☰ open Loading... 16 May 2024|  

दुर्घटना

बजारमा आउँदै ‘रातो टिका जमारा लाउँ है पियारी’

बजारमा आउँदै ‘रातो टिका जमारा लाउँ है पियारी’

    प्रकाशित मितिः २३ भाद्र २०७३, बिहीबार १०:५७
मेरो हजुर, आउनुहोस् घर संगै मनाऊ यो दशै तिहार ।। बसेकीछु रुदै पर्खेर जसो तसो दशैँ तिहार मनाऊला आउनुहोस पियारा छिटै फर्केर ।। विदेशीका युवाहरुको व्यथा समेटिएको दशैँ तिहारको मर्म स्पर्शी शव्दको नयाँ गीति एल्वम बजारमा आउने भएको छ । दैलेखी गायिका सपना शाहीको स्वरमा दशैँ तिहारलाई लक्षित गर्दै नयाँ गीत बजारमा ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको हो । मुलतः प्रदेशी नेपालीहरुको पीडा उजागर गरे
चलचित्र “पानकली”को च्यारिटि सो हुने

चलचित्र “पानकली”को च्यारिटि सो हुने

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार १८:३७
कर्णालीको खस भाषामा बनेको पानकली नामक चलचित्रको यही भाद्र २९ गते च्यारिटीसो हुने भएको छ । कर्णालीको खस भाषा र जीवन शैलीमा निर्माण भएको चलचित्र पहिलो पटक च्यारिटो स्वोे गर्न लागेको निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रमा कर्णालीको संस्कृतिको संरक्षण र सम्वद्र्धन र यहाँको खसभाषामा केन्द्रीत छ । २०७२ साल पुस १८ गतेबाट छायाकंन थालिएको चलचित्र पानकलीको २०७३ साल साउन ११ गते छायाकंन सम्पन्न भएको थि
एनजिओले भड्कायो तिज

एनजिओले भड्कायो तिज

    प्रकाशित मितिः १९ भाद्र २०७३, आईतवार २१:५६
हिन्दु दिदिबहिनीहरुले मनको बह पोख्ने दिनका रुपमा लिईएको तिजलाई दैलेखमा एक स्थानीय एनजिओले प्रतियोगिता गरेर महिलाहरुलाई विभाजित गरेको छ । तिजको दिन भब्य रुपमा काँडाचौरमा मनाईने तिजलाई एनजिओले आफु अनुकुल निश्चित विषयमा गित गाउने गरि कार्यक्रम गरिदा दिदिबहिनीले खल्लो महशुस गरेर फर्किएका हुन् । तिजका दिन दिदि बहिनीहरु मिलेर मनका बेदना पोख्ने र दिदिबहिनीसंग सुखी साट्दै नाच्ने दिनमा स्थानीय एभरेष्
कलेजीमा पानी सलल..गीतमा सुर्खेती लठ्ठ

कलेजीमा पानी सलल..गीतमा सुर्खेती लठ्ठ

    प्रकाशित मितिः १८ भाद्र २०७३, शनिबार १७:५३
यसै वर्षको तीज गीत कलेजीमा पानी सलल..........बाट आफ्नो सांगीत यात्रा तय गरेकी पार्वती ठाडामगरले सुर्खेतीलाई शनिबार मज्जैले नचाईन् । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको घण्टामगरमा शनिबार भएको तीज विशेष कार्यक्रममा उनले आफ्नो चर्चित गीत कलेजीमा पानी सलल.... गाएकी थिईन् ।    सुर्खेती गीतकार र कुशल लय शव्द संकलक हरि विष्टको पानी सलल.. गीतले नै भावना एकाएक चर्चाको शिखरमा पुगेकी हुन् । सुर्खेती ज
सिडिओ नै तीजमा छमछमी नाचेपछि…

सिडिओ नै तीजमा छमछमी नाचेपछि…

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १९:५६
महिलाहरुले आयोजना गरेको तिज विशेष कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम उठेर महिलाहरु सँगै छमछमी नाच्दा दर्शक दिर्घबाट तालीको फोहरा छुट्यो । दर्शकहरु निकै रमाईलो मानेर प्रमुख जिल्ला अधिकारी लगायतका कार्यालय प्रमुख र स्थानियहरुको नाच हेरे । महिलाहरु आफु पनि नाचे र उपस्थित अतिथि लगायत सवै दर्शकहरुलाई पनि छमछमी नचाए । तिज विशेष कार्यक्रमले सदरमुकाममा तिजको रौनक ह्वात्तै बढाईदिएक
विष्टले पाए दुई गीतबाट चार अवार्ड

