☰ open Loading... 23 November 2024|  

अर्थ

कर्णाली प्रदेशको बजेट २८ अर्ब

कर्णाली प्रदेशको बजेट २८ अर्ब

    प्रकाशित मितिः १ असार २०७५, शुक्रबार १६:१४
सुर्खेत । कर्णाली प्रदेशको बजेट सार्वजनिक भएको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट सार्वजनिक गरेका हुन् । माननीय सभामुख महोदय, (१) आज म विकास र समृद्धिको व्यग्र प्रतीक्षामा रहेको कर्णाली प्रदेशको प्रदेश सभाको गरिमामय सदनमा आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले आर्थिक वर्ष २०७५÷०७६ को अनुमानित आय व्ययको विवरण (बजेट) प्र

निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंक

    प्रकाशित मितिः २९ जेष्ठ २०७५, मंगलवार १४:५८
काठमाडौं - नेपाल बैंकर्स संघले बचत खातामा आठ र मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति फिर्ता लिएसँगै बचत खाता र मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंकहरु उत्रिएका छन्। संघको गत आइतबारको बैठकले बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव केही खुकुलो हुँदै गएको भन्दै गत पुसमा गरेको सहमति फिर्ता लिएको थियो । संघले प्रतिस्पर्धाको माध्यमबाट ब्याजदर निर्धारण हुने बाटो खुला
बजेट कार्यान्वयन हुने अवस्था नआएपछि रातो किताब ल्याएनौं : प्रदेश अर्थमन्त्री

बजेट कार्यान्वयन हुने अवस्था नआएपछि रातो किताब ल्याएनौं : प्रदेश अर्थमन्त्री

    प्रकाशित मितिः २५ जेष्ठ २०७५, शुक्रबार १८:१९
सुर्खेत । प्रदेश अर्थमन्त्री ज्वालाले छोटो समयका लागि ल्याइएको बजेट कार्यान्वयन हुने अवस्था नआएपछि रातो किताब नछापेको बताएका छन् । शुक्रबारको संसद बैठकमा प्रतिपक्षले राखेको विषयको माथि जावफ दिँदै ज्वालाले असारपछि बजेट कार्यान्वयन नहुने अवस्था देखिएपछि किताब नल्याएको दावी गरे । ‘हामीसंग समय प्रयाप्त थिएन्, रातो किताव ल्याएपनि खर्च गर्ने आधार देखेनौं’ ज्वालाले भने, ‘तत्काल संरचना निर्माण गरेर खर्
दैलेखमा सेन्चुरीको ९६ औं शाखा विस्तार

दैलेखमा सेन्चुरीको ९६ औं शाखा विस्तार

    प्रकाशित मितिः १४ जेष्ठ २०७५, सोमबार १२:२५
दैलेख । दैलेखमा सेन्चुरी बैंकको शाखा उद्घाटन गरिएको छ । उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादुर विकको प्रमुख अतिथ्यतामा बैंकको उद्घाटन भएको हो । दैलेख सदरमुकाममा सेन्चुरीको ९६ औं शाखा सञ्चालनमा आएको छ । उद्योग बाणिज्य महासंघ दैलेखका अध्यक्ष कुलबहादुर विक र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घघाटन गरेका हुन् । सेन्चुरीसंगै दैलेखमा बाणिज्य बैंकहरुको संख्या १२ पुगेको छ । दैलेख
सेन्चुरी बैंकको ९५ औं शाखा सुर्खेतमा

सेन्चुरी बैंकको ९५ औं शाखा सुर्खेतमा

    प्रकाशित मितिः १३ जेष्ठ २०७५, आईतवार २०:३८
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुेन्चुरी बैंकको ९५ औं शाखा सञ्चालनमा आएको छ । जुम्लारोडस्थित शाखाको नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सेन्चुरीसंगै वीरेन्द्रनगरमा विकास र बाणिज्य बैंकहरुको संख्या २७ पुगेको छ । कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघ कर्णा
असारमा बजेट, असाेजदेखि कार्यान्वयन : अर्थमन्त्री ज्वाला

