☰ open Loading... 23 November 2024|  

अर्थ

‘उद्योगमैत्री नीति र कार्यक्रम बनाउ’

‘उद्योगमैत्री नीति र कार्यक्रम बनाउ’

    प्रकाशित मितिः २७ कार्तिक २०७४, सोमबार १७:००
सुर्खेत । वीरेन्द्रनगरमा सोमबार भएको एक कार्यक्रमका सहभागीले उद्योगमैत्री नीति र कार्यक्रम बनाउन स्थानीय सरकारलाई सुझाव दिएका छन । सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको जिल्लास्थित उद्योगहरुको वर्तमान अवस्था, चुनौति र सम्भावना विषयक अन्तरक्रियामा सहभागी उद्योगीहरुले यस्तो सुझाव दिएका हुन। उद्योगलाई प्रोत्साहन तथा जगेर्ना गर्ने सरकारी नीति, प्रविधि, पूर्वाधार, प्रोत्साहन, उचित वातावरण र दक्
गाँउको पहिचान नै बदल्यो, होमस्टेले 

गाँउको पहिचान नै बदल्यो, होमस्टेले 

    प्रकाशित मितिः २४ कार्तिक २०७४, शुक्रबार १२:२०
दैलेख – दैलेख सदरमुकामबाट १२ किलोमिटर । पिच सडक ९ अनि कच्चि ३ किलोमिटर । हरियाली जंगलको विचमा बाक्लो सुन्दर बस्ती छ । दुल्लुनगरपालिका अन्र्तगत पर्ने खाइतडा गाँउ जहाँ जनजाती समुदाय मात्रै छन् । खाइतडाको पहिचान नै थिएन् । तर, अहिले जिल्लामा मात्रै होईन् जिल्ला बाहिरबाट आउनेहरु पहिलो रोजाई नै बनेको छ । १ वर्षदेखी उनीहरुले त्यही बस्तीमा लाफा नामक होमस्टे सञ्चालन गरे । उनीहरुले जोडिएका १६ घरधुरी

सुर्खेतमा २ सय नयाँ उद्यमी सृजना गरिने

    प्रकाशित मितिः १६ कार्तिक २०७४, बिहीबार १०:०८
वीरेन्द्रनगर । सुर्खेतमा २सय जना नयाँ  लघु उद्यमी सिर्जना गरिने भएको छ । उद्योग मन्त्रालयद्धारा सञ्चालित लघु उद्यम विकास कार्यक्रम (मेडेप) र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ‘मेड्पा’ मार्फत जिल्लामा सो संख्यामा उद्यमी सिर्जना गरिने भएको हो ।  जिल्लामा चालू आर्थिक २०७४÷७५ मा २ सय  नयाँ उद्यमी  सिर्जना गरिने  वीरेन्द्रनगर नगरकार्यपालिका उद्योग विकास शाखा  सुर्खेतका कामु निर्देशक श
तिहारमा भत्ता

तिहारमा भत्ता

    प्रकाशित मितिः ३ कार्तिक २०७४, शुक्रबार ०९:१२
दैलेखको भैरवी गाँउपालिका –२ वडाअध्यक्षकै हातमा ४ महिनाको वृद्धाभत्ता बुझदै । तिहार नजिकिएसंगै यहाँ बाँडिएको वृद्धाभत्ताले जेष्ठनागरिकहरुलाई राहत गरेको छ ।
रामलीला महोत्सवमा रु १८ लाख संकलन

रामलीला महोत्सवमा रु १८ लाख संकलन

    प्रकाशित मितिः ३० आश्विन २०७४, सोमबार १२:३३
बैतडी । प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलामा सञ्चालन भइरहेको रामलीला महोत्सवमा रु १८ लाख दानस्वरुप संकलन भएको छ । असोज १५ गतेदेखि दशरथचन्द नगरपालिका–१ गुरुखोलामा महारुद्र रामलीला महोत्सव मूल आयोजक समितिको आयोजनामा सञ्चालन भएको रामलीला महोत्सवमा उक्त रकम संकलन भएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिए । जसमा स
जुम्लाबाट १४ करोड कृषिउपज निर्यात

