☰ open Loading... 23 November 2024|  

अर्थ

अर्थ मन्त्रालयले भन्यो – बृद्धभत्ता र भूकम्पपीडितलाई दिने बजेट छैन

अर्थ मन्त्रालयले भन्यो – बृद्धभत्ता र भूकम्पपीडितलाई दिने बजेट छैन

    प्रकाशित मितिः १२ माघ २०७४, शुक्रबार १५:५४
काठमाडौं । कामचलाउ सरकारले जाँदाजाँदै गरिरहेका निर्णयहरु राजनीतिक स्टन्टमात्र भएको अर्थ मन्त्रालयका उच्च अधिकारीहरुले बताएका छन् ।  तालुकवाला अर्थमन्त्रालयसँग कुनै सहमति नलिई मन्त्रिपरिषद बैठकबाट गरिएका अर्बौं रुपैयाँ भार पर्ने निर्णयहरु चालु आर्थिक वर्षमा कुनै हालतमा कार्यान्वयन हुन नसक्ने अर्थ स्रोतले जनाएको छ । धमाधम लोकप्रियता आर्जन हुने खालका निर्णयहरु राजनीतिक रुपमा गरिदिने तर कार्यन्वयन
लक्ष्यभन्दा  बढी राजश्व संकलन

लक्ष्यभन्दा बढी राजश्व संकलन

    प्रकाशित मितिः १२ माघ २०७४, शुक्रबार १५:४७
दाङ  ।  आन्तरिक राजश्व कार्यालय, दाङले चालू आर्थिक वर्ष २०७४÷७५ को छ महिनामा रु ८५ करोड २६ लाख ७१ हजार राजश्व संकलन गरेको छ । राजश्व कार्यालयले पुस मसान्तसम्म विभिन्न शीर्षकमा लक्ष्यभन्दा रु २२ करोड ७२ लाख ५४ हजार बढी राजश्व संकलन गरेको हो ।   राजश्व कार्यालयले छ महिनाको अवधिमा रु ६२ करोड ५४ लाख १७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । चालू आवको पुस मसान्तसम्म आन्तरिक राजश्व कार्यालयले स
१६ करोडको लगानीमा होटल माला ईन सञ्चालन

१६ करोडको लगानीमा होटल माला ईन सञ्चालन

    प्रकाशित मितिः १२ माघ २०७४, शुक्रबार १४:५७
दाङ । १६ करोडको लगानीमा रहेको होटल माला ईन प्राली दाङको घोराहीमा संञ्चालनमा आएको छ । पर्यटन ब्यवसायलाई मध्यनजर गर्दै संञ्चालनमा ल्याईएको होटल माला ईन प्रालीका संञ्चालक ओविन्द्र महराले जानकारी दिएका छन् । पाच कठठा क्षेत्रफलमा फैलिएको होटल माला इन दाङको पर्यटन प्रर्बद्धनको बिकाशका लागी आफुले सेवाग्राहीलार्इ अत्यन्त सेवा सुबिधा र सुरक्षा सहितको होटल संचालनमा ल्याएको महराले बताए । महराले दाङमा सेव
पि.एस मोटर्सले भित्रायाे फोर्स कम्पनिका नयाँ गाडी

पि.एस मोटर्सले भित्रायाे फोर्स कम्पनिका नयाँ गाडी

    प्रकाशित मितिः १० माघ २०७४, बुधबार ०८:५७
सुर्खेत ।  फोर्स मोटर सुर्खेतको आधिकारीक बिक्रेता पि.एस मोटर्स कम्पनिले फोर्स का नयाँ मोडलका गाडी हरुको एक कार्यक्रम का बीच वीरेन्द्रनगरमा लन्च गरेको छ । नेपालमा नै पहिलो पटक लन्च गरिएको सुबिधाजनक रोयल एयर सस्पेन्सल ट्राभलर लक्जरी त्द्द फोर्स गाडि , फोर्स त्चबखििभभच ब्ऋ , नन ब्ऋ ,ट्रयाक्स डिलक्स र स्कुल बस समेत नयाँ मोडलमामा भित्रिएको र नेपालको पश्चिम भेगका लागि गाडि उक्तम रहेको सिद्धार्थ विश्वज्य
अस्थायी राजधानी ( १ अर्ब ८ करोड

अस्थायी राजधानी ( १ अर्ब ८ करोड

    प्रकाशित मितिः ८ माघ २०७४, सोमबार ०७:४७
काठमाडौँ  । प्रदेशको अस्थायी राजधानीका लागि सरकारले १ अर्ब ८ करोड रुपैयाँ निकासा दिएको छ । अर्थ मन्त्रालयले सहरी विकास मन्त्रालयमार्फत सातवटै प्रदेशका लागि उक्त रकम निकासा दिएको हो । प्रत्येक प्रदेशको अस्थायी राजधानीलाई १५ करोड ४२ लाख रुपैयाँका दरले निकासा दिइएको अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख निर्मलहरि अधिकारीले बताए । ‘यो रकमले प्रदेशका लागि आवश्यक भवन शीर्षकमा खर्च गर्न पाउने छन्,’
यस्ता छन् उद्योग बाणिज्य संघ–भेरीका योजना