असारमा बजेट, असाेजदेखि कार्यान्वयन : अर्थमन्त्री ज्वाला

    प्रकाशित मितिः ११ जेष्ठ २०७५, शुक्रबार २०:३४
प्रदेशको बजेट १५ अर्ब हुने सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक ममिला तथा योजना मन्त्रालयले निर्धारित मितिमै बजेट प्रस्तुत् गर्ने भएको छ । झण्डै १५ अर्ब बराबरको बजेट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आगामी असार १ गते संसद्मा पेश गर्ने गरी तयारी भइरहेको बताए । बजेट निर्माण पूर्व प्रदेश सरकार र स्थानीय तहबीच वीरेन्द्रनगरमा भएको सुझाव संकलन कार्यक्रममा मन्त्री ज्वालाले बजेट संसद
महोत्वकांक्षी बजेट ल्याएकै हाैं  : अर्थमन्त्री ज्वाला

महोत्वकांक्षी बजेट ल्याएकै हाैं : अर्थमन्त्री ज्वाला

    प्रकाशित मितिः १४ बैशाख २०७५, शुक्रबार १८:३६
सुर्खेत । समग्र प्रदेशको विकास लागि दीर्घकालिन योजना नबनाई अघि बढ्दा समृद्धको सपना पूरा नहुने भएकाले महोत्वकांक्षी बजेट ल्याएको आन्तरिक मामिला तथा अर्थ मन्त्रालयका मन्त्री प्रकाश ज्वालाले बताएका छन् । बजेट बक्तव्य बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ज्वालाले भिजनरी सोच नभएसम्म काम नहुने भएकाले महोत्वकांक्षी बजेट ल्याएको बताएका हुन् । अन्यौलता र क्षेत्राधिकार अस्पष्टताले छोटो समयमा सानो आक
कर्णाली प्रदेश : केवुलकारदेखी सुरुङ्ग निर्माण गर्न बजेट विनियाेजन (पूर्णपाठसहित)

कर्णाली प्रदेश : केवुलकारदेखी सुरुङ्ग निर्माण गर्न बजेट विनियाेजन (पूर्णपाठसहित)

    प्रकाशित मितिः १३ बैशाख २०७५, बिहीबार १७:११
सुर्खेत । कर्णाली प्रदेशको अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७४।०७५ को तीन महिने बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा अर्थ मन्त्रालयका अर्थमन्त्री प्रकाश ज्वालाले १ अर्ब २ करोड ५ लाखको बजेट संसद बैठकमा प्रस्तुत गरेका हुन् । यसमध्य चालुतर्फ ४३ करोड ८४ लाख ३ हजार र पूँजीगततर्फ ५८ करोड २० लाख ९७ हजार विनियोजन गरिएको छ । बजेटमा सुर्खेत–जुम्ला केवुलकार र बर्दिया–सुर्खेत सडकमा सुरुङ्ग निर्माण
यी हुन सुर्खेतका नौं उत्कृष्ट सहकारी

यी हुन सुर्खेतका नौं उत्कृष्ट सहकारी

    प्रकाशित मितिः २० चैत्र २०७४, मंगलवार १९:२७
सुर्खेत । सुर्खेतका नौ वटा सहकारी संस्थाहरु यसवर्ष उत्कृष्ट सहकारीको रुपमा घोषित भएका छन् । ६१ औँ सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ सुर्खेतले नौ वटा सहकारी संस्थाहरुलाई जिल्लाको उत्कृष्ट सहकारीको रुपमा घोषणा गरेको हो । जिल्लाभरका ६ सय २६ सहकारीहरुमध्ये कार्यसम्पादन मूल्याङ्नको आधारमा उत्कृष्ट घोषणा गरिएको जिल्ला सहकारी संघ सुर्खेतले जानकारी दिएको छ । उत्कृष्ट सहकारीहरुमा गणेशजल, वहुउद्देश
नीजि क्षेत्रलार्इ लगानी गर्न अाग्रह गर्दै मुख्यमन्त्री शाहीले भने, ‘सुरक्षा र नाफाको ग्यारेन्टी दिन्छौं’

नीजि क्षेत्रलार्इ लगानी गर्न अाग्रह गर्दै मुख्यमन्त्री शाहीले भने, ‘सुरक्षा र नाफाको ग्यारेन्टी दिन्छौं’

    प्रकाशित मितिः १८ चैत्र २०७४, आईतवार १६:३६
सुर्खेत । कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश भित्रको जलविद्युत र औद्योगिक क्षेत्रमा ढुक्कसंग लगानी गर्न नीजि क्षेत्रलाई आग्रह गरेका छन् । प्रदेश सरकारले प्रदेशको विकास लागि बाह्य लगानी भित्राउन वातावरण निर्माण गर्न तयार रहेकाले ढुक्कले लागनी गर्न आग्रह गरेका हुन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थाले आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेशको समृद्धि