☰ open Loading... 22 December 2024|  

अर्थ

लक्ष्य भन्दा बढी राजश्व

लक्ष्य भन्दा बढी राजश्व

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:५२
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा २२ करोड ८६ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । गत आवमा कार्यालयले वार्षिक रु १४ करोड ७८ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । लक्ष्यभन्दा रु आठ करोड बढी राजस्व सङ्कलन भएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । “वार्षिक लक्ष्य तीन महिना अघि नै पूरा गरिसकेका थियौँ,” उनले भने – “पाँच वर्षयत

धिताेपत्र बजार उतारचढाव

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:४९
धितोपत्र बजारमा यस साता निकै उतारचढावपूर्ण रुपमा कारोबार भयो । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार बजार ५ प्रतिशतले घटेको र मङ्गलबार ५ प्रतिशतले बढ्दा ‘सर्किट ब्रेक’ नै लगाउनुपरेको थियो । यो साता बजारमा छ अर्ब पाँच करोड ६५ लाख ८८ हजार कारोबार भएको छ । साताको पहिलो दिन आइतबार सामान्य गिरावट देखिएको बजारमा १४१ कम्पनीका २१ लाख १६ हजार ३५४ कित्ता सेयर खरिद बिक्रीबाट एक अर्ब ५३ करोड १४ लाख ७४ हजार ६
चार बैंकमा मर्ज हुँदै काँक्रेविहार बैंक

चार बैंकमा मर्ज हुँदै काँक्रेविहार बैंक

    प्रकाशित मितिः २७ श्रावण २०७३, बिहीबार ०९:४०
निजी क्षेत्रको काँक्रेविहार विकास बैंकले मुलुकको सङघीय संरचना अनुसार कारोबार गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि काँक्रेविहारले अन्य तीनवटा बैंक तथा वित्तीय संस्थासँग मर्जर हुँदै सङघीय संरचनाको नीति अंगिकार गरेको हो । काँक्रेविहारले काष्ठमण्डप डेभलपमेन्ट बैंक काठमाडौं, पश्चिमाञ्चल फाइनान्स लिमिटेड बुटवल, र महाकाली विकास बैंक कञ्चनपुरसँग मर्जरमा जाने तयारी गरेको छ । यी
‘माइक्रो इण्डष्ट्रियल भिलेज निर्माण हुने

‘माइक्रो इण्डष्ट्रियल भिलेज निर्माण हुने

    प्रकाशित मितिः २४ श्रावण २०७३, सोमबार ०८:०७
नेपालमै पहिलो पटक सुर्खेतबाट ‘माइक्रो इण्डष्ट्रिज भिलेजु निर्माणको कार्य अघि बढाईएको छ । यसै वर्षदेखि ‘माइक्रो इण्डष्ट्रिज भिलेजु निर्माण कार्य शुरु गर्न सरकारले पहिलो किस्तामा तीन करोड रकम पठाएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय, सुर्खेतले जनाएको छ । सरकारी तथा निजी साझेदारी (पब्लिक–प्राईवेट पार्टनरशीप) मा निर्माण गर्न लागिएको ‘माइक्रो इण्डष्ट्रिज भिलेजु नेपालमै यो पहिलो हो
सुनकाे मुल्य घट्याे

सुनकाे मुल्य घट्याे

    प्रकाशित मितिः २३ श्रावण २०७३, आईतवार ०९:१८
साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ६ सय र चाँदी २० रुपैयाँ कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।मूल्य घटेसँगै सुन आज प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुन ५९ हजार ५ सय पुगेको थियो।त्यस्तै शुक्रबार ९ सय १० रुपैयाँ पुगेको आज चाँदी ८ सय ९० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेप्से परिसूचक घट्ने क्रम जारी

    प्रकाशित मितिः २३ श्रावण २०७३, आईतवार ०९:०६
धितोपत्र बजार ओरालो लाग्ने क्रम आज पनि रोकिएन । नेपाल स्टक एक्चेन्जका अनुसार दुई दिनको बिदापछि खुलेर बजारमा नेप्से परिसूचक ७।२६ अङ्कले घटेर एक हजार ७६१ बिन्दुमा कायम भएको छ । कुल १४१ कम्पनीको २१ लाख १६ हजार ३५४ कित्ता सेयर रु एक अर्ब ५३ करोड १४ लाख ७४ हजार ६७६ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ । अाइतबार चारवटा समूहको सेयर घटेको छ भने तीन समूहको सेयर भने बढेको छ, एक कम्पनीको सेयरमा भने कुनै पर
हाईड्रोमा करोडौं क्षती

हाईड्रोमा करोडौं क्षती

    प्रकाशित मितिः १० श्रावण २०७३, सोमबार ०९:४७
पश्चिम नेपाल सम्वाददाता     दैलेख, १० साउन । दैलेखको द्धारीमा निर्माण सम्पन्न हुने तयारीमा रहेको ३.७५ मेगावाटको द्धारीखोला हाईड्रोपावरले बाढी र पहिरो आउदा  ठुलो क्षति ब्यहोरेको छ । पाईपलाईन र मुहान साईटमा पहिरो र बाढीले २ करोडको क्षति पुगेको निर्माण प्रर्वधक भुर्गोल ईनजी डेप्लोमेन्ट कम्पन्नीले जनाएको छ । असोजभित्र बत्ती बाल्ने गरी काम अन्तिम चरण पुगेका बेला बाढी र पहिरोले निर्माणस्थलमा
कन्सल्टिङ्ग प्रा.लि. सञ्चालनमा

कन्सल्टिङ्ग प्रा.लि. सञ्चालनमा

    प्रकाशित मितिः १ श्रावण २०७३, शनिबार ०९:३४
व्यवसायिक लेखापरिक्षण सम्वन्धि काम गर्ने उदेश्यले कन्सल्टिङ्ग प्रालि सञ्चालनमा आएको छ । वीरेन्द्रनगरको जुम्ला रोडमा प्याकुरेल एण्ड आचार्य कन्सल्टिङ्ग प्रालि विधिवत रुपमा शनिबारदेखि सञ्चालनमा आएको हो । लेखा र करसम्बन्धि परामर्श दिने र व्यापारीहरुको व्यवसायिक फर्मको लेखा परिक्षण गर्ने ध्येय यो प्रालिको छ । साथै प्रालिले वीरेन्द्रनगर व्यापारीहरुका लागि बैंकबाट पाउने ऋणको परामर्श पनि दिइने प्याकुरे