☰ open Loading... 23 November 2024|  

अर्थ

वातावरण सुधार सहकारीकाे लघुवित्त प्रभावकारी बन्दै

वातावरण सुधार सहकारीकाे लघुवित्त प्रभावकारी बन्दै

    प्रकाशित मितिः १५ पुष २०७४, शनिबार १८:१७
सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर ८ ले आफ्नो प्रगति ६५ प्रतिशत पुगेको जनाएको छ । शनिवार सम्पन्न संस्थाको १५ औं साधारणसभा सो जानकारी गराइएको हो । बचत तथा ऋण कार्यक्रमतर्फ ६९ प्रतिशत र लघुवित्त कार्यक्रमतर्फ ६१ प्रतिशत गरी समग्रमा ६५.५३ प्रतिशत प्रगति हासिल गरेको जनाइएको छ । संस्थाका सचिव सुरजप्रसाद आचार्यले संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गतबर्षको कार्

आर्थिक समृद्धिका लागि जुम्लामा लगानी सम्मेलनको तयारी

    प्रकाशित मितिः १३ पुष २०७४, बिहीबार ०८:३८
सागर परियार, जुम्ला ।  कर्णालीमा थुप्रै सम्भावनाका बिच पनि प्रयाप्त अर्थ अभावका कारण विकासले गति लिन सकेको छैन् । दातृ निकायले दिने सहयोगको दुरुपयोग, अप्रयाप्त सरकारले विनियोजित गर्ने बार्षिक बजेट, र स्रात साधनको पहिचान तथा परिचालन नभएकाले कर्णालीको विकासले खासै काँचुली र्फेर्न सकेको छैन् । विकेन्दीकरण विकास पद्धतीले पछि परेको कर्णालीमा अझै लगानीकर्ताको खाँचो छ । अर्थ अभावले कर्णालीमा भएका बहुमुल

सांसदलाई नै ऋण तिर्न सार्वजनिक सूचना

    प्रकाशित मितिः १२ पुष २०७४, बुधबार ११:०८
  रुकुम । रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य रातो कामीलाई जिल्ला कृषि विकास बैंक, रुकुमले ऋण भुक्तानीका लागि सार्वजनिक सूचना आह्वान गर्दै आग्रह गरेको हो । कामीले साविकको आठबीस डाँडागाउँमा रहेको मौराखारा कृषक सहकारी संस्था लिमिटेडम
अग्नीपीडितलार्इ सुर्खेत उद्योग बाणिज्य संघले राहत रकम दिने

अग्नीपीडितलार्इ सुर्खेत उद्योग बाणिज्य संघले राहत रकम दिने

    प्रकाशित मितिः ९ पुष २०७४, आईतवार १९:१६
सुर्खेत । पछिल्लो केहि समययता सुर्खेत उपत्यका भित्रका विभिन्न ठाउँमा रहेका पसल, व्यवसाय तथा उद्योगहरुमा भएका अकल्पनीय आगलागीका घटनाले दुःखी बनाएकाे सुर्खेत उद्याेग बाणिज्य संघले जनाएकाे छ । अाइतबार विज्ञप्ती जारी गर्दै संघले आकस्मिक रुपमा आइपरेको संकट र दुःखद घटनापछि आफ्नो संयमता एवं धैर्यता नगुमाउन अग्निपीडित सम्पूर्ण उद्योगी, व्यापारी एवं व्यवसायीहरूलार्इ अाग्रह गरेकाे हाे । संघले यस दुःखद्
छ महिनामा २७ प्रतिशत मात्र खर्च

छ महिनामा २७ प्रतिशत मात्र खर्च

    प्रकाशित मितिः ९ पुष २०७४, आईतवार १६:०५
  काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको छ महिनामा रु तीन खर्ब ४० अर्ब १९ करोड गरेको छ । यो कूल बजेटको २७ प्रतिशत मात्रै हो । चालू आवको मंसिर महिनासम्मको खर्च प्रवृत्ति सुधारोन्मुख रहेको र कूल विनियोजित बजेट रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारमा २६.६ प्रतिशत खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलका अनुसार चालू खर्च रु दुई खर्ब ९२ अर
आगलागी पीडितलाई हाेटल व्यवसायी संघकाे सहयाेग

