीसमेत थिए । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते विकको उपचारका क्रममा बुधबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको

सल्यानमा बस दुर्घटना, १४ जना घाइते

    प्रकाशित मितिः ५ बैशाख २०८१, बुधबार १३:०५
दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । राप्ती राजमार्गअन्तर्गत दाङ–रुकुम खण्डको थारमारे नजिक बुधबार बिहान पौने ११ बजेतिर सिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरु मध्ये चार जनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य रहेको सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताए । उनका अनुसार घ