☰ open Loading... 25 January 2022|   मङ्लबार, माघ ११, २०७८

अर्थ

जग्गाधनीलाई थाहा नदिई सुर्खेत मालपोतका कर्मचारीले अर्कैलाई गरे जग्गा पास

जग्गाधनीलाई थाहा नदिई सुर्खेत मालपोतका कर्मचारीले अर्कैलाई गरे जग्गा पास

    प्रकाशित मितिः बिहिबार, माघ १, २०७७       |
सुर्खे्खे्ख्खे्खे््खे्ख सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिएर अर्काको नाममा बेचिदिएको खुलेको छ । रावतको वीरेन्द्रनगर–८ शंकरचोकमा रहेको ६ कठ्ठा जग्गा अरुकै उनलाई थाहै नदिएर अरुको नाममा गरिदिएका हुन् । उनको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा कित्ताकाट गरी फरक–फरक व्यक्तिलाई बेचेका हुन् भने रावतसँग पुरै ६ कठ्ठा जग्गा भएको लालपुर्जा सुरक्षित छ । जि
महावुमा हिउँँ संग लुकामारी ( फोटो फिचर )

महावुमा हिउँँ संग लुकामारी ( फोटो फिचर )

    प्रकाशित मितिः आइतवार, पुस २६, २०७७       |
दैलेख -हिउँ पर्ने सिजन सुरु भएयता महावुमा पुग्नेहरु बढेका छन् । दैलेख सुर्खेतबाट अहिले धमाधम हिउँ खेल्न पुग्ने गरेका छन् । लोभलाग्दो हिउँसँग लुकामारी गरेको दृश्य पोस्ट भइरहेको छ । दैलेख बजारबाट बिहान गएर साझ फर्कन सकिने सडक लेकमै पुगेकोले हिँड्न नपर्ने छ । हिउँ बढी भएको बेला थोरै हिड्नु पर्छ । निकै मनमोहक महावु हिउँमा होस या गर्मी सिजनमा पुग्ने  पर्यटक लोभिने छन् । हिउँमा महावुु यस्तो देखियो (
उपभोक्ता समितिकै मिलेमत्तोमा वन फडानी

उपभोक्ता समितिकै मिलेमत्तोमा वन फडानी

    प्रकाशित मितिः शनिबार, पुस २५, २०७७       |
सुर्खेत । सामुदायिक वन उपभोक्ता समितिकै मिलेमत्तोमा वन फडानी भएको आरोप लागेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ कोलडाँडामा रहेको जनसंरक्षण सामुदायिक वन उपभोक्ता समुहका सालका रुख अवैध रुपमा काटिएपछि उपभोक्ता समितिकै मिलमत्तोमा फडानी भएको आरोप स्थानीयले लगाएका हुन् । सामुदायिक वनको कोलडाँडास्थित भातेकुना क्षेत्रमा केही दिन अघिदेखि बस्ती नजिकको सडक छेउमा दैनिकजसो रुख काट्ने गरेको स्थानीयले बत
दैलेख प्रहरीले गर्यो, विद्या सरकारलाई सार्वजनिक

दैलेख प्रहरीले गर्यो, विद्या सरकारलाई सार्वजनिक

    प्रकाशित मितिः बिहिबार, पुस २३, २०७७       |
अमेरिका पठाउँछु भन्दै ठगी धन्दा गर्दै आएकी सुनसरीस्थित इटहरी उपमहानगरपालिका-४ की २४ वर्षीया विद्या शर्मा बताउने विद्या सरकार पक्राउ परेकी छिन् । दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौले उनलाई पक्राउ गरेको हो । बिहीबार विद्या सरकारलाई दैलेख प्रहरी सार्वजनिकसमेत गरेको छ । दैलेखको नारायण नगरपालिकामा केही समय अघि आइ आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपाल प्रमुख कार
सिमिकोट आसपास परेको हिमपात (फोटो फिचर)

सिमिकोट आसपास परेको हिमपात (फोटो फिचर)

    प्रकाशित मितिः सोमवार, पुस २०, २०७७       |
यो हिउँदको पहिलो हिमपात भएको छ । पुस अन्तिम हुन् लाग्दा हिमाली जिल्लामा हिमपात भएको हो । जनजीवन हिउँले अस्तव्यस्त भएको छ । हुम्लामा एकमात्र जिल्ला आउनेजाने हवाई सेवा समेत रोकिएको छ । हिउँले विमानस्थल पुरिएको छ । हुम्लाको सदरमुकाम सिमिकोट लगायत अन्य ठाउँमा स्थानियहरु घरभित्रै बसेका छन् । बाक्लो हिउँ परेको स्थानीयले बताए । किसानहरू हिमपात र वर्षाले हर्षित भएका छन् । अब बालीनाली राम्रो हुने भन्दै
सुर्खेतमा अवैध भारतीय टिप्पर निर्वाध संचालन