आगलागी पीडितलाई हाेटल व्यवसायी संघकाे सहयाेग

    प्रकाशित मितिः ८ पुष २०७४, शनिबार १७:०६
सुर्खेत । होटल व्यवसायी संघ सुर्खेतले आगलागी पीडित आफ्ना सदस्यलाई तत्कालिन राहत स्वरुप १० हजार रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ । शनिबार बसेको कार्यसमिति बैठकले शुक्रबार रातिको आगलागीमा क्षति व्यहोरेका तीन वटा होटल व्यवसायीलाई १०–१० हजारका दरले सहयोग गर्ने घोषणा गरेको हो । याे पनि पढ्नुहाेस् ः  डेढ घण्टापछि सुर्खेत बसपार्क नजिकै लागेकाे अागाे नियन्त्रणमा सुर्खेतकाे बसपार्क नजिकै अागलागी,
गंगामालाको स्थापना दिवसमा न्यानो कपडा वितरण

गंगामालाको स्थापना दिवसमा न्यानो कपडा वितरण

    प्रकाशित मितिः २ पुष २०७४, आईतवार १८:३०
सुर्खेत । गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लि. छिन्चु सुर्खेतले आफ्नो २० औ बार्षिक उत्सब आज आइतबार विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ । संस्थाले शेयर सदस्यहरुका २ सय ७४ जना ७० बर्षदेखि माथीका बृद्धबृद्धा अभिभावकहरुलाइ तातोमा ओढ्न मिल्ने पछेउरी वितरण गर्नुका साथै मिष्ठान्न भोजन गराइएको संस्थाका व्यवस्थापक हिरालाल घर्तिले जानकारी दिएका छन् । दिनप्रतिदिन चिसो बढ्दै गएकाले शेय

लगानी योजना बनाउँदै नगरपालिका

    प्रकाशित मितिः १ मंसिर २०७४, शुक्रबार १७:०१
दैलेखको आठबीस नगरपालिकाले बालबालिकाको लागि लगानी योजना बनाएको छ । बालबालिकाका हक अधिकार र आवश्यकताहरुको सुनिश्चितताका लागि लगानी योजना बनाइएको हो । स्थानीय तहको नयाँ पुनरसंरचना सँगै बजेट बाडफाँड र योजना तर्जुमाको स्पष्ट खाका नआइसके पनि बालबालिकाका आवश्यकताहरुको पहिचान गरी विकासमा उनीहरुको पहुँच पु¥याउने उद्धेश्यले लगानी योजना बनाइएको नगर प्रमुख खड्कराज उपाध्यायले बताए । łबालमैत्री स्थानीय शा

छैठौं राष्ट्रिय कर दिवस : ‘सरल र व्यवहारिक कर नीतिको खाँचो’

    प्रकाशित मितिः १ मंसिर २०७४, शुक्रबार १२:३१
सुर्खेत । छैठौं राष्टिय कर दिवसका अवसरमा आज सुर्खेतको वीरेन्द्रनगर आयोजित कार्यक्रमका सहभागीले सजिलो, स्पष्ट र व्यवहारिक कर नीति बनाउनुपर्ने आवश्यक्ता औल्याएका छन । सुर्खेत उद्योग वाणिज्य संघ र करदाता सेवा कार्यालयको संयुक्त आयोजनामा वीरेन्द्रनगरमा प्रभातफेरीपछि भएको अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो आवश्यक्ता औल्याएका हुन । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नं. ६ का अध्यक्ष पद
योजना सम्पनपछि दिगोपनबारे तालिम

योजना सम्पनपछि दिगोपनबारे तालिम

    प्रकाशित मितिः २९ कार्तिक २०७४, बुधबार १३:४६
नेपाल सरकार र स्वीस सरकारको साँझेदारीमा सञ्चालित साना सिचाई कार्यक्रमले हालसम्म निर्माण सम्पन्न भईसकेको सिचाई आयोजनाका अध्यक्ष लगायत पदाधिकारीहरु, लाभावित अगुवा किसान, मर्मत सम्भार कार्यकर्ताहरुलाई दिगो मर्मत सम्भार तथा आधुनिक कृषि प्रणाली सम्वन्धी दुई दिने तालिम दिईएको छ । तालिममा योजनाको दिगोपन तथा मर्मत सम्भार र आधुनिक कृषि प्रविधि तथा ज्ञानबारे प्रशिक्षण दिईएको हो । आयोजना मध्ये ६ वटाबा