विष्टले पाए दुई गीतबाट चार अवार्ड

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १४:४२
पहिलो गीतबाटै सर्वोत्कृष्ट गायिका बनिन पार्वती गीतकार तथा संगीतकार हरि विष्टले लगातार तेस्रो वर्ष सर्वोत्कृष्ट लयको अवार्ड हात पारेका छन् । छायाँछवी क्रिएसनले आयोजना गरेको तेस्रो तीज म्यूनिक अवार्डमा विष्टले सर्वोत्कृष्ट लयको अवार्ड प्राप्त गरेका हुन् । यस वर्ष विष्टले बजारमा ल्याएको माइतीको देश बोलको गीतबाट विष्टले उक्त अवार्ड हात पार्न सफल भएका हुन् । यस वर्ष ‘माइतीको देश...’ र ‘पानी सलल...’ ब
 विष्टका दुई गीत सर्वोत्कृष्ट नौं विधामा

 विष्टका दुई गीत सर्वोत्कृष्ट नौं विधामा

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार ०९:५७
सुर्खेती चर्चित कलाकार हरि विष्टका दुई गीत सर्वोत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । तेस्रो तीज म्यूजिक अवार्डको सर्वोत्कृष्ट पाँचमा विष्टका माईतीको देश र पानी सलल बोलका गीत पर्न सफल भएका हुन । https://www.youtube.com/watch?v=jAHBakDNA2M विष्टका यो वर्षका चर्चित दुई गीत उत्कृष्ट मीक्सीङमा कुमार रानाले गरेको पानी सलल र सञ्जय श्रीपालको माइतिको देश छ । यस्तै उत्कृष्ट सम्पादकमा नवीन घर्तिमगर माइति
सुर्खेतमा यस्तो छ, तीजको रौंनक (फोटो फिचर)

सुर्खेतमा यस्तो छ, तीजको रौंनक (फोटो फिचर)

    प्रकाशित मितिः ११ भाद्र २०७३, शनिबार १८:४४
तस्वीर शव्द : सुशील खड्का हरितालिका तीज आउँन अझै ८ दिन बाँकी रहँदा पनि सुर्खेतमा तीजको रौनक शुरु भएको छ । सुर्खेतका विभिन्न स्थानमा पछिल्ला समय दैनिक तीज विशेष कार्यक्रम हुने गरेका छन् । कार्यक्रममा चर्चित कलाकारहरु पुर्णकला विसि , शोभा त्रिपाठी,नन्दा बस्याल, देवकला बस्नेत लगायतले बेजोड प्रस्तुति थियो । यस्तै, कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दीपा हमाललाई जिल्लाको शिक्षा क्षेत्रमा महत्वपूर
किन बदलियो काईलीको भूमिका ?

किन बदलियो काईलीको भूमिका ?

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १३:४१
एक समयको चर्चित टेलिश्रृंखला झ्याईकुटी झ्याईकी ‘काईली’ अचेल फरक भूमिकामा छिन् । झण्डै सात वर्ष ‘काईली’ का रुपमा टेलिसिरियलमा छाएकी नन्दा बस्याल मौलिक लोक नृत्य निर्देशनमै व्यस्त हुन्छिन् । राजधानी होस् या मोफसलमा सुटिङ हुने म्युजिक भिडियोको नृत्य निर्देशनमा उनी सबैको रोजाईमा पर्छिन् । आफ्नै नेतृत्वको संस्था ‘सिस्टर नेपाल’ ले आयोजना गर्न लागेको तीज विशेष कार्यक्रमका लागि केही दिन अघि जन्मथलो
भावनाले ल्याइन्, ‘त्यो डाँडापारि’

भावनाले ल्याइन्, ‘त्यो डाँडापारि’

    प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार १५:२७
नवोदित गायिका भावना आचार्यले ‘त्यो डाँडापारि छेउ’ नामक म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । ‘तिमीले लगाएको आँखाको गाजलले मलाई लोभ्याएको छ नै कोरियन साडीमा धेरै राम्री देखिएकी छेउ, तिमी पनि उत्तिकै राम्रो छौं मेरो रुपमा लोभ्याएका छौं भनत म कस्तो भाको छु’ यस्तै शब्द भावमा अनुबन्धित तीज गीतमा उनलाई खेम भण्डारीले स्वरमा साथ दिएका छन् । कामना डिजिटलले बजारमा ल्याएको यो गीत मौलिकतामा आधारित छ । ‘कुनै