सुर्खेतमा अवैध भारतीय टिप्पर निर्वाध संचालन

    प्रकाशित मितिः आइतवार, पुस १९, २०७७       |
सुर्खेत । भारतमा दर्ता भएको दुईवटा अवैध टिप्पर निर्वाध सञ्चालन भएको पाएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय छिन्चुले ती टिप्पर नियन्त्रणमा लिएको हो । भारतमा दर्ता भएका यी दुई टिप्पर कपिलवस्तुको बर्दघाट, त्रिवेणी, बाल्तडा जोड्ने सडक निर्माण योजनाका लागि गावर कस्यप ज्वइन्ट कम्पनी प्रालिले नेपाल ल्याएको थियो । योजना अवधिसम्मका लागिमात्र नेपालभित्र चलाउन पाउने गरि यातायात
भेरीगंगाले उठायो ३३ हजार घनमिटर नदीजन्य पदार्थ

भेरीगंगाले उठायो ३३ हजार घनमिटर नदीजन्य पदार्थ

    प्रकाशित मितिः शुक्रबार, पुस १७, २०७७       |
सुर्खेत । भेरीगंगा नगरपालिकाले नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) उत्खनन्का लागि टेण्डर आह्वान गरेपनि अमानतमै (नगरपालिकाले आफै राजश्व उठाउने) ३३ हजार घनमिटर बराबरको नदीजन्य पदार्थ निकासी गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष ०७७÷७८ का लागि आईई प्रतिवेदन अनुसार ४२ हजार नौं सय ७२ दशमलव ३५ घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने अनुमति पाएको छ ।  आईई प्रतिवेदनको अनुमतिका आधारमा नगरपालिकाले मित
शिव शिखरले विज्ञापनमा तोकेको तलब नदिएर झुक्कायो

शिव शिखरले विज्ञापनमा तोकेको तलब नदिएर झुक्कायो

    प्रकाशित मितिः बिहिबार, पुस ९, २०७७       |
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शाखा कार्यालयले विभिन्न पदमा ४० जनाको कर्मचारी चाहिने भन्दै विज्ञापन गर्‍यो । बेरोजगारले पिरोलिएका युवायुवती लामबद्ध भएर आवेदन दिन गए । विज्ञापनमै आकर्षक पारिश्रमिक उल्लेख गरिएपछि करिब आठ सयभन्दा बढी आवेदन दर्ता भए । योग्यता र क्षमताभन्दा भनसुनमा कर्मचारी छनोट गरिएको आरोप मात्र लागेन विज्ञापनमा उल्लेख गरिएअनुसारको नभइ घटाएर पारिश्रमिक दिने भन्ने कर्मच
४८ हजार बढी घनमिटर आयो, सम्झौतामा समस्या

४८ हजार बढी घनमिटर आयो, सम्झौतामा समस्या

    प्रकाशित मितिः बुधबार, पुस ८, २०७७       |
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले मंगलबार अपरान्हसम्म ४८ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गरेको छ भने लक्ष्यभन्दा दुई लाख ९० हजार तीनसय रुपैयाँ बढी राजश्व जम्मा गरिसकेको छ । नगरपालिकाले चालुआर्थिक वर्षको असोज १ गतेदेखि उक्त परिमाणको ढुंगा, गिटी र बालुवा निकासी गरेको हो । नदीजन्य पदार्थ उत्खनन्का लागि परामर्शदातामार्फत नगरपालिकाले वातावरणीय प्रभाव मुल्यांकन तथा प्रारम्भिक परीक्षण (आइइ) प्रतिव
अर्थ व्यवस्था समितिका सभापतिको गाडीले छोरा देखि घाँससम्म बोक्छ 

अर्थ व्यवस्था समितिका सभापतिको गाडीले छोरा देखि घाँससम्म बोक्छ 

    प्रकाशित मितिः शनिबार, पुस ४, २०७७       |
सुर्खेत । कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी शनिबारको दिन घाँस बोक्न प्रयोग भएको पाइएको छ । जाजरकोटबाट निर्वाचित प्रदेश सभा सांसद एवं समितिका सभापति गणेशप्रसाद सिंह चढ्ने गाडीमा घाँस बोकेको पाइएको हो । कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडीले वीरेन्द्रनगर नगरपालिका ११ भेरीबाट घाँस ल्याएर आउँदै गर्दा सुब्बाकुनास्थित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।