☰ open Loading... 23 November 2024|  

अर्थ

प्रदेश महोत्सवबाट ३८ लाख आम्दानी

प्रदेश महोत्सवबाट ३८ लाख आम्दानी

    प्रकाशित मितिः १० चैत्र २०७४, शनिबार १०:१०
सुर्खेत । गत माघ २६ गतेदेखि फागुन ८ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन भएको प्रदेशस्तरीय औद्योगिक व्यापार पर्यटन तथा कृषि महोत्सवको आय–व्यय सार्वजनिक गरिएको छ । प्रदेशस्तरीय औद्योगिक व्यापार पर्यटन तथा कृषि महोत्सवमा ३८ लाख ६८ हजार ८ सय ९८ रुपैयाँ आम्दानी भएको हो । महोत्सवका संयोजक तथा कर्णाली प्रदेश उद्योग बाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाहीले आय–व्यय प्रस्तुत गरेका थिए । अध्यक्ष शाहीका अनुसार ६

कर्णाली प्रदेश : आर्थिक कार्यविधि सम्वन्धी विधेयक प्रदेश सचिवायलमा दर्ता

    प्रकाशित मितिः ९ चैत्र २०७४, शुक्रबार १९:४८
सुर्खेत । कर्णाली प्रदेशको आर्थिक मन्त्रालयले आर्थिक कार्यविधि विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गरेको छ । विधेयक नहुँदा बजेट तर्जुमा, निकाशा तथा खर्च गर्ने, लेखा राख्ने प्रतिवेदन, आन्तरिक नियन्त्रण लगायतको काम गर्न नसिकने भएकाले मन्त्रालयले शुक्रबार कर्णाली प्रदेशको संसद सचिवालयमा विधेयक दर्ता गरेको हो । सरकारले प्रदेश सभालाई विजनेस नदिएर वैठक सञ्चालन हुन सकेन भन्ने आलोचना भइरहेको बेला विधेयक
चैतमा बजेटसँगै ‘श्वेतपत्र ’

चैतमा बजेटसँगै ‘श्वेतपत्र ’

    प्रकाशित मितिः २२ फाल्गुन २०७४, मंगलवार ०९:३२
सुर्खेत ।  आर्थिक मामिला तथा योजना मन्त्रालयले ४ महिनाका लागि चालु आवको बजेट ल्याउन ‘विशेष तयारी’ थालेको छ । कान्तिपुर दैनिकमा समाचार छ । प्रदेश सरकार चालु आवको बजेट चैतभित्रै र आगामी आवको बजेट असार १ मा सार्वजनिक गर्न तयारीमा जुटेको हो । मन्त्रालयले ‘तत्कालै का लागि’ अर्थात् चालु आवको बजेट र आगामी आवका लागि पूर्ण बजे ट निर्माणको प्रक्रिया थाले को छ । कार्यवाहक मुख्यमन्त्रीसमेत रहेका आर्थि
सुर्खेतमा चाइनागेट 

सुर्खेतमा चाइनागेट 

    प्रकाशित मितिः १७ फाल्गुन २०७४, बिहीबार १६:४६
सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधा सम्पन्न होटल खुल्ने क्रम वढेको छ । वीरेन्द्रनगर–१० सिटी वसपार्कमै सुुविधा सम्पन्न होटल संञ्चालनमा आएको हो । करिव ३ करोडको लगानीमा होटल चाइनागेट सञ्चालनमा आएको छ । सुर्खेतका होटल व्यवसायी कर्णवहादुर वस्नेतको लगानीमा सो होटल सञ्चालनमा आएको हो । कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेतमा स्तरिय होटेलको माग बढेकाले स्तरिय सेवा दिने
सहकारीले सञ्चालनमा ल्यायाे आईएमई सेवा

सहकारीले सञ्चालनमा ल्यायाे आईएमई सेवा

    प्रकाशित मितिः ९ फाल्गुन २०७४, बुधबार १८:५१
दैलेख । दैलेख सदरमुकामस्थित पुरानो बजारमा एक सहकारीले सेवाग्राहीको सहजताका लागि आईएमई सेवा सुरु गरेको छ । पुरानो बजारमा आईएमई सेवा नहुँदा सेवा लिन टाढा जानुपर्ने भएकाले पुरानो बजारस्थित सरस्वती बचत तथा ऋण सहकारी संस्थाले आईएमई सञ्चालनमा ल्याएको हो । सेवामा आईएमई, प्रभु मनीट्रन्सफर, हिमाल रेमिन्टान्सबाट सेवा दिईएको सहकारीका अध्यक्ष डिलबहादुर श्रेष्ठले बताए । उनले गाउँबाट आउने सेवाग्राहीहरुले बजा
नायक निखिलको क्रेजमा झुमे दैलेखी, महाेत्सवमा ४३ लाखकाे काराेवार