यस्ता छन् उद्योग बाणिज्य संघ–भेरीका योजना

    प्रकाशित मितिः २९ पुष २०७४, शनिबार १८:४९
सुर्खेत । सदरमुकाम वीरेन्दनगरदेखी पूर्वी सुर्खेतको छिन्चु आसपासका व्यापारीहरुको हकहितका लागि काम गर्ने उदेश्यले स्थापना भएको उद्योग बाणिज्य संघ–भेरीले नयाँ योजना अघि सारेको छ । संघको दोस्रो वार्षिक साधारण सभामा आगामी योजनाहरु सार्वजनिक गरेको हो । लगानीमैत्री योजना ल्याउने सांसद्हरुको उद्घोष यता, प्रतिनिधी सभा सांसद धुव्र शाहीले लगानीमैत्री योजनाहरु ल्याउने प्रतिवद्धता जनाएका छन् । विकासक
मध्यपश्चिम यातायातले भित्राएका एयर सस्पेन्सन बसमा सुविधै सुविधा

मध्यपश्चिम यातायातले भित्राएका एयर सस्पेन्सन बसमा सुविधै सुविधा

    प्रकाशित मितिः २८ पुष २०७४, शुक्रबार १६:४३
सुर्खेत । मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघले सुविधा सम्पन्न एयर सस्पेन्सन बस भित्र्याएको छ । सुर्खेत-काठमाडाैं रूटमा सञ्चालन हुने यी बसहरूमा यात्रा गर्ने यात्रुहरूका लागि विशेष सुविधासहित माघ २ गतेबाट बस सञ्चालन गर्ने तयारी समिति जुटेकाे हाे र यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै पाँच वटा एयर सस्पेन्सन बस भित्र्याइएको संघका अध्यक्ष विष्णु खड्काले जानकारी दिए । समितिले यसअघि रारा एसी, डिलक्स,
दाङमा माघी महाेत्सव हुँदै

दाङमा माघी महाेत्सव हुँदै

    प्रकाशित मितिः २७ पुष २०७४, बिहीबार १७:३६
दाङ । यही पुस २८ गतेदेखी दाङमा माघी महाेत्सव हुने भएकाे छ । थारु कल्याणकारिणी सभाको आयोजनामा घोराही उपमहानगरपालिका जिल्ला विकास समितिको पछाडी रहेको मञ्चमा महोत्सव सञ्चालन गर्न लागेको महोत्सव कार्यक्रमका संयोजक तेजमान चौधरी जानकारी दिएका छन् । महोत्सवमा थारुभाषाका किताबहरु,थारु परिकारहरु,बड्का नाच लगायत थारु समुदायको लोक संस्कृतिलाई उजागर गर्ने खालका कलाहरु प्रस्तुत गरिने कार्यक्रम संयोजक चौ
कर संकलनको दायरा बढ्याे

कर संकलनको दायरा बढ्याे

    प्रकाशित मितिः १७ पुष २०७४, सोमबार १६:३६
कञ्चनपुर । आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि वार्षिक लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै आइरहेको छ । केही वर्षयताको राजस्व संकलन तथ्यांक हेर्दा वार्षिकरुपमा लक्ष्यभन्दा पाँचदेखि २१ प्रतिशतसम्म बढी राजस्व संकलन गरेको छ । निजी क्षेत्र, उद्योगी, व्यवसायीमा अझै पनि कर तिर्ने बानीको विकास सहज नभएको अवस्थामा कार्यालयका प्रमुख कर अधिकृत लेखनाथ शर्माले कर तिर्ने बानीको विकासका लागि समन्वयको अभाव
गुडभेली उद्योगबाट मनग्य आम्दानी

गुडभेली उद्योगबाट मनग्य आम्दानी

    प्रकाशित मितिः १७ पुष २०७४, सोमबार १६:२८
कञ्चनपुर । जग्गा भाडामा लिएर कञ्चनपुरको देखतभूली– ६ का सोमविर चौधरीले गुडभेली उत्पादन गरी मासिक रु ५० हजार भन्दाबढी आम्दानी लिँदै आएका छन् । चार वर्ष अघि रु तीन लाख ५० हजारमा उखु पेल्ने मेसिन खरिद गरी चौधरीले गुडभेली उद्योग सञ्चालन गर्दै आएका हुन् । मेसिन खरिद गर्दा लागेको पूरै रकम उद्योगमा उत्पादन भएको गुड बेचेर चुक्ता गरेको उनले बताए । कामदारको तलब, उखु खरिद, ढुवानी र गुडभेली उत्पादनमा