जुम्लाबाट १४ करोड कृषिउपज निर्यात

    प्रकाशित मितिः २७ आश्विन २०७४, शुक्रबार १७:२३
सागर परियार जुम्ला । जुम्लामा उत्पादन गरिएका स्थानिय बस्तुले बजार पाउँदा जुम्लाका कृर्षक खुसी भएका छन । हेला गरिएको जौ बाली देखि स्याउ सम्म बिक्री भएपछि खुसी भएका हुन् । हाल जुम्लामा उत्पादन भएका स्याउ, सिमि, ओखर,जौ र आलु लगायतका कृषि उपज निर्यात भईरहेको छ । जुम्लाको कृषिउपज अर्गानिक भएकै कारण बजारमा यसको माग बढे संगै निर्यात दर पनि बढीरहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कृषि
सल्यानमा जडिबुटि प्रशोधन केन्द्र सञ्चालन

सल्यानमा जडिबुटि प्रशोधन केन्द्र सञ्चालन

    प्रकाशित मितिः २४ आश्विन २०७४, मंगलवार १८:१२
बुद्धिमान पुन सल्यान । जडिबुटीका लागी प्रख्यात जिल्लत हो सल्यान । यहाँ बिभिन्न प्रकारका औषधिमुलक र बहुउपयोगि जडिबुटी पाईन्छ । जिल्लामा जडीबुटी प्रसस्त मात्रामा पाईने गरे पनि यसको प्रशोधनको लागी कुनै केन्द्र स्थापना गरिएको थिएन । पछिल्लो समय जिल्लामा जडिबुटि प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । जिल्लाको शारदा नगरपालिका वडा न १५ मुलडाँडामा जडिबुटि प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो । माँ लक्ष्मी ह
रामलीला महोत्सवमा सात लाख संकलन

रामलीला महोत्सवमा सात लाख संकलन

    प्रकाशित मितिः २२ आश्विन २०७४, आईतवार ०९:५६
बैतडी । प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलामा सञ्चालन भइरहेको रामलीला महोत्सवमा हालसम्म रु सात लाख दानस्वरुप संकलन भएको छ । महारुद्र रामलीला महोत्सव मूल आयोजक समितिले असोज १५ गतेदेखि दशरथचन्द नगरपालिका–१ गुरुखोलामा आयोजना गरेको सो महोत्सवमा हालसम्म उक्त रकम संकलन भएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिए । म
ग्रामीण जागरण सहकारीले दिवा सेवा दिने

ग्रामीण जागरण सहकारीले दिवा सेवा दिने

    प्रकाशित मितिः २१ आश्विन २०७४, शनिबार १८:१२
सुर्खेत । ग्रामीण जागरण वचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर सुर्खेतले अवदेखि दिउँसोमा पनि सेवा दिने भएको छ ।हालसम्म विहानको समयमामात्रै सेवा दिने गरेको ग्रामीण जागरणले शेयर सदस्यहरुको मागलाई मध्यनजर गर्दै अवदेखि दिउसो पनि सेवा दिने भएको हो । त्यसका लागि यो आर्थिक वर्षमा संस्थामा प्रवन्ध सञ्चालकको व्यवस्था गरिने संस्थाको विसौँ वार्षिक साधारणसभाको अवसरमा जानकारी गराइएको छ । संस्थाको सचि
माथिल्लो कर्णालीमा मुआब्जा वितरण सुस्त , दशैंमा अघि पाएनन् मुआब्जा

माथिल्लो कर्णालीमा मुआब्जा वितरण सुस्त , दशैंमा अघि पाएनन् मुआब्जा

    प्रकाशित मितिः १२ आश्विन २०७४, बिहीबार १०:१४
दैलेख – लामो प्रतिक्षापछि माथिल्लो कर्णाली जलविद्युत परियोजनाको निर्माण कम्पनी जिएमआरले मुआब्जा वितरण सुस्त रुपमा सुरु गरेको छ । जिएमआरले दशैंअघि अछामबाट ८ घरधुरीको २० कित्ता र दैलेखबाट १२ घरधुरीको १२ कित्ता जग्गाको मुआब्जा वितरण गरिएको हो । मुआब्जा ४९ हेक्टर निजी जमिनको वितरण गर्नुपर्ने भएपनि अहिले २० घरको २० कित्ता मात्रै कम्पनीले लिएर मुआब्जा दिएको छ । मुआब्जा पाउने ४ सय २६ घरधुरीमध्ये ५