नायक निखिलको क्रेजमा झुमे दैलेखी, महाेत्सवमा ४३ लाखकाे काराेवार

    प्रकाशित मितिः ८ फाल्गुन २०७४, मंगलवार २०:५६
दैलेख । गत माघ २९ गते बाट सुरु भएको दैलेख साँस्कृतिक महोत्सबको अन्तिम दिन । नेपाली चलचित्र क्षेत्रका चर्चित एक्सन स्टार निखिल उप्रेती भन्ने वित्तीकै हुरुक्कै हुने दैलेखी दर्शकहरुको भिडले दैलेख सदरमुकामको काँडाचौर भरिभराउ बनिसकेको थियो । त्यसमाथी नेपाली चलचित्र क्षेत्रका चर्चीत एक्सन नायकको उपमा पाएका निखिल उप्रेती आउने खबर पाएका दर्शकहरु विहानै देखि अञ्जुको पर्खाइमा थिए । महोत्सबका अन्य दिनहरु
प्रदेश स्तरिय महाेत्सवमा करिव १२ कराेडकाे काराेवार

प्रदेश स्तरिय महाेत्सवमा करिव १२ कराेडकाे काराेवार

    प्रकाशित मितिः ८ फाल्गुन २०७४, मंगलवार २०:४९
सुर्खेत । सुर्खेतमा जारी प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४ मा मंगलवार सपमन्न भएको छ । १२ करोड ६८ लाख रुपैया वरावरको कारोवारसहित महाेत्सव सामपन भएको हो नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर६ को आयोजनामा माघ २६ गतेदेखि वीरेन्द्रनगरमा जारी महोत्सव मंगलवार सम्पन्न भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ६का अध्यक्ष पदम बहादुर शाहीले मेलााम १२ करोड ६८ लाख रुपैया क
प्रदेश स्तरिय महाेत्सवमा ६ कराेडकाे काराेवार

प्रदेश स्तरिय महाेत्सवमा ६ कराेडकाे काराेवार

    प्रकाशित मितिः ५ फाल्गुन २०७४, शनिबार १९:०५
सुर्खेत । सुर्खेतमा जारी प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सवमा ६ करोड बराबरको कारोबार भएको छ । ६ नम्बर प्रदेश उद्योग वाणिज्य महासंघको आयोजनामा माघ २६ गतेदेखि वीरेन्द्रनगरमा जारी महोत्सवमा शनिवार सम्म ६ करोड वरावरको कारोबार भएको हो । महोत्सव आयोजक समितिका प्रचार संयोजक पूर्णदेव अधिकारीले हालसम्म ६ करोड बराबरको कारोबार भएको वताए । पहिलो शनिवार समेत भएकाले दर्शक हालसम्म कै सवै
दैलेख उद्योग वाणिज्य संघमा कुल वहादुर विजयी

दैलेख उद्योग वाणिज्य संघमा कुल वहादुर विजयी

    प्रकाशित मितिः २७ माघ २०७४, शनिबार ११:३३
दैलेख ।  दैलेख उद्योग बाणिज्य संघ दैलेखको ९ औँ साधारण सभा तथा ८ औ जिल्ला अधिवेशनवाट साझा प्यानलका कुल वहादुर विकले ८५५ मत पाप्त गरि विजयी भएका छन्  । उनका निकटतम प्रतिद्धन्दी प्रगतिशिल प्यानलका नरेन्द्र थापाले ७८४ मत ल्याए ।   यसै गरि महिला सदस्यमा साझा प्यानलकी राधा पंगालीले ८०१ मत ल्याई विजयी भईन भने उनका निकटतम प्रतिद्धन्दी प्रगतिशिल प्यानलकी विष्णु कुमारी जैसीले ७९१ मत ल्याईन । यसै
भारत नेपाल व्यापार मेला देहरादुनमा

भारत नेपाल व्यापार मेला देहरादुनमा

    प्रकाशित मितिः २० माघ २०७४, शनिबार ११:५२
भीमदत्तनगर  ।  भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी देहरादूनमा शुक्रबारदेखि दोस्रो भारत नेपाल व्यापार तथा पर्यटन महोत्सव शुरु भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको मेलाको भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले उद्घाटन गर्दै उत्तराखण्ड सरकार दुई देशबीच व्यापारिक र पर्यटन सम्बन्ध स्थापित गर्न तयार रहेको धारणा राखे । वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले दुई देशबी