☰ open Loading... 19 April 2024|  

अर्थ

जिबी समूहद्वारा सञ्चालित समानता सहकारी बन्द !

    प्रकाशित मितिः १७ पुष २०८०, मंगलवार ११:२५
सहकारी संस्थाको करोडौं रकम ठगी गरेको आरोप लागेका गितेन्द्र बाबु (जीबी) राई समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत रकम फिर्ता नगरी बन्द भएको छ।बचतकर्ताको करोडौं र १८ महिनादेखि घर भाडासमेत नतिरेर उक्त सहकारी बन्द भएको हो। नेपालगन्ज–सुर्खेत रोडस्थित वेस्टर्न बिजनेस ग्रुप प्रालिको भवनमा सहकारीको कार्यालय सञ्चालन गरिएको थियो। २०७६ सालदेखि नेपालगन
कर्णाली प्रदेशको खर्च निराशाजनक

कर्णाली प्रदेशको खर्च निराशाजनक

    प्रकाशित मितिः १६ पुष २०८०, सोमबार १५:३५
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा ९.६८ प्रतिशत बजेट मात्र खर्च गरेको छ। मंसिर मसान्तसम्म कुल बजेटमध्ये तीन अर्ब २३ करोड १७ लाख ५४ हजार रूपैयाँ खर्च भएको हो। कर्णाली प्रदेशको बजेट खर्च यो अवधिमा निराशाजनक रहेको छ। चालु आर्थिक वर्ष २०८०/८१मा ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको वार्षिक बजेट रहेको कर्णाली प्रदेश सरकारसँग पाँच महिनाको खर्च विवरण निराशाजनक देखिएको छ। गत आर्थिक वर्ष
चिसोले भूकम्पपीडितमा श्वासप्रश्वास, निमोनिया, पखाला र दमका समस्या बढ्दो

चिसोले भूकम्पपीडितमा श्वासप्रश्वास, निमोनिया, पखाला र दमका समस्या बढ्दो

    प्रकाशित मितिः १५ पुष २०८०, आईतवार १८:१०
गास र बासको उचित व्यवस्था नहुँदा यहाँका भूकम्पपीडित समस्यामा परेका छन्। चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी समस्यामा परेका छन्। अस्थायी आवास निर्माणका लागि पालिकाबाट रकम निकासा गर्न ढिलाइ हुँदा भूकम्पपीडित त्रिपालमा बस्न बाध्य छन्। त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–९ चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीले अत्यधिक चिसोका कारण बुधबार ज्यान गुमाउनुपर्‍यो। मङ्सिर १७ गते स
सहकारीकाे सटर बन्दः बचतकर्ताको करोडौँ डुब्यो

सहकारीकाे सटर बन्दः बचतकर्ताको करोडौँ डुब्यो

    प्रकाशित मितिः १५ पुष २०८०, आईतवार १२:३६
सहकारी संस्थाको करोडौं रकम ठगी गरेको आरोप लागेका गितेन्द्रबाबु (जीबी) राई समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत रकम फिर्ता नगरी बन्द भएको छ। बचतकर्ताको करोडौं र १८ महिनादेखि घर भाडासमेत नतिरेर उक्त सहकारी बन्द भएको हो। नेपालगन्ज–सुर्खेत रोडस्थित वेस्टर्न बिजनेस ग्रुप प्रालिको बिल्डिङमा उक्त सहकारीको कार्यालय सञ्चालन गरिएको थियो। २०७६ सालदेखि न
भूकम्पपीडितलाई दुई प्रतिशत ब्याजमा ऋण दिन आग्रह

भूकम्पपीडितलाई दुई प्रतिशत ब्याजमा ऋण दिन आग्रह

    प्रकाशित मितिः १५ पुष २०८०, आईतवार ०८:५६
नलगाड नगरपालिकाले गत कात्तिक १७ गते गएको भूकम्पबाट जनधनको क्षति बेहोरेका पीडितलाई दुई प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन आग्रह गरेको छ । नगरपालिकाले कार्यपालिकाको बैठकबाट निर्णय गरेर भूकम्प पीडितलाई दुई प्रतिशत ब्याजमा ५० लाखसम्म ऋण दिन आग्रह गरिएको नगरप्रमुख डम्बर रावतले बताए । उनले भने, 'विसं २०७२ को भूकम्पबाट प्रभावित नागरिकलाई नेपाल सरकारले जसरी दुई प्रतिशत ब्याजदरमा ऋण दिएको थियो, त्यसरी नै न

वडाध्यक्षलाई छुटाउन मेयरद्वारा चक्काजाम

    प्रकाशित मितिः १४ पुष २०८०, शनिबार १८:०८
सिरहा कमला नदी स्थित चुरे संरक्षित क्षेत्र र वन क्षेत्रमा अवैध उत्खनन गराएको आरोपमा पक्राउ परेका कर्जन्हा नगरपालिका वडा नं. १ का वडाध्यक्ष फणीन्द्र पोखरेलाई थुनामुक्त गर्नु पर्ने माग सहित सिरहाको बन्दीपुरमा चक्का जाम गरिएको छ । कर्जनहा नगरपालिकाका मेयर भोला पोखरेलको नेतृत्वमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारिएको हो । राजमार्ग अवरुद्ध भएको कारण यातायातका साधनहरू सयौँको सङ्ख्यामा लामबद्ध भएर रो

बालकुमारी घटना: मृतकका परिवारलाई दश लाख क्षतिपूर्ति

    प्रकाशित मितिः १४ पुष २०८०, शनिबार १८:०५
सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनामा परी निधन भएका दुई युवकका परिवारलाई क्षतिपूर्ति स्वरुप जनही १० लाख उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। उक्त घटनामा परी दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको निधन भएको थियो। सरकारले मृतकप्रति श्रद्धाञ्जली
अम्रिसो बेचेर तीन करोड आम्दानी

अम्रिसो बेचेर तीन करोड आम्दानी

    प्रकाशित मितिः १३ पुष २०८०, शुक्रबार १०:११
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ। गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको थियो। यसबाट तीन करोड २६ लाख ३५ हजार आठ सय ५० आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले बताए। अम्रिसो व्यापारीले खरिद गरी भारत, बंगलादेशसम्म निर्यात गर्ने गर

सहकारी हिनामिनामा १९ जना दोषी ठहर

    प्रकाशित मितिः ११ पुष २०८०, बुधबार २१:३४
नेपालगन्जको एक सहकारी संस्थाको रकम हिनामिना सम्बन्धी मुद्दामा बाँके जिल्ला अदालतले १९ जनालाई दोषी ठहर गरेको छ। नेपालगन्जको सदरलाईनमा रहेको ‘सहकारी वित्तीय विकास संस्था लिमिटेड’ को ४३ करोड रुपैयाँ हिनामिना (अपचलन), ठगी र संगठित अपराध गरेको अभियोगमा ४१ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। करिब ४ वर्षपछि बाँके जिल्ला अदालतले मुद्दाको फैसला गरेको हो। अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको
गाउँमै ६ करोडभन्दा बढी अदुवा बिक्री

गाउँमै ६ करोडभन्दा बढी अदुवा बिक्री

    प्रकाशित मितिः ११ पुष २०८०, बुधबार १३:५८
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाबाट ६ करोड रुपैयाँभन्दा बढीको अदुवा बिक्री भएको छ। पालिकाभर दुई हजार ६ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट ६ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिए। गाउँपालिकाभित्र अदुवाखेती गर्ने दुई हजार ६ सय घरधुुरी रहेका र पाँच हजार दुई सय रोपनी क्